समाचार

सरकारी कागजात कीर्तेमा पनि मुछिइन् ज्वाला संग्रौला

सरकारी कागजात कीर्तेमा पनि मुछिइन् ज्वाला संग्रौला

| काठमाडौँ, १५ असार : सामाजिक अभियन्ताका नाममा अनेक विवादमा मुछिदै आएकी ज्वाला संग्रौलाले सरकारी कागजात कीर्ते गरेको खुलेको छ। अभद्र व्यवहारको कसूरमा प क्राउ परेकी संग्रौलामाथि अनुसन्धान गर्ने क्रममा सरकारी...

किर्ते कागजात बनाई सवारी कारोबार गर्ने गिरोह पक्राउ

किर्ते कागजात बनाई सवारी कारोबार गर्ने गिरोह पक्राउ

| काठमाडौँ, १५ असार : महानगरीय प्र हरी अपराध महाशाखाले सवारीसाधनको किर्ते कागजात बनाउने गिरोहलाई प क्राउ गरेको छ। महानगरीय प्र हरी अपराध महाशाखाको टोलीले भन्सार छलेर ल्याएका सवारी साधनका नक्कली...

रुपा सुनारविरुद्ध भ्रामक समाचार लेख्ने ६ अनलाइन पोर्टल बन्द हुने

रुपा सुनारविरुद्ध भ्रामक समाचार लेख्ने ६ अनलाइन पोर्टल बन्द हुने

| काठमाडौँ, १५ असार : भ्रामक समाचार सम्प्रेषण गर्ने ६ अनलाइन समाचार पोर्टल बन्द हुने भएका छन् । प्रेस काउन्सिल नेपालले रूपा सुनारविरूद्ध भ्रामक समाचार लेख्ने समाचार पोर्टल बन्द गराउन नेपाल...

कांग्रेसका तीन नेताबीचको भेटवार्तामा केन्द्रीय सदस्यसँग छलफल गर्ने सहमति

कांग्रेसका तीन नेताबीचको भेटवार्तामा केन्द्रीय सदस्यसँग छलफल गर्ने सहमति

| काठमाडौं, १५ असार : नेपाली कांग्रेसका तीन नेताहरुबीच भेटवार्ता भएको छ । कांग्रेसका नेताहरू विमलेन्द्र निधि, शशाङ्क कोइराला र प्रकाशमान सिंहले पार्टीको १४औँ महाधिवेशनको सम्बन्धमा केन्द्रीय सदस्यहरूसँग छलफल गर्ने भएका...

स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई हदैसम्म कारवाही गर्न चिकित्सक संघको माग

स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई हदैसम्म कारवाही गर्न चिकित्सक संघको माग

| काठमाडौँ, १५ असार : नेपाल चिकित्सक संघले दोलखाको तामाकोशी गाउँपालिकास्थित कोभिड – १९ अस्पतालमा कार्यरत चिकित्सकलगायत स्वास्थ्यकर्मीमाथि भएको आ क्रमणको निन्दा गरेको छ । तामाकोशी गाउँपालिकाको मालुस्थित कोभिड–१९ अस्पतालमा कार्यरत...

पन्ध्र महिनाको जेल सजाय सुनाइयो दक्षिण अफ्रिकी पूर्वराष्ट्रपतिलाई

पन्ध्र महिनाको जेल सजाय सुनाइयो दक्षिण अफ्रिकी पूर्वराष्ट्रपतिलाई

| एजेन्सी, १५ असार : दक्षिण अफ्रिकी पूर्वराष्ट्रपति ज्याकब जुमालाई १५ महिनाको जेल सजाय सुनाइएको छ । दक्षिण अफ्रिकाको सबैभन्दा ठूलो अदालत संवैधानिक अदालतले यस्तो फैसला गरेको हो । संवैधानिक अदालतले...

आज चार हजार ३ सय ४८ जना कोरोनामुक्त, थप २० जनाको ज्यान गयो

आज चार हजार ३ सय ४८ जना कोरोनामुक्त, थप २० जनाको ज्यान गयो

| काठमाडौं, १५ असार : मंगलबार देशभर दुई हजार ६ सय ३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सात हजार दुई सय ५९ जनाको पीसीआर परीक्षण गर्दा एक हजार...

जातीय विभेद : शिक्षामन्त्रीले सरस्वती प्रधानलाई संरक्षण दिने काम गरेकोमा प्रधानमन्त्रीद्वारा ध्यानाकर्षण

जातीय विभेद : शिक्षामन्त्रीले सरस्वती प्रधानलाई संरक्षण दिने काम गरेकोमा प्रधानमन्त्रीद्वारा ध्यानाकर्षण

| काठमाडौं, १५ असार : प्रधानमन्त्री केपी शर्मा ओलीले जातीय विभेद गरेको आरोपमा थुनामा रहेकी सरस्वती प्रधानलाई आफ्नो गाडीमा लिफ्ट दिने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठलाई सचेत गराएका छन्...

आज झण्डै ५० अङ्कले घट्यो नेप्से

आज झण्डै ५० अङ्कले घट्यो नेप्से

| काठमाडौं, १५ असार : शेयर बजार परिसूचक नेप्से मंगलबार झण्डै ५० अङ्कले घटेको छ । माइक्रो-फाइनान्सबाहेक सबै समूहको शेयर घटेपछि नेप्से ४७ दशमलव ४९ अङ्कले घटेर दुई हजार आठ सय...

प्रधानमन्त्री नियुक्तिको आधार नदेखिएपछि प्रतिनिधि सभा विघटन गर्नुपर्‍यो : नायब महान्यायाधिवक्ता

प्रधानमन्त्री नियुक्तिको आधार नदेखिएपछि प्रतिनिधि सभा विघटन गर्नुपर्‍यो : नायब महान्यायाधिवक्ता

| काठमाडौं, १५ असार : नायब महान्यायाधिवक्ता पद्मप्रसाद पाण्डेयले नेपालको संविधानअनुसार प्रधानमन्त्री नियुक्तिका लागि आधार नदेखिएपछि राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गर्नुपरेको तर्क गरेका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, वरिष्ठतम् न्यायाधीश दीपककुमार...