समाचार

थापाथली प्रसूति तथा स्त्री रोग अस्पतालमा कोरोनाविरुद्धको खोप लगाउनको भिड

थापाथली प्रसूति तथा स्त्री रोग अस्पतालमा कोरोनाविरुद्धको खोप लगाउनको भिड

| काठमाडौं, १५ बैशाख : थापाथलीमा रहेको परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा डल्लुका सुरेश बोगटी कोभिड-१९ विरुद्धको खोपको पहिलो मात्रा लगाउनका लागि बिहान ६ बजे पुगे । उनी पुग्दा टोकन...

नेपालसहित यी ६ देशबाट कतार प्रवेश गर्नेलाई अनिवार्य क्वरेण्टीन

नेपालसहित यी ६ देशबाट कतार प्रवेश गर्नेलाई अनिवार्य क्वरेण्टीन

| काठमाडौं, १५ बैशाख : नेपालसहित ६ देशबाट कतार जानेले अनिवार्य क्वरेण्टीन बस्नेपर्ने भएको छ । कतार सरकारले नेपाल, भारत, बंगलादेश, पाकिस्तान श्रीलङ्का र फिलिपिन्सबाट (भोलि) बिहीबारदेखि कतार प्रवेश गर्नेहरुलाई अनिवार्य...

अमेरिकी राजदूतद्वारा नेपालीलाई यस्तो सुझाव

अमेरिकी राजदूतद्वारा नेपालीलाई यस्तो सुझाव

| काठमाडौं, १५ बैशाख : अमेरिकी राजदूत र्यान्डी बेरीले नेपालमा कोरोना संक्रमण बढिरहेको अवस्थामा नेपालीलाई सावधानी तथा सतर्कता अपनाउन सुझाव दिएका छन् । नेपाली भाषामै ट्वीट गर्दै उनले भनेका छन्, ‘कृपया...

हल्लाको पछि नलाग्नुस्, दैनिक उपभोग्य वस्तुको अभाव हुँदैन : वाणिज्य विभाग

हल्लाको पछि नलाग्नुस्, दैनिक उपभोग्य वस्तुको अभाव हुँदैन : वाणिज्य विभाग

| काठमाडौं, १५ बैशाख : बजारमा दैनिक उपभोग्य वस्तुको अभाव नहुने भएकाले अनावश्यक सामान सञ्चित नगर्न वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आग्रह गरेको छ । बजार अनुमगनको क्रममा दैनिक उपभोग्य...

पश्चिमी तराई क्षेत्रमा सबैभन्दा धेरै गर्मी

पश्चिमी तराई क्षेत्रमा सबैभन्दा धेरै गर्मी

| काठमाडौं, १५ बैशाख : केही दिनदेखि देशभरको तापक्रम बढिरहेको छ । काठमाडौंसहित देशभर तापक्रम बढिरहेको मौसमविद् मञ्जू बासीले जानकारी दिइन् । विशेषगरी पश्चिमी तराईमा गर्मी धेरै बढेको मौसमविद् बासीले बताइन्...

नाइट्रोजन प्रदूषण व्यवस्थापन गर्नु अहिलेको प्रमुख आवश्यकता छ : मन्त्री आले

नाइट्रोजन प्रदूषण व्यवस्थापन गर्नु अहिलेको प्रमुख आवश्यकता छ : मन्त्री आले

| काठमाडौं, १५ बैशाख : वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले जलवायु परिवर्तनको असर कम गर्न नाइट्रोजनको व्यवस्थापनमा जोड दिनुपर्ने बताएका छन् । दक्षिण एशियाली देशको (हिजो) मंगलबार बसेको मन्त्रीस्तरीय भर्चुअल मिटिङमा...

नेपाललाई ट्रान्जिट बनाएर अन्य देश जान रोक

नेपाललाई ट्रान्जिट बनाएर अन्य देश जान रोक

| काठमाडौं, १५ बैशाख : सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तेस्रो देश जान र नेपाललाई ट्रान्जिट बनाएर अन्य देश जान रोक लगाएको छ । अध्यागमन विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तेस्रो देश जाने...

ढुङ्गाले हानेर श्रीमतीको हत्या

ढुङ्गाले हानेर श्रीमतीको हत्या

| दाङ १५ वैशाख : दाङमा एक व्यक्तिले ढुङ्गाले हानेर श्रीमतीको ह'त्या गरेका छन्। इलाका प्रहरी कार्यालय तुलसीपुरका प्र'हरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुलसीपुर उपमहानगरपालिका–७ निवासी २५ वर्षीय पदम पोखरेलले...

निषेधाज्ञा हुने भएपछि झन्डै पाँच लाखले छोडे उपत्यका

निषेधाज्ञा हुने भएपछि झन्डै पाँच लाखले छोडे उपत्यका

| काठमाडौं, १५ वैशाख : काठमाडौँ उपत्यकामा निषेधाज्ञा जारी गरेसँगै उपत्यका छोड्ने सर्वसाधारणको चाप बढेको छ । यकिन तथ्याङ्क कतै अद्यावधिक नगरिए पनि यात्रु चाप हेर्दा झन्डै पाँच लाखले एकै दिन...

काठमाडौं उपत्यकामा कोभिड बिरामी कुन अस्पतालमा कति ?

काठमाडौं उपत्यकामा कोभिड बिरामी कुन अस्पतालमा कति ?

| काठमाडौं, १५ वैशाख : राजधानीका धेरैजसो अस्पतालमा कोभिडका नयाँ बिरामीलाई सहजै भर्ना गरेर उपचार गर्न सकिने अवस्था छैन । कोभिड बिरामीका लागि छुट्याइएका सबै शय्या भरिइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ...