समाचार

सरकार बन्ने र भत्कने खेलको कारण बन्यो एमाले विवाद

सरकार बन्ने र भत्कने खेलको कारण बन्यो एमाले विवाद

| काठमाडौँ, ८ जेठ : नेकपा एमालेमा देखिएको विवाद सरकार बन्ने र भत्कने खेलको कारण बनेको छ। एमालेमा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपाल समूहमा देखिएको टकरावले सरकारको...

सत्ता स्वार्थले जसपा एकता धरापमा

सत्ता स्वार्थले जसपा एकता धरापमा

| काठमाडौँ, ८ जेठ : नयाँ सरकार गठनका लागि जनता समाजवादी पार्टी (जसपा) का दुई अध्यक्षमध्ये महन्थ ठाकुर केपी शर्मा ओलीको पक्षमा र उपेन्द्र यादव शेरबहादुर देउवाको पक्षमा बहुमत जुटाउन शुक्रबार...

युवा समूहले जुटायो ५५० थान अक्सिजन सिलिन्डर

युवा समूहले जुटायो ५५० थान अक्सिजन सिलिन्डर

| काठमाडौँ, ८ जेठ : कोरोना महामारीको दोस्रो लहरले जोखिम बढाएसँगै अक्सिजन सिलिन्डरको हाहाकार भइरहेको छ । सिलिन्डरको अभावमा धेरै कोरोना संक्रमितले अनाहकमा ज्यानसमेत गुमाउनुपरेको बेला केही युवा निःशुल्क अक्सिजन ग्याँस...

प्रधानमन्त्रीको योजनालाई राष्ट्रपतिको साथ

प्रधानमन्त्रीको योजनालाई राष्ट्रपतिको साथ

| काठमाडौँ, ८ जेठ : राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा शुक्रबार राति १ बजेर ४९ मिनेटमा प्रतिनिधिसभा विघटन गर्दै आउँदो कात्तिक २६ र मंसिर ३ गते प्रतिनिधिसभाको निर्वाचन गर्ने गरी मिति...

‘निर्वाचनमा जाँदा आकाश खस्दैन’

‘निर्वाचनमा जाँदा आकाश खस्दैन’

| काठमाडौँ, ८ जेठ : प्रधानमन्त्री केपी शर्मा ओलीले सबै राजनीतिक दललाई राष्ट्रिय सहमतिका साथ अगाडि बढ्न आग्रह गरेका छन् । ‘‘कोरोना महामारीको वर्तमान विषम परिस्थितिमा दलहरूलाई राष्ट्रिय सहमतिमा सरकार निर्माण...

मध्यरातमा फेरी भूकम्पकाे धक्का

मध्यरातमा फेरी भूकम्पकाे धक्का

| काठमाडौँ, ८ जेठ : राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार शुक्रबार मध्यरात अर्थात १२:१३ मिनेटमा मस्र्याङ्दी गाउँपालिकास्थित भुलभुले आसपास केन्द्रविन्दु बनाएर ३ म्याग्निच्यूडकाे भूकम्प गएकाे हाे। बुधबार बिहान ५...

मिल्नै लाग्दा एमालेमा फेरि लफडा

मिल्नै लाग्दा एमालेमा फेरि लफडा

| काठमाडौँ, ८ जेठ : सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी एमालेले विवाद एकता सँघारमा पुग्दैगर्दा फेरि अन्योल बढेको छ । विवाद समाधानका लागि गठित कार्यदल बैठकसमेत अनिश्चित भएको छ । पार्टी विवाद...

मध्यरातमा राष्ट्रपतिबाट संविधान च्यात्ने काम भयो, यो कदम क्षम्य हुँदैन : शेखर कोइराला

मध्यरातमा राष्ट्रपतिबाट संविधान च्यात्ने काम भयो, यो कदम क्षम्य हुँदैन : शेखर कोइराला

| काठमाडौँ, ८ जेठ : प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेका छन्। शुक्रवार मध्यराति प्रतिनिधि सभा विघटन भएसँग निर्वाचनको मिति पनि तोकिएको छ।...

महामारीसँग जुधिरहेका जनतालाई मध्यावधि निर्मम उपहार : कांग्रेस प्रवक्ता शर्मा

महामारीसँग जुधिरहेका जनतालाई मध्यावधि निर्मम उपहार : कांग्रेस प्रवक्ता शर्मा

| काठमाडौँ, ८ जेठ : नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले महामारीको चपेटामा रहेका जनतालाई निर्मम उपहारको रुपमा मध्यावधि निर्वाचन दिइएको टिप्पणी गरेका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले संसद विघटनलाई सदर गर्दै...

राष्ट्रपतिद्वारा मध्यरातमा प्रतिनिधिसभा भंग, मध्यावधि चुनाव घोषणा

राष्ट्रपतिद्वारा मध्यरातमा प्रतिनिधिसभा भंग, मध्यावधि चुनाव घोषणा

| काठमाडौँ : मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मध्यरातमा प्रतिनिधिसभा विघटन गरेर मध्यावधि चुनाव घोषणा गरेकी छन् । प्रतिनिधिसभा सदस्यका लागि चुनाव कात्तिक २६ र मंसिर ३ गते गरी दुई चरणमा...