समाचार

राष्ट्रपतिको संवादलगत्तै १० लाख खोप दिने चीनको घोषणा

राष्ट्रपतिको संवादलगत्तै १० लाख खोप दिने चीनको घोषणा

| काठमाडौं, १२ जेठ : चीनले नेपाललाई कोरोना भाइरसविरुद्धको १० लाख डोज खोप अनुदानमा दिने भएको छ।  राष्ट्रपति विद्यादेवी भण्डारीले खोप उपलब्ध गराउन आग्रह गर्दै टेलिफोन गरेपछि चिनियाँ समकक्षी सी जिनपिङले...

आज संक्रमित हुने भन्दा निको हुनेको संख्या धेरै, थप एक सय ४५ जनाको ज्यान गयो

आज संक्रमित हुने भन्दा निको हुनेको संख्या धेरै, थप एक सय ४५ जनाको ज्यान गयो

| काठमाडौं, १२ जेठ : बुधबार नेपालमा कोरोना भाइरसबाट संक्रमित हुने भन्दा निको हुनेको संख्या धेरै छ । बितेको २४ घण्टामा देशभर ६ हजार सत सय १४ जनामा कोरोना भाइरसको संक्रमण...

कुवेत घाम पर्ने ठाउँमा काम गर्न रोक

कुवेत घाम पर्ने ठाउँमा काम गर्न रोक

| काठमाडौं, १२ जेठ : कुवेतले दिउँसोको समयमा खुल्ला ठाउँमा काम गर्न रोक लगाउने भएको छ । अत्यधिक तापक्रमबाट श्रमिकलाई बचाउन भन्दै आउँदो जुन १ देखि कुवेतले दिउँसोको समयमा सिधै घाम...

काँग्रेस नेता गणेश लामाद्वारा रोशीमा अक्सिजन सहितको सिलिण्डर प्रदान

काँग्रेस नेता गणेश लामाद्वारा रोशीमा अक्सिजन सहितको सिलिण्डर प्रदान

| काभ्रे : नेपाली काँग्रेसका नेता गणेश लामाले अक्सिजन सहितको सिलिण्डर प्रदान गर्नुभएको छ । नेता लामाले रोशी गाउँपालिकाको खहरेपाँगु स्थित अस्थायी कोभिड अस्पताललाई अक्सिजन सहितको सिलिण्डर प्रदान गर्नुभएको हो ।...

यसरी भएको छ नागरिकतामा राष्ट्रघात (भिडियोसहित)

यसरी भएको छ नागरिकतामा राष्ट्रघात (भिडियोसहित)

| काठमाडौं, १२ जेठ : नेपालमा नागरिकता सम्बन्धी व्यवस्थामा भएको विकासक्रम २०६३ कार्तिक २२ गते नागरिकतामा राष्ट्रघाती अपराध गर्ने नेताहरुमा माओवादी र सात दलका नेताहरु पुष्पकमल दाहाल (प्रचण्ड), नेकपा माओवादी, गिरीजाप्रसाद...

स्वास्थ्य मन्त्रालयद्वारा अक्सिजन सिलिन्डर समयमै फिर्ता गरिदिन अनुरोध

स्वास्थ्य मन्त्रालयद्वारा अक्सिजन सिलिन्डर समयमै फिर्ता गरिदिन अनुरोध

| काठमाडौं, १२ जेठ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अक्सिजन सिलिन्डर समयमा नै फिर्ता गर्न आग्रह गरेको छ । समयमा सिलिन्डर फिर्ता नहुँदा अवस्था झनै विकराल बन्दै जाने भएकाले समयमा नै...

नेपालले पछिल्लो राजनीतिक घटनाक्रमलाई आफ्नै ढाँचा र लोकतान्त्रिक प्रक्रियाबाट समाधान गर्नुपर्छ : भारत

नेपालले पछिल्लो राजनीतिक घटनाक्रमलाई आफ्नै ढाँचा र लोकतान्त्रिक प्रक्रियाबाट समाधान गर्नुपर्छ : भारत

| काठमाडौं, १२ जेठ : नेपालको पछिल्लो राजनीतिक घटनाक्रम आन्तरिक मामिला भएको भारतको विदेश मन्त्रालयले बताएको छ । बुधबार सञ्चारमाध्यमले सोधेको प्रश्नको उत्तर दिँदै भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले नेपालको...

यस्तो छ साउदी सरकारले लागू गरेको नयाँ नियम

यस्तो छ साउदी सरकारले लागू गरेको नयाँ नियम

| काठमाडौं, १२ जेठ : कोरोना संक्रमण रोकथामका लागि साउदी सरकारले आफ्नो देश प्रवेश गर्ने यात्रुका लागि नयाँ नियम जारी गरेको छ । साउदी सरकारले २४ मेदेखि लागू हुने गरी आफ्नो...

कोरोना महामारीको आडमा सरकारले राजनीति गर्न खोज्यो : कांग्रेस

कोरोना महामारीको आडमा सरकारले राजनीति गर्न खोज्यो : कांग्रेस

| काठमाडौं, १२ जेठ : नेपाली कांग्रेसले कोरोना भाइरस संक्रमणको आडमा सरकारले आफ्नो राजनीतिक अभिष्ट पूरा गर्नका लागि नागरिकमा आतङ्क फैलाउने काम गरेको आरोप लगाएको छ । बुधबार बिहान सभापति शेरबहादुर...

भारतमा चक्रवातका कारण दुई जनाको ज्यान गएसँगै ८० घरमा क्षति, रेल तथा हवाइ सेवा बन्द

भारतमा चक्रवातका कारण दुई जनाको ज्यान गएसँगै ८० घरमा क्षति, रेल तथा हवाइ सेवा बन्द

| काठमाडौं, १२ जेठ : यास चक्रवातका कारण भारतका केही राज्यमा त्यहाँका नागरिकको जनजीवन प्रभावित बनेको छ । पश्चिम बंगालमा २ जनाको ज्यान गएको छ भने ८० वटा घरमा क्षति पुगेको...