राजनीति

लोसपा नेता राजेन्द्र महतोको फेसबुक ह्याक, पार्टी छोडेको पोष्ट भाइरल

लोसपा नेता राजेन्द्र महतोको फेसबुक ह्याक, पार्टी छोडेको पोष्ट भाइरल

| काठमाडौं, ६ वैशाख : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका वरिष्ठ नेता राजेन्द्र महतोको फेसबुक ह्याक भएको छ । फेसबुक ह्याक गर्दै ह्याकरले महतोले आजदेखि लोसपा छोडेको आशयको पोष्ट गरेको थियो...

ललितपुर महानगरपालिकामा अधिवक्ता राजेश महर्जनका १६ बुँदे कार्ययोजनाहरु

ललितपुर महानगरपालिकामा अधिवक्ता राजेश महर्जनका १६ बुँदे कार्ययोजनाहरु

| ललितपुर, ६ बैशाख:  नेपाली कांग्रेसबाट ललितपुर महानगरपालिकाका मेयर आकांक्षी राजेश महर्जनले आफ्नो नजरमा महानगरबासीलाई सुखी र सम्बृद्ध बनाउन गरिनुपर्ने १६ बुँदे कार्ययोजनाहरु सामाजिक संजालमार्फत सार्वजनिक गरेका छन्। लामो समयदेखि नेपाली...

रामचन्द्र पौडेललाई देउवाको प्रश्न: हरेक कुरामा भागबण्डा किन खोज्नुहुन्छ ?

रामचन्द्र पौडेललाई देउवाको प्रश्न: हरेक कुरामा भागबण्डा किन खोज्नुहुन्छ ?

| काठमाडौं, ६ वैशाख : नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले आफूले के गल्ती गरेको भन्दै प्रश्न गरेका छन् । नेविसंघको ५३औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा देउवाले आफूले पार्टीलाई...

पाेखरा महानगरमा हानथाप भएपछि कांग्रेस कास्कीका सभापतिसहितका नेताहरूलाई काठमाडौं बोलाए देउवाले

पाेखरा महानगरमा हानथाप भएपछि कांग्रेस कास्कीका सभापतिसहितका नेताहरूलाई काठमाडौं बोलाए देउवाले

| काठमाडौं,  ६ वैशाख : पोखरा महानगरपालिकामा नेपाली कांग्रेस र एकीकृत समाजवादीले दाबी नछाडेपछि सत्ता गठबन्धनमा सिटबाँडफाँट हुन सकेकाे छैन । कास्कीमा जिल्ला तहका कांग्रेसका नेताहरु कुनै हालतमा पोखरा मेयर छाड्न...

नेपालकै इतिहासमा पहिलोपटक भोट माग्नलाई मतदातासँग औंठाछापसहित तमसुकपत्र

नेपालकै इतिहासमा पहिलोपटक भोट माग्नलाई मतदातासँग औंठाछापसहित तमसुकपत्र

| हेटौंडा, ६ बैशाख: नेपालकै इतिहासमा पहिलोपटक उन्नत लोकतन्त्र पार्टीले भोट माग्नलाई मतदातासँग घोषणापत्रको ठाउँमा तमसुकपत्र गर्ने निर्णय गरेको छ। अहिलेसम्म जनताको भोटबाट जितेर जनप्रतिनिधि बनेकाहरुले सत्तामा पुगेपछि जनभावना अनुरुप काम...

सांसद महेश बस्नेत र भारतको मुख्यमन्त्री धामीबीच भेटघाट,बस्नेतले दिए नेपाल भ्रमणकाे निम्ताे

सांसद महेश बस्नेत र भारतको मुख्यमन्त्री धामीबीच भेटघाट,बस्नेतले दिए नेपाल भ्रमणकाे निम्ताे

| काठमाडौं, ६ वैशाख : भारतको उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामी र नेकपा एमाले सांसद महेश बस्नेतबीच भारतको देहराधुनमा भेटघाट भएको छ । भारतीय जनताको पार्टीको तर्फबाट मुख्यमन्त्री बनेका धामीसँग बस्नेतकाे भेटमा...

सिट बाँडफाँटमा सत्ता गठबन्धनमा गाँठाे फुकेन, आज फेरि बालुवाटारमा बैठक

सिट बाँडफाँटमा सत्ता गठबन्धनमा गाँठाे फुकेन, आज फेरि बालुवाटारमा बैठक

| काठमाडौं, ६ वैशाख : स्थानीय तहकाे निर्वाचनकाे २४ दिन मात्र बाँकी रहँदा पाँच दलीय सत्ता गठबन्धनले सिट बाँडफाँट गर्न सकेकाे छैन । ६ महानगरपालिका र ११ उपमहानगरपालिकामा पाँच दलबीच सिट...

एमालेको घोषणापत्र अनुमोदन

एमालेको घोषणापत्र अनुमोदन

| काठमाडौं, ६ वैशाख : आसन्न स्थानीय तहको निर्वाचनका लागि नेकपा (एमाले)ले जारी गर्ने घोषणापत्रको मस्यौदालाई पारित गरेको छ । पार्टीका अध्यक्षको निवास बालकोटमा सोमबार सम्पन्न बैठकले सो निर्णय गरेको पार्टीका...

सरकार चुनाव सार्ने षडयन्त्रमा लागेको एमालेको निष्कर्ष

सरकार चुनाव सार्ने षडयन्त्रमा लागेको एमालेको निष्कर्ष

| काठमाडौं, ६ वैशाख : नेकपा एमालेले सरकारले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन सार्ने षड्यन्त्रमा रहेको निष्कर्ष निकालेको छ। गएराति सम्पन्न एमाले सचिवालय बैठकले सरकार चुनाव सार्ने षड्यन्त्रमा रहेको...

स्थानीय तहको निर्वाचन कुनै पनि हालतमा सर्दैन: प्रचण्ड

स्थानीय तहको निर्वाचन कुनै पनि हालतमा सर्दैन: प्रचण्ड

| काठमाडौं, ५ वैशाख : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तहको निर्वाचन कुनै हालतमा नसर्ने स्पष्ट पार्नुभएको छ । सोमबार पार्टी कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै प्रचण्डले देश...