समाज

श्रीमतीले गरिन श्रीमानको ह*त्या

श्रीमतीले गरिन श्रीमानको ह*त्या

| स्वर्गद्वारी, ६ वैशाख: प्युठानको मर्कावाङमा पत्नीले चि*र्पटले पतिको टाउकामा प्र*हार गरी ह*त्या गरेकी छन् । माण्डवी गाउँपालिका–२, मर्कावाङमा ४० वर्षीय गुमानसिंह अधिकारीको ३५ वर्षीया पत्नी निशाले ह*त्या गरेको अभियोग लगाइएको...

संक्रमितसँगै यात्रा गरेका यात्रु खोज्दै प्र*हरी

संक्रमितसँगै यात्रा गरेका यात्रु खोज्दै प्र*हरी

| काठमाडौं, ६ वैशाख : हालसम्म नेपालमा भेटिएका कोरोना संक्रमितमध्ये अधिकांश विदेशबाटै आउने व्यक्तिहरू छन् । संक्रमितमध्ये कोही भारतबाट स्थल मार्ग हुँदै आएका छन्, कोही विभिन्न अन्तर्राष्ट्रिय उडान हुँदै आएको पाइएको...

मकैमा फौजी किराको प्रकोप फैलियो, किसान चिन्तित

मकैमा फौजी किराको प्रकोप फैलियो, किसान चिन्तित

| खोटाङ, ६ वैशाख: दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका विभिन्न स्थानमा लगाइएको मकैबालीमा फौजी किराको प्रकोप फैलिएको छ । केही सातायता फैलिएको फौजी किराको प्रकोपले वडा नं १ दिक्तेलस्थित नोभे र वडा...

बहराइनमा ४९ नेपालीमा कोरोना संक्रमण, एकै दिन २७ संक्रमित थपिए

बहराइनमा ४९ नेपालीमा कोरोना संक्रमण, एकै दिन २७ संक्रमित थपिए

| काठमाडौं : बहरानइनमा शुक्रबार एकै दिन २७ जना नेपाली कामदारलाई कोरोना भाइरस को संक्रमण देखिएको छ। यो सँगै बहराइनमा संक्रमित नेपालीको संख्या ४९ पुगेको छ। थप २७ नेपालीमा कोरोना संक्रमण...

सडकमा पैसा छरेर भागे दुई महिला, कोरोनाको आशंका

सडकमा पैसा छरेर भागे दुई महिला, कोरोनाको आशंका

| जनकपुर : जनकपुरधाम उपमहानगरपालिका-६ को महावीर चोकको बाटोमा दुई महिला नेपाली रूपैयाँ छररे फरार रहेका जिल्ला प्र*हरी कार्यालय धनुषाले जनाएको छ। सिसीटिभीको फुटेजमा ती महिला अन्दाजी ४०/४५ वर्षका रहेको उल्लेख...

पञ्चपुरि नगरपालिकालाई राहत वितरणमा बिभेद नगर्न नेकपा नगर कमिटीको सुझाव

पञ्चपुरि नगरपालिकालाई राहत वितरणमा बिभेद नगर्न नेकपा नगर कमिटीको सुझाव

| सुर्खेत: यतिबेला मानवजाती कोरोना भाईरस (COVID-19) को बढ्दो महामारीका कारण दोस्रो बिश्वयुद्ध पछिको सबैभन्दा खराब अवस्थाबाट गुज्रिरहेको छ।यसको उपचारमा प्रमाणविक भ्याक्सिन बैज्ञानिकहरुले पत्ता नलगाउञ्जेल सम्म महामारीबाट देश र जनतालाई सुरक्षित...

उपत्यका नछाड्न आग्रह

उपत्यका नछाड्न आग्रह

| काठमाडौँ, ५ वैशाख: लकडाउनका कारण समस्या भएर कयौँ मजदूर हिँडेरै गाउँ फर्किन थालेपछि उपत्यका नगरपालिका फोरम काठमाडौँले उपत्यका नछाड्न आग्रह गरेको छ । उपत्यकाका १८ नगरपालिकाका प्रमुख, उपप्रमुख संलग्न नगरपालिका...

चिकित्सकमाथि कुटपिट गर्ने दोषीलाई कारवाही गर्न माग

चिकित्सकमाथि कुटपिट गर्ने दोषीलाई कारवाही गर्न माग

| काठमाडौँ, ५ वैशाख: राष्ट्रिय मानव अधिकार आयोगले कोरोना भाइरसको सम्भावित जोखिमबाट बच्न सरकारले गरेको लकडाउनमा अतिआवश्यक काम गर्ने चिकित्सकलाई कुटपिट गर्ने दोषीलाई कारवाही गर्न माग गरेको छ । आयोगका प्रवक्ता...

काभ्रेमा माटोको ढिस्कोले पुरिदाँ एकको मृ*त्यु, तीन जना घा*इते

काभ्रेमा माटोको ढिस्कोले पुरिदाँ एकको मृ*त्यु, तीन जना घा*इते

| धुलिखेल, ५ बैशाखः काभ्रेको खानीखाेला गाउँपालिका वडा नम्बर ४ मा माटोको ढिस्कोमा पुरिदाँ एक जनाको मृ*त्यु भएको छ । २४ बर्षीय अरिना गोलेको मृ*त्यु भएको पालिकाका स्वास्थ्य संयोजक रामपुकार यादबले...

खै ! कति दिनमा पुगिन्छ रोल्पा, चिउरा र चाउचाउको भरमा पुगिएलाकी ?

खै ! कति दिनमा पुगिन्छ रोल्पा, चिउरा र चाउचाउको भरमा पुगिएलाकी ?

| काठमाडौं, ५ बैशाख : नयाँ वर्षमा घर जाने दुई महिना अघिदेखिकै योजना थियो- उनको । एक्कासी कोरोना भाइरसको जोखिम आइलाग्यो । लगत्तै लकडाउन शुरु भयो । केही समयका लागि होला...