समाचार

नेताहरू कुर्सीको खेलमा, जनता प्राकृतिक विपदमा

नेताहरू कुर्सीको खेलमा, जनता प्राकृतिक विपदमा

| काठमाडौं, ८ असार : आजकाल दलबीच राजनीतिक प्रतिस्पर्धाका नाममा संस्थापन पक्षविरुद्ध प्रतिपक्ष शक्तिबीच अपवित्र गठबन्धन कायम गर्दै संस्थापन पक्षलाई क्रमशः एक्लो पार्ने, बदनाम गर्ने र अन्त्यमा पराजित गरी सत्ताच्युत गर्ने...

बाख्राको मासुलाई खसी भनेर बिक्री गर्ने २ जना पक्राउ

बाख्राको मासुलाई खसी भनेर बिक्री गर्ने २ जना पक्राउ

| काठमाडौं, ७ असार : रौतहटस्थित बाख्राको मासुलाई खसीको मासु भनेर बिक्री गरिरहेका २ जनालाई प्र हरीले प क्राउ गरेको छ । गौर नगरपालिका वडा नं १ गौर बजारमा बाख्राको मासुलाई...

तोकिएभन्दा बढी भाडा लिएकोबारे छानविन गर्न समिति गठन

तोकिएभन्दा बढी भाडा लिएकोबारे छानविन गर्न समिति गठन

| काठमाडौं, ७ असार : सरकारले अन्तर्राष्ट्रिय उडानमा तोकिएको भन्दा बढी भाडा लिएकोबारे छानबिन गर्न छानविन समिति गठन गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरण...

बाढीपहिरोबाट २० को मृत्यु, ८०६ को उद्धार गरियो

बाढीपहिरोबाट २० को मृत्यु, ८०६ को उद्धार गरियो

| काठमाडौं, ७ असार : मनसुनपछिको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानमा परी पछिल्लो एक सातामा २० जनाको मृ त्यु भएको छ । प्र हरी प्रधान कार्यालयका...

ढुङ्गाले लागेर शिक्षककाे मृ त्यु, एक जना घा इते

ढुङ्गाले लागेर शिक्षककाे मृ त्यु, एक जना घा इते

| पाँचथर, ७ असार : पहिरोसँगै झरेको ढुङ्गाले लागेर जिल्लामा एक जनाको मृ त्यु भएको छ । एक जना घा इते भएका छन् । याङवरक गाउँपालिका–२ लेखेवाका ५८ वर्षीय शिक्षक टेकनाथ...

१६ डिआईजीको सरुवा, को कहाँ ? (सूचीसहित)

१६ डिआईजीको सरुवा, को कहाँ ? (सूचीसहित)

| काठमाडौं, ७ असार : गृह मन्त्रालयले नेपाल प्रहरीका १६ जना प्रहरी नायव महानिरीक्षक (डिआईजीको) सरुवा गरेको छ। प्रहरी प्रधान कार्यालयका अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रीय कार्यालय प्रहरी महाशाखा टंगालमा...

आज परीक्षण गरिएकामध्ये २१ प्रतिशतमा संक्रमण पुष्टि, थप ४६ जनाको ज्यान गयो

आज परीक्षण गरिएकामध्ये २१ प्रतिशतमा संक्रमण पुष्टि, थप ४६ जनाको ज्यान गयो

| काठमाडौं, ७ असार : सोमबार दुई हजार दुई सय ९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ६ हजार पाँच सय ८३ जनाको आरटी र पीसीआर विधिबाट परीक्षण गर्दा...

योग कुनै अन्धविश्वास होइन, विद्यालय तहदेखि नै योग शिक्षा र अभ्यासलाई महत्व दिऔं : प्रधानमन्त्री

योग कुनै अन्धविश्वास होइन, विद्यालय तहदेखि नै योग शिक्षा र अभ्यासलाई महत्व दिऔं : प्रधानमन्त्री

| काठमाडौं, ७ असार : प्रधानमन्त्री केपी शर्मा ओलीले समाजमा भइरहेको सांस्कृतिक अधःपतन र असत्यलाई महत्व दिइने प्रवृत्ति अन्त्यका लागि योग र साधनालाई प्रश्रय दिनुपर्ने बताएका छन् । विश्व योग दिवसका...

कांग्रेसका तीन नेताबीच भएको ‘लन्च मिटिङ’मा पार्टीको नयाँ नेतृत्वबारे छलफल

कांग्रेसका तीन नेताबीच भएको ‘लन्च मिटिङ’मा पार्टीको नयाँ नेतृत्वबारे छलफल

| काठमाडौं, ७ असार : नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि, महामन्त्री डाक्टर शशाङ्क कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच ‘लन्च मिटिङ’ भएको छ । निधि निवास मध्यबानेश्वरमा भएको ‘लन्च मिटिङ’ का क्रममा...

इजरायल नेपालको सूचना प्रविधिका क्षेत्रमा सहयोग गर्न इच्छुक

इजरायल नेपालको सूचना प्रविधिका क्षेत्रमा सहयोग गर्न इच्छुक

| काठमाडौं, ७ असार : सञ्चार तथा सूचना प्रविधि मन्त्री नैनकला थापाले इजरायलका नवनियुक्त प्रधानमन्त्री नफताली बेन्नेटलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै उनको कार्यकालमा दुई देशको सम्बन्ध थप उचाइमा पुग्ने...