समाचार

कांग्रेस क्रियाशील सदस्यता छानबिन अन्योलमा

कांग्रेस क्रियाशील सदस्यता छानबिन अन्योलमा

| काठमाडौँ, १६ असार: नेपाली कांग्रेसको महाधिवेशन नजिकिँदै जाँदा महाधिवेशनको सबैभन्दा महत्वपूर्ण पक्ष मानिएको क्रियाशील सदस्यताको छानबिन विषय पेचिलो बनेको छ । देशभरबाट आएका क्रियाशील सदस्यता छानबिन गरी सदस्यताको टुंगो लगाउनेगरी...

त्रिवि खेलकूद निर्देशनालयका निर्देशक भण्डारीको निधन

त्रिवि खेलकूद निर्देशनालयका निर्देशक भण्डारीको निधन

| काठमाडौँ, १६ असार: त्रिभुवन विश्वविद्यालय खेलकूद निर्देशनालयका निर्देशकसमेत रहेका सहप्राध्यापक शंकर भण्डारीको नि धन भएको छ। रूपन्देहीको देवदहमा मंगलबार बेलुकी भएको सवारी दु र्घटनामा परेर भण्डारीको नि धन भएको हो।...

जहाँ पाइला–पाइलामा जातीय विभेद छ

जहाँ पाइला–पाइलामा जातीय विभेद छ

| काठमाडौँ, १६ असार : नेपाललाई जातीय विभेद तथा छुवाछुत भेदभावमुक्त राष्ट्र घोषणा गरिएको १५ वर्ष पूरा भएको छ । तर, संयुक्त राष्ट्रसंघ ९युएन०को नेपालस्थित कार्यालयले गरेको एक अध्ययनमा अहिले पनि जातीय...

महामारीका बेला न्यायाधीशहरूलाई गाडी किन्न ८१ करोड

महामारीका बेला न्यायाधीशहरूलाई गाडी किन्न ८१ करोड

| काठमाडौँ, १६ असार : सार्वजनिक निकायमा हुने फजुल खर्च कटौतीमा जोड दिइरहेको अर्थ मन्त्रालयले महँगा गाडी खरिदका लागि सर्वोच्च अदालतले पठाएका प्रस्तावहरूमा भने निकै उदारता देखाएको छ । प्रधानन्यायाधीश, न्यायाधीश, पूर्वप्रधानन्यायाधीश...

माधव नेपाल विनै जेठ २ गतेमा फर्किंदै एमाले

माधव नेपाल विनै जेठ २ गतेमा फर्किंदै एमाले

| काठमाडौँ, १६ असार : नेकपा एमाले २०७५ जेठ २ जेठ गतेकै अवस्थामा फर्किने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलवार बसेको एमाले स्थायी कमिटी बैठकले २ जेठमा फर्किने निर्णय औपचारिक...

‘सरकार चौतर्फी घेराबन्दीमा पर्‍याे’:  प्रदीप ज्ञवाली

‘सरकार चौतर्फी घेराबन्दीमा पर्‍याे’: प्रदीप ज्ञवाली

| काठमाडौँ, १५ असार : नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले सरकारलाई अहिले चौतर्फी घेराबन्दीमा पार्न खोजिएको भन्दै यसले प्राप्त उपलव्धी गुम्न सक्ने खतरा पैदा भएको बताउनुभएको छ । राष्ट्रिय धान दिवसका...

बिभिन्न कार्यक्रम गरि मनाईयो राष्ट्रिय धान दिवस

बिभिन्न कार्यक्रम गरि मनाईयो राष्ट्रिय धान दिवस

| काठमाडौँ, १५ असार : राष्ट्रिय धान दिवस मंगलबार बिभिन्न कार्यक्रम गरि मंगलबार मनाइएको छ । .विसं २०६१ को सरकारी निर्णयअनुसार यस दिनलाई राष्ट्रिय धान दिवसको रूपमा मनाउन थालिएको १८ वर्ष...

एमालेले दशाैं आयोजक कमिटीलाई केन्द्रीय कमिटीमा रूपान्तरण गर्ने

एमालेले दशाैं आयोजक कमिटीलाई केन्द्रीय कमिटीमा रूपान्तरण गर्ने

| काठमाडौँ, १५ असार : नेकपा एमालेले महाधिवेशन आयोजक कमिटीलाई केन्द्रीय कमिटीमा रुपान्तरण गर्ने निर्णय गरेको छ । बालुवाटारमा मंगलबार साँझ बसेको एमाले स्थायी कमिटी बैठकले महाधिवेशन आयोजक कमिटीलाई जेठ २...

अन्तर्राष्ट्रिय बालमैत्री अस्पतालमा आगलागी, ४ जना कामदार घाइते

अन्तर्राष्ट्रिय बालमैत्री अस्पतालमा आगलागी, ४ जना कामदार घाइते

| काठमाडौँ, १५ असार : काठमाडौंको पानीपोखरीस्थित अन्तर्राष्ट्रिय बालमैत्री अस्पतालमा आगलागी हुँदा चार जना कामदार घा इते भएका छन् । अस्पतालको नवनिर्मित भवनमा मंगलबार दिउँसो आगलागी भएको महाराजगञ्ज प्र हरीले जनाएको...

सरकारविरुद्ध विरोधमा उत्रिएका  तीन जना नेता पक्राउ

सरकारविरुद्ध विरोधमा उत्रिएका तीन जना नेता पक्राउ

| काठमाडौँ, १५ असार : सरकारको वि रोध गर्दै राँके जुलुस निकालेका नेपाल विद्यार्थी संघका तीन नेताहरु प क्राउ परेका छन्। उनीहरुलाई मंगलबार साँझ काठमाडौंको पब्लिक युथ क्याम्पसबाट नियन्त्रणमा लिइएको नेविसंघका...