राजनीति

प्रधानमन्त्रीको स्वास्थ्य अवस्था स्थिर

प्रधानमन्त्रीको स्वास्थ्य अवस्था स्थिर

| काठमाडौँ, १० मङ्सिर : प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था स्थिर रहेको छ । प्रधानमन्त्री ओलीको शल्यक्रियापश्चात हाल सघन कक्षमा उपचार भइरहेको तथा उहाँको स्वास्थ्य अवस्था स्थिर रहेको त्रिभुवन विश्वविद्यालय,...

भक्तपुरमा उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा

भक्तपुरमा उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा

| भक्तपुर, १० मङ्सिर: मङ्सिर १४ गते भक्तपुर क्षेत्र नं १ (क) मा हुने प्रदेशसभा सदस्यको उपनिर्वाचनको आवश्यक सम्पूर्ण तयारी पूरा भएको छ । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टको नेतृत्वमा जिल्ला...

सीमा मिचिएको चिन्ता भए सरकारलाई सहयोग गर्नुपर्छ : मन्त्री अर्याल

सीमा मिचिएको चिन्ता भए सरकारलाई सहयोग गर्नुपर्छ : मन्त्री अर्याल

| स्याङ्जा, १० मङ्सिर: भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले सीमा मिचिएको चिन्ता भए सरकारलाई सहयोग गर्नुपर्ने बताउनुभएको छ । जिल्ला मालपोत कार्यालमा आज सुधारिएको सेवा प्रवाह मोडेल सिस्टमको...

प्रधानमन्‍त्री ओली भेन्टिलेटरमा :एपेन्डिक्स पाकेर पेटमा पनि संक्रमण

प्रधानमन्‍त्री ओली भेन्टिलेटरमा :एपेन्डिक्स पाकेर पेटमा पनि संक्रमण

| काठमाडौं, मंसिर १० : एपेन्डिक्स सुन्निएर पाकेपछि प्रधानमन्त्री केपी शर्मा ओलीको पेटमा संक्रमण भएको चिकित्सकहरुले बताएका छन्। ओलीका निजी चिकित्सक समेत रहेका डा. अरुण सायमीले एपेन्डिक्स सुन्निएर पिप जमेपछि पेटमा...

अब वैकल्पिक शक्तिलाई छान्नुस् : उपप्रधानमन्त्री यादव

अब वैकल्पिक शक्तिलाई छान्नुस् : उपप्रधानमन्त्री यादव

| मध्यपुर थिमि, १० मङ्सिर: उपप्रधानमन्त्री एवं कानून तथा न्यायमन्त्री उपेन्द्र यादवले १४ गते यहाँ हुने उपनिर्वाचनमा वैकल्पिक शक्तिका रूपमा उदाएको समाजवादी पार्टीका उम्मेदवारलाई मतदान गर्न आग्रह गर्नुभएको छ । भक्तपुरको...

गरीबलाई धनी बनाउने माध्यम हुनुपर्छ सहकारी : मन्त्री अर्याल

गरीबलाई धनी बनाउने माध्यम हुनुपर्छ सहकारी : मन्त्री अर्याल

| वालिङ, १० मङ्सिर : भूमि, व्यवस्था सहकारी तथा गरीबी निवारणमन्त्री पद्ममाकुमारी अर्यालले गरीबलाई धनी बनाउने माध्यमका रुपमा सहकारीलाई विकास गर्दै लगिएको बताउनुभएको छ । [caption id="attachment_113506" align="alignnone" width="710"] /fli6«o n3'ljQ...

संभावना नै संभावना भएको कर्णाली प्रदेशलाई समृद्ध बनाउने जिम्मेवारी पाएको छु: राज्य मन्त्री रावत

संभावना नै संभावना भएको कर्णाली प्रदेशलाई समृद्ध बनाउने जिम्मेवारी पाएको छु: राज्य मन्त्री रावत

| खगेन्द्र हमाल  सुर्खेत, ९ मङ्सिर: राज्यमन्त्री भएपछि पहिलोपटक कर्णाली प्रदेशमा आउनुभएका संघीय सरकारका नवनियुक्त स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री माननीय नवराज रावतले कर्णाली प्रदेश अन्य प्रदेश भन्दा स्वास्थ्य क्षेत्रमा धेरै पछाडी...

लोकतन्त्रको रक्षाका लागि काँग्रेस जित्नुपर्छ : नेता सिंह

लोकतन्त्रको रक्षाका लागि काँग्रेस जित्नुपर्छ : नेता सिंह

| पोखरा, ९ मङ्सिर: नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले कास्की क्षेत्र नं. २ मा नेपाली काँग्रेसलाई जिताएर लोकतन्त्रको पक्षमा सकारात्मक सन्देश दिन आम मतदातालाई आग्रह गर्नुभएको छ । नेपाली काँग्रेसको पोखरामा...

उपनिर्वाचन २०७६ : नेकपा र काँग्रेसबीच कडा प्रतिस्प्रर्धा

उपनिर्वाचन २०७६ : नेकपा र काँग्रेसबीच कडा प्रतिस्प्रर्धा

| घोराही, ९ मङ्सिर: यही मङ्सिर १४ गते हुन लागेको उपनिर्वाचन नजिकिँदै गर्दा दाङका गाउँगाउँमा चुनावी माहोल तातेको छ । दाङको क्षेत्र नं ३ (ख) मा हुने प्रदेशसभा सदस्य उपनिर्वाचनका लागि...

उपनिर्वाचन २०७६ः सवारी व्यवस्थापन

उपनिर्वाचन २०७६ः सवारी व्यवस्थापन

| काठमाडौँ, ९ मङ्सिर: निर्वाचन आयोगले उपनिर्वाचन, २०७६ को सवारी आवागमन व्यवस्थापन योजना स्वीकृत गरेको छ । प्रतिनिधिसभा, प्रदेशसभा तथा स्थानीय तहका सदस्यका लागि यही मङ्सिर १४ गते उपनिर्वाचन हुने निर्वाचन...