पत्रपत्रिका

१८ वर्षीया किशोरीलाई सानिमाले   तातो पन्यूँले डामे पछि …

१८ वर्षीया किशोरीलाई सानिमाले तातो पन्यूँले डामे पछि …

| काठमाडौं, पुस १४ । ‘म आन्टीको घरमा बस्थेँ। उहाँकी सानी छोरी बिरामी भई। आइतबार राति आन्टीले आमालाई बोलाउनुभयो। आमा आएपछि तैँले बोक्सी लगाइस् भन्दै मलाई कुट्नुभयो। आमाकै अगाडि काम्दै तातो...

यी हुन् आफ्नै पौरखले उद्यममा चम्केका नेपाली महिला

यी हुन् आफ्नै पौरखले उद्यममा चम्केका नेपाली महिला

| काठमाडौं, पुस १४ । देशभरका उद्योगी–व्यवसायीको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्वमा भवानी राणा छिन् । महासंघको नेतृत्वमा पुग्ने उनी नै पहिलो महिला हुन् । राणा जस्तै उद्यममा चम्केका...

कांग्रेसमा पौडेल र सिटौला समूहले गरे ‘अर्ली’ महाधिवेशनको माग

कांग्रेसमा पौडेल र सिटौला समूहले गरे ‘अर्ली’ महाधिवेशनको माग

| काठमाडौं, पुस १३: कांग्रेस नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला समूहले ‘अर्ली’ महाधिवेशनको माग गरेका छन् । पौडेलले पार्टी महासमिति बैठकमा ४ पुसमा कार्यतालिकासहितको अर्ली महाधिवेशन गर्नुपर्ने प्रस्ताव पेस गरेका...

बत्ती काटिनुअघि मोबाइलमा नोटिफिकेसन

बत्ती काटिनुअघि मोबाइलमा नोटिफिकेसन

| काठमाडौं, पुस १३: हिजोआज लोडसेडिङ खासै हुँदैन । तर, एक्कासी लाइन जाने समस्या भने यदाकदा छ । बिना जानकारी विद्युत् आपूर्ति बन्दा हुँदा आइपर्ने समस्यालाई विद्युत् प्राधिकरणले मोबाइल एप्लिकेसनको सहायताले...

छुट्टीमा नुहाएर वनभोज खाए १ सय हात्तीले

छुट्टीमा नुहाएर वनभोज खाए १ सय हात्तीले

| सौराहा , पुस १३: पर्यटकलाई जंगल घुमाउन भ्याइनभ्याइ हुने हात्तीले बिहीबार छुट्टी पाए । राप्ती नदीमा नुहाइधुवाइपछि करिव १ सय हात्तीले वनभोज खाए । दर्शक यो दृश्य हेरेर रमाइरहेका थिए...

विप्लव भेटिएनन्, राउत खोजिएनन्

विप्लव भेटिएनन्, राउत खोजिएनन्

| काठमाडौं, पुस १३: देशमा द्वन्द्वरत समूहलाई मूलधारमा ल्याउने कार्यादेश पाएको उच्चस्तरीय सरकारी वार्ता टोलीले चार महिनामा ४५ भूमिगत तथा अर्धभूमिगत समूहको पहिचान गरी २३ सँग वार्ता गरेको छ । तीन...

सुधार केन्द्र ‘कृपा घर’मा राखिएका महिलालाई चरम यातना, ९ महिलाले गुमाए मानसिक सन्तुलन

सुधार केन्द्र ‘कृपा घर’मा राखिएका महिलालाई चरम यातना, ९ महिलाले गुमाए मानसिक सन्तुलन

| काठमाडौं, पुस १३: बूढानिलकण्ठमा सञ्चालित सुधार केन्द्र ‘कृपा घर’ मा राखिएका महिलालाई यातना दिने गरेको पाइएको छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ । अवैध तवरबाट सञ्चालित सुधार...

नेपालको बिजुली लिन भारत सहमत

नेपालको बिजुली लिन भारत सहमत

| काठमाडौं, पुस १३: बर्खायाममा धेरै बिजुली उत्पादन हुने तर हिउँदमा कम । बर्खायामा छेलोखेलो तर हिँउदमा अभाव । आयात नै गर्नुपर्ने । विद्युत् प्राधिकरणले बर्खायाममा उत्पादन हुने तर उपयोग गर्न...

सपथ ग्रहणका लागि गुण्डा नाइके मनाङेले दिए निवेदन, पाउँछन् कि पाउँदैनन् ?

सपथ ग्रहणका लागि गुण्डा नाइके मनाङेले दिए निवेदन, पाउँछन् कि पाउँदैनन् ?

| काठमाडौं, पुस १३: सर्वोच्चको आदेशमा अघिल्लो सातामात्रै थुनामुक्त भएका गुण्डा नाइके राजिव गुरुङ उर्फ दीपक मनाङेले गण्डकी प्रदेशसभामा सपथग्रहणका लागि निवेदन दिएका छन् । मनाङेले बिहीबार अर्का व्यक्तिमार्फत प्रदेशसभामा लिखित...

प्रधानन्यायाधीशमा सिफारिस चोलेन्द्र शमशेरविरुद्ध ९ थान उजुरी

प्रधानन्यायाधीशमा सिफारिस चोलेन्द्र शमशेरविरुद्ध ९ थान उजुरी

| काठमाडौं, पुस १३ । संसदीय सुनुवाइ विशेष समितिले प्रधानन्यायाधीशमा सिफारिस चोलेन्द्रशमशेर जबराविरुद्ध ९ थान उजुरी परेको जनाएको छ । यसमा ८ थान व्यक्तिगत र १ सैद्धान्तिक उजुरी रहेको हो ।...