पत्रपत्रिका

अब बैंकमा सुन राख्दा ब्याज पाइने

अब बैंकमा सुन राख्दा ब्याज पाइने

| काठमाडौं, २३ फागुन: सुनलाई चल सम्पत्ति बनाउँदै बैंकमा जम्मा गर्न सकिने भएको छ । बैंकमा सुन राख्दा लकर शुल्क तिर्नुपर्ने व्यवस्था रहेकामा अब भने ब्याजसमेत पाइनेछ । नेपाल राष्ट्र बैंकले...

चक्रव्यूहमा अर्थतन्त्र

चक्रव्यूहमा अर्थतन्त्र

| काठमाडौं, २३ फागुन: कोरोना भाइरस नेपालमा भित्रिएको पुष्टि नहुँदै मुलुकको अर्थतन्त्र चक्रव्यूहतर्फ धकेलिएको छ। यही रफ्तारमा कोरोना प्रकोप बढ्दै जाने हो भने चाँडै मुलुकको अर्थतन्त्र गम्भीर संकटमा पर्ने चिन्ता सरकारी...

पाम तेलमा कोटा लाइसेन्स रद्द

पाम तेलमा कोटा लाइसेन्स रद्द

| विराटनगर , २३ फागुन : नेपालबाट निर्यात हुने पाम तेल आयातमा भारतले कोटा तोक्दै लाइसेन्स रोकिदिएको छ। भारतको विदेश व्यापार महानिर्देशनालयले (डाइरेक्टोरेट जनरल अफ फरेन ट्रेड–डीजीएफटी)ले नेपालबाट निकासी हुने पाम...

नवविवाहित दम्पतीले  मध्यरातमा त्रिशुलीमा हामफाले

नवविवाहित दम्पतीले मध्यरातमा त्रिशुलीमा हामफाले

| काठमाडौँ, २३ फागुन : विवाह गरेको केही समय नबित्दै नुवाकोटमा एक नव विवाहित दम्पतीले त्रिशुली नदीमा हाम*फालेका छन् । पारिवारिक विवादलाई लिएर विदुर नगरपालिका वडा नं. १ ढुंगे बजारका २२...

वालुवाटार ‘भित्रिया’ को चलखेल जसको कारण गलहत्याइए लिलामणि

वालुवाटार ‘भित्रिया’ को चलखेल जसको कारण गलहत्याइए लिलामणि

| काठमाडौं, फागुन २१ : मन्त्रिपरिषद्ले आइतबार साँझ लिलामणि पौड्याललाई फिर्ता बोलाउँदै पूर्वपरराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेलाई बेइजिङ पठाउने निर्णय गरेको छ । पन्ध्र दिनको भाका राखेर राजदूत पौड्याललाई फर्काउनुको कारणबारे बजारमा विभिन्न...

स्नातक गर्ने छोरीलाई एक लाख, छोरी जन्माउने आमालाई १० हजार रुपैयाँ !

स्नातक गर्ने छोरीलाई एक लाख, छोरी जन्माउने आमालाई १० हजार रुपैयाँ !

| रूपन्देहीको दक्षिणी क्षेत्रका विभिन्न पालिकाले छोराछोरीबीचको शैक्षिक विभेद हटाउन विविध योजना अगाडि सारेका छन् । मर्चवारी गाउँपालिकाले बालिका शिक्षालाई प्रोत्साहन गर्न स्नातक उत्तीर्ण गर्ने छोरीका लागि पुरस्कार घोषणा गरेको छ...

युवराज खतिवडा फेरि अर्थमन्त्री बन्दै

युवराज खतिवडा फेरि अर्थमन्त्री बन्दै

| काठमाडौं, फागुन २१ : डा. युवराज खतिवडा फेरि अर्थमन्त्री हुने भएका छन्। खतिवडालाई प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार अर्थ, सूचना तथा सञ्चार प्रविधिमन्त्रीको शपथ ग्रहण तयारी रहेको समाचार अन्नपूर्ण...

इम्बोस्ड नम्बर प्लेटमा राज्यकोषको पाँच अर्ब गुम्दै

इम्बोस्ड नम्बर प्लेटमा राज्यकोषको पाँच अर्ब गुम्दै

| काठमाडौं, फागुन २१ : सवारीसाधनमा राख्ने इम्बोस्ड नम्बर प्लेट खरिदका लागि भएको सम्झौतामा सरकार तल पर्ने प्रावधान राखिएका कारण काम नभए पनि राज्यले करिब पाँच अर्ब रुपैयाँ भुक्तानी दिनुपर्ने अवस्था...

सरकार बनाउने, टिपर भत्काउने

सरकार बनाउने, टिपर भत्काउने

| रोल्पा, २० फागुन : राज्यले करोडौंको लगानीमा निर्माण गरेको सहिद–मार्ग सडक सोनापुर सिमेन्ट उद्योगको चरम लापरबाहीका कारण अल्प समयमै जीर्ण बनेको छ । दाङमा रहेको सो सिमेन्ट उद्योगले चुनढुंगा निकासी...

औषधिकै संक्रमण : ३ जनाको मिर्गौला बिग्रियो

औषधिकै संक्रमण : ३ जनाको मिर्गौला बिग्रियो

| काठमाडौं, फागुन २० : प्रसूतिको शल्यक्रियाका क्रममा प्रयोग गरिएका दुई औषधिका कारण तीन जना महिलाको मिर्गौला फेल भएको छ । जोरपाटीको अत्तरखेलस्थित नेपाल मेडिकल कलेज (एनएमसी) शिक्षण अस्पतालमा शल्यक्रिया गर्दा प्रयोग...