समाचार

तराईका भूपू मन्त्रीहरू फेरि मन्त्री पद खाने तयारीमा

तराईका भूपू मन्त्रीहरू फेरि मन्त्री पद खाने तयारीमा

| काठमाडौं, २३ असार : सर्वाेच्च अदालतले ८ असारमा प्रधानमन्त्री ओलीका २० सहयोगीको मन्त्री पद खाइदियो तर सोही क्याबिनेटमा १३ र २० दिन मन्त्री भएकामध्ये अझै केहीले पुल्चोकस्थित सरकारी निवास छाडेका...

प्रधानमन्त्रीको सहमतिमा जासुसहरु यताउता

प्रधानमन्त्रीको सहमतिमा जासुसहरु यताउता

| काठमाडौं, २३ असार : देशभरका गुप्तचर कमाण्डरको अदलीबदली शुरु भएको छ । भर्खरै राष्ट्रिय अनुसन्धान विभागका डिआइजीहरु विभिन्न प्रदेशबाट हेरफेरमा परेका छन् । प्रदेश १ को कमाण्ड सम्हालेका ३३ किलो...

कोभिडले गरिबीको संख्या दोब्बर हुँदै

कोभिडले गरिबीको संख्या दोब्बर हुँदै

| काठमाडौं, २३ असार : कोरोना महामारीको प्रभावले अधिकांश रोजगारी गुम्दा गरिबीको रेखामुनि पर्नेको संख्या थपिने भएको छ । सरकारले गरिबीको रेखामुनि रहेको जनसंख्या एकल अंकमा झार्ने बताइरहँदा कोरोनाको कारण आधा...

कोरोनाका कारण २८ वटा सिनेमा हल सधैंका लागि बन्द

कोरोनाका कारण २८ वटा सिनेमा हल सधैंका लागि बन्द

| काठमाडौं, २३ असार : १६ महिनादेखि जारी कोरोना संक्रमण महामारीका कारण एकपछि अर्को गर्दै सिनेमा हल बन्द हुन थालेका छन् । यो अवधिमा काठमाडौं उपत्यकाका ९ र उपत्यका बाहिरका १९...

स्नातकको परीक्षाफल प्रकाशित गरेर स्नातकोत्तर तहको भर्ना खोल्दै त्रिवि

स्नातकको परीक्षाफल प्रकाशित गरेर स्नातकोत्तर तहको भर्ना खोल्दै त्रिवि

| काठमाडौं, २३ असार : त्रिभुवन विश्वविद्यालयले कोरोना भाइरसका कारण रोकिएका स्नातक तहका विभिन्न तहका परीक्षाफल यसै महिनाभित्र प्रकाशित गर्ने भएको छ । विद्यार्थीलाई स्नातकोत्तर तहमा नयाँ भर्नाका लागि समय मिल्ने...

अब जसपा विवादको छिनोफानो कसरी हुन्छ ?

अब जसपा विवादको छिनोफानो कसरी हुन्छ ?

| काठमाडौं, २३ असार : निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालभित्रको विवादलाई अब कानुनी प्रक्रियाबाटै टुंगो लगाउने भएको छ । जसपाका दुवै समूह सहमतिबाट विवाद टुंगो लगाउन असहमत भएपछि आयोग...

दुर्लभ वन्यजन्तुको छालासहित चार चिनियाँ नागरिक पक्राउ

दुर्लभ वन्यजन्तुको छालासहित चार चिनियाँ नागरिक पक्राउ

| काठमाडौं, २२ असार : नेपाल प्र हरीले दुर्लभ वन्यजन्तुका अङ्ग र छालासहित चार जना चिनियाँ नागरिकलाई प क्राउ गरेको छ । सोमबार राति महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेबाट खटिएको विशेष टोलीले...

फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो

फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो

| काठमाडौं, २२ असार : नेपाल आयल निगमले चालू आर्थिक वर्ष ०७७–७८ का लागि मंगलबार अन्तिमपटक मूल्यवृद्धि गरेको छ । यसपटक पेट्रोल, डिजेल, मट्टीतेल, हवाई इन्धन र ग्यास गरी सबै पेट्रोलियम...

स्थानीयबासिन्दा र प्रहरीबीच झडप, पूर्वी चितवन राजमार्गमा कर्फ्यु

स्थानीयबासिन्दा र प्रहरीबीच झडप, पूर्वी चितवन राजमार्गमा कर्फ्यु

| चितवन, २२ असार :  राप्ती नगरपालिका–३ कि सुजिता भण्डारीको मृ त्युपछि आन्दोलित स्थानीयबासिन्दा र प्र हरीबीच मंगलबार झ डप भएसँगै पूर्वी चितवनमा कर्फ्यू लगाइएको छ । सुजिताको भण्डारीको मृ त्युको...

पार्टी विभाजनका लागि जसपाका दुवै पक्ष सहमत

पार्टी विभाजनका लागि जसपाका दुवै पक्ष सहमत

| काठमाडौं, २२ असार : पार्टी विभाजनका लागि जसपाका दुवै पक्ष सहमत भएको छ । मंगलबार निर्वाचन आयोगमा जसपाको महन्थ ठाकुर पक्ष र उपेन्द्र यादव पक्षबीच भएको छलफलमा जसपाको विभाजन सम्बन्धी...