समाज

राँगोको आक्रमणबाट नायब सुब्बाको निधन

राँगोको आक्रमणबाट नायब सुब्बाको निधन

| काठमाडौँ, १४ फागुन : राँगोको आक्रमणबाट घाइते हुनुभएका नायब सुब्बा कान्छा श्रेष्ठको निधन भएको छ । यही फागुन ११ गते चन्द्रागिरि–९ मच्छेगाउँस्थित भाग्दै आएको राँगोको आक्रमणमा परी गम्भीर घाइते हुनुभएका...

करेन्ट लागेर एक व्यक्तिको मृत्यु

करेन्ट लागेर एक व्यक्तिको मृत्यु

| सुरुङ्गा, १४ फागुन: करेन्ट लागेर झापामा आज एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरीको इनरुवा नगरपालिका–५ निवासी ३० वर्षीय मुसित मंसुरी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक...

आगम्छे मन्दिरको पुनःनिर्माणमा स्थानीय

आगम्छे मन्दिरको पुनःनिर्माणमा स्थानीय

| काठमाडौँ, १४ फागुन : हनुमानढोका दरबार परिसरको आगम्छे मन्दिरको पुनःनिर्माण स्थानीय समुदायमार्फत गरिने भएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको पहलमा उपभोक्ता समितिमार्फत मन्दिरको पुनःनिर्माण अघि बढाउन जनप्रतिनिधि, स्थानीय समुदाय र...

साह दम्पतीको हत्या

साह दम्पतीको हत्या

| सप्तरी, १४ फागुन  : खडक नगरपालिका–५ खरचुहियामा आज ७० वर्षीय सबुरी साह र उनकी श्रीमती ६५ वर्षीया वेचनीदेवी साहको हत्या भएको छ । साह दम्पतीको हत्या गरी जलाइएको अवस्थामा शव...

मृत्युदण्ड अन्त्य हुनैपर्छ : नेपाल

मृत्युदण्ड अन्त्य हुनैपर्छ : नेपाल

| काठमाडौँ, १४ फागुन : नेपालले विश्वव्यापी रुपमा नै मृत्युदण्ड अन्त्य हुनुपर्ने आफ्नो अडान दोहो¥याएको छ । संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषद्को जेनेभामा जारी चालिसौँ बैठकका सन्दर्भमा मृत्युदण्डसम्बन्धी उच्चस्तरीय बहसमा भाग लिँदै...

बेइजिङमा लगानी सम्मेलन सम्पन्न, लगानीकर्ताको उत्साहपूर्ण सहभागिता

बेइजिङमा लगानी सम्मेलन सम्पन्न, लगानीकर्ताको उत्साहपूर्ण सहभागिता

| बेइजिङ, १४ फागुन: आगामी महीना काठमाडौँमा आयोजना हुने लगानी सम्मेलनमा चिनियाँ लगानीकर्तालाई सहभागी हुन आह्वान गर्दै चीनस्थित नेपाली दूतावासले बेइजिङमा सोमबार लगानी सम्मेलन आयोजना गरेको छ । झण्डै १२० भन्दा...

अझै निवारण भएन हात्तीपाइले

अझै निवारण भएन हात्तीपाइले

| गलकोट, १४ फागुन: हात्तीपाइले रोग निवारण गर्ने तयारीमा रहेको बागलुङमा यस वर्ष पनि दशौँ चरणको हात्तीपाइलेविरुद्वको औषधि सेवन अभियानको तयारी थालिएको छ । यही १५ गतेदेखि दशौँ चरणको अभियानअन्तर्गत हात्तीपाइलेविरुद्व...

पहिरो खस्दा एक जनाको मृत्यु

पहिरो खस्दा एक जनाको मृत्यु

| दार्चुला, १४ फागुन: दुहुँ गाउँपालिका–३ स्थित निर्माणाधीन दार्चुला–तिङ्कर सडकको राताकाठामा पहिरो खस्दा एक जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् । आज बिहान पहिरो खस्दा नौगाड गाउँपालिका–४...

मेलम्ची नगरपालिकाको गुरुयोजना बन्दै

मेलम्ची नगरपालिकाको गुरुयोजना बन्दै

| मेलम्ची, १३ फागुन : मेलम्ची नगरपालिकाको एकीकृत नगर विकास योजना २०७५÷७६ देखि २०८०÷८१ सम्मको अन्तिम छलफल आज सम्पन्न भएको छ । दीर्घकालीन नगर योजना तयार पारेर गुरुयोजनाअनुसार नगरपालिकाले विकासको कार्य...

बालविवाह गर्नेको सुविधा काटिने

बालविवाह गर्नेको सुविधा काटिने

| बाजुरा, १३ फागुन : बूढीगङ्गा नगरपालिका–१० मा रहेको भगवती माविले बालविवाह गर्ने विद्यार्थीलाई यस वर्षको वार्षिक परीक्षा र विद्यालयबाट दिइने छात्रवृत्ति नदिने निर्णय गरेको छ । विद्यालयमा अध्ययनरत बालबालिकाले पछिल्लो...