राजनीति

नागरिक समाजको अगुवाद्धारा लिम्पियाधुरादेखि कालापानी र लिपुलेकमा सुरक्षा चौकी स्थापनाको माग

नागरिक समाजको अगुवाद्धारा लिम्पियाधुरादेखि कालापानी र लिपुलेकमा सुरक्षा चौकी स्थापनाको माग

| काठमाडौं : नागरिक समाजका अगुवाले लिम्पियाधुरादेखि कालापानी र लिपुलेक क्षेत्रमा तत्काल सुरक्षा चौकी स्थापनाको माग गरेका छन् । उनीहरुले राज्यको तत्काल उपस्थिति प्रष्ट देखिने गरी सरकारलाई सुरक्षा चौकी स्थापनाका लागि...

उम्मेदवारले बुझाएनन् खर्च विवरण

उम्मेदवारले बुझाएनन् खर्च विवरण

| तुलसीपुर, ९ मङ्सिर: दाङका ७४० उम्मेदवारले अझै खर्च विवरण बुझाएका छैनन् । जिल्लामा स्थानीय तहका ७१०, प्रतिनिधिसभाका १२ र प्रदेशसभाका २२ उम्मेदवारले खर्च विवरण बुझाएका छैनन् । स्थानीय तह निर्वाचन...

उपनिर्वाचन २०७६ : मतपत्र सबै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा

उपनिर्वाचन २०७६ : मतपत्र सबै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा

| काठमाडौँ, ८ मङ्सिर : निर्वाचन आयोगले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको यही मङ्सिर १४ गते हुने उपनिर्वाचनको मतपत्र र मतदाता परिचयपत्र सबै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पु¥याइसकेको छ । मतपत्र...

तीन तहका सरकारबीच सहकार्य हुन सकेन : मुख्यमन्त्री पौडेल

तीन तहका सरकारबीच सहकार्य हुन सकेन : मुख्यमन्त्री पौडेल

| चितवन, ८ मङ्सिर : प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले तीन तहका सरकारबीच सहकार्य हुन नसकेको बताउनुभएको छ । जिल्ला समन्वय समिति महासङ्घ प्रदेश नं ३ को आज सौराहामा...

दिन मिल्ने जति सूचना दिनुहोस् : आयुक्त तिम्सिना

दिन मिल्ने जति सूचना दिनुहोस् : आयुक्त तिम्सिना

| पाल्पा, ८ मङ्सिर: राष्ट्रिय सूचना आयोगका सूचना आयुक्त यशोदादेवी तिम्सिनाले सूचना अधिकारीहरुले दिनमिल्ने सूचनाहरु दिनुपर्ने बताउनुभएको छ । सूचना अधिकारीहरुले दिनमिल्ने सूचनासमेत नदिइने गुनासा बढेको आयुक्त तिम्सिनाले बताउनुभयो । राष्ट्रिय...

अब सरकारी निर्देशन र कर्मचारीको जवाफ लिखितमै

अब सरकारी निर्देशन र कर्मचारीको जवाफ लिखितमै

| काठमाडौँ, ८ मङ्सिर: सरकारले अब मातहतका निकायलाई लिखित रुपमा निर्देशन दिने र जवाफ पनि लिखितमै माग्ने भएको छ । कर्मचारी प्रशासनलाई क्रियाशील बनाउँदै लक्ष्यानुसारको वित्तीय प्रगति हासिल गर्न सरकारले मासिक...

“दलित पत्रकार सङ्घले सञ्चार नीति परिवर्तनका लागि सङ्घर्ष गर्नुपर्छ” :मन्त्री जम्मकट्टेल

“दलित पत्रकार सङ्घले सञ्चार नीति परिवर्तनका लागि सङ्घर्ष गर्नुपर्छ” :मन्त्री जम्मकट्टेल

| काठमाडौँ, ८ मङ्सिर : प्रदेश नं ३ का आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकट्टेलले दलित समुदायबारे प्राप्त अधिकारलाई संस्थागत गर्दै थप अधिकारका लागि सङ्घर्ष गर्नुपर्नेमा जोड दिनुभएको छ । राष्ट्रिय...

सरकार जनतालाई झुक्याइरहेको छ : वरिष्ठ नेता पौडेल

सरकार जनतालाई झुक्याइरहेको छ : वरिष्ठ नेता पौडेल

| पोखरा, ७ मङ्सिर:नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले यो वा त्यो रुपमा जनतालाई झुक्याइरहेको आरोप लगाउनुभएको छ ।कास्की क्षेत्र नं २ मा हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनको प्रचारप्रसारअन्तर्गत पोखरा महानगरपालिका–३३...

उपनिर्वाचनले पार्टीलाई पुनःपुष्टि गर्नेछ : महासचिव पौडेल

उपनिर्वाचनले पार्टीलाई पुनःपुष्टि गर्नेछ : महासचिव पौडेल

| गलकोट, ७ मङ्सिर: नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलले उपनिर्वाचनले नेकपालाई पुनः पुष्टि गर्ने बताउनुभयो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय जनमोर्चाले आज बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका–१...

नेकपाले सबै चुनावी प्रतिबद्धता पूरा गर्छ : मन्त्री गुरुङ

नेकपाले सबै चुनावी प्रतिबद्धता पूरा गर्छ : मन्त्री गुरुङ

| दमौली, ७ मङ्सिर : गण्डकी प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले गत चुनावमा गरेको सबै प्रतिबद्धता पूरा गर्ने बताउनुभएको छ । तनहुँको ऋषिङ...