समाचार

प्रधानमन्त्री नियुक्तिको आधार नदेखिएपछि प्रतिनिधि सभा विघटन गर्नुपर्‍यो : नायब महान्यायाधिवक्ता

प्रधानमन्त्री नियुक्तिको आधार नदेखिएपछि प्रतिनिधि सभा विघटन गर्नुपर्‍यो : नायब महान्यायाधिवक्ता

| काठमाडौं, १५ असार : नायब महान्यायाधिवक्ता पद्मप्रसाद पाण्डेयले नेपालको संविधानअनुसार प्रधानमन्त्री नियुक्तिका लागि आधार नदेखिएपछि राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गर्नुपरेको तर्क गरेका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, वरिष्ठतम् न्यायाधीश दीपककुमार...

माफी माग्दै एम्बाप्पेले भने, ‘अर्को चुनौतीका लागि अझ बलियो हुनु छ’

माफी माग्दै एम्बाप्पेले भने, ‘अर्को चुनौतीका लागि अझ बलियो हुनु छ’

| काठमाडौं, १५ असार : सोमबार राति युरो कप अन्तर्गत स्विट्जरल्यान्डसँगको खेलमा पेनाल्टीमा गोल गर्न नसकेका फ्रान्सका युवा खेलाडी किलियन एम्बाप्पले माफी मागेका छन् । सामाजिक सञ्जाल इन्स्टाग्रममा लेख्दै एम्बाप्पेले हारका...

नेपाली श्रमिकले अब साउदीमा क्वरेण्टीन खर्च तिर्न नपर्ने

नेपाली श्रमिकले अब साउदीमा क्वरेण्टीन खर्च तिर्न नपर्ने

| काठमाडौं, १५ असार : कोरोना भाइरसविरुद्धको खोप नलगाई साउदी जाने नेपाली श्रमिकले अब होटल क्वरेण्टीन खर्च तिर्न नपर्ने भएको छ । साउदीमा रहेको नेपाली दूतावासको अनुरोधमा अब रोजगारदाताले नै खोप...

यातायात व्यवसायीद्वारा १८ गतेदेखि सबै गाडी सडकमा निकाल्ने चेतावनी

यातायात व्यवसायीद्वारा १८ गतेदेखि सबै गाडी सडकमा निकाल्ने चेतावनी

| काठमाडौं, १५ असार : यातायात व्यवसायीहरूले देशभर नै सार्वजनिक गाडी खुलाउनुपर्ने माग राखेका छन् । नेपाल यातायात राष्ट्रिय व्यवसायी महासङ्घ, नेपाल यातायात मजदुर सङ्घ, नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन र...

भोलिदेखि मनसुन थप सक्रिय हुने, देशका धेरै ठाउँमा ठूलो वर्षा

भोलिदेखि मनसुन थप सक्रिय हुने, देशका धेरै ठाउँमा ठूलो वर्षा

| काठमाडौं, १५ असार : देशका धेरै ठाउँमा रातिदेखि पानी परेको छ । गएराति कास्की, तनहुँ र भैरहवामा सबैभन्दा ठूलो पानी परेको थियो । प्रदेश-१, गण्डकी, लुम्बिनी र वाग्मती प्रदेशका केही...

आज सामान्य घट्यो सुनचाँदीको मूल्य, कर्णालीमा सुन अभाव, यो वर्ष झण्डै २१ अर्बको सुन आयात

आज सामान्य घट्यो सुनचाँदीको मूल्य, कर्णालीमा सुन अभाव, यो वर्ष झण्डै २१ अर्बको सुन आयात

| काठमाडौं, १५ असार : मंगलबार सुनको मूल्य एक सय रुपैयाँले घटेको छ । (हिजो) सोमबार ९० हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन मंगलबार तोलाको ९० हजार ६ सय रुपैयाँ...

साउनबाट अनिवार्य गरिँदै इम्बोस्ड नम्बर

साउनबाट अनिवार्य गरिँदै इम्बोस्ड नम्बर

| काठमाडौँ, १५ असार : सरकारले आगामी साउनदेखि सरकारी तथा निजी सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने तयारी गरेको छ । साउनदेखि दर्ता हुने नयाँ सवारीसाधन र नवीकरण हुने सवारीसाधनमा इम्बोस्ड...

कांग्रेसमा ‘फेसन’ बन्दै ‘लन्च मिटिङ’, नेताहरूको कुदाकुद

कांग्रेसमा ‘फेसन’ बन्दै ‘लन्च मिटिङ’, नेताहरूको कुदाकुद

| काठमाडौँ, १५ असार : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १४ औं महाधिवेशनमा फेरि उम्मेदवार बन्ने जनाउँदै तयारीलाई तीव्र बनाइरहँदा संस्थापन इतरका नेताहरू भने ‘लन्च मिटिङ’ मा केन्द्रित बनेका छन्। संस्थापन...

ओली र नेपालबीच आरोप–प्रत्यारोप, एकता प्रक्रियामा पूर्णविराम लाग्ने आशंका

ओली र नेपालबीच आरोप–प्रत्यारोप, एकता प्रक्रियामा पूर्णविराम लाग्ने आशंका

| काठमाडौँ, १५ असार : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालबीच आरोप–प्रत्यारोप चलेको छ। सोमबार बिहानैदेखि दुवै नेता एकअर्काविरुद्ध आरोप–प्रत्यारोपमा उत्रिएका हुन्। एमालेको विवाद अन्त्य गर्ने...

कोरोना संक्रमणको ‘चेन ब्रेक’ नहुँदै सडकमा सवारी साधनको चाप

कोरोना संक्रमणको ‘चेन ब्रेक’ नहुँदै सडकमा सवारी साधनको चाप

| काठमाडौँ, १५ असार : कोरोना संक्रमणको ‘चेन ब्रेक’ नहुँदै सडकमा सवारी साधनको चाप बढेको छ। आर्थिक गतिविधि खस्किँदा र दैनिक जीवनयापनमा समस्या आउन थालेपछि सरकारले निषेधाज्ञा निकै खुकुलो पारेको छ।...