समाचार

श्रीमतीको हत्या गर्ने श्रीमान प’क्राउ, ह’त्यापछि लुटेरको नगद र गहना बरामद

श्रीमतीको हत्या गर्ने श्रीमान प’क्राउ, ह’त्यापछि लुटेरको नगद र गहना बरामद

| काठमाडौं, चैत ४ : काठमाडौंको बल्खुमा श्रीमतीको ह'त्या गरेको आरोपमा प'क्राउ परेका सन्तोष सापकोटालाई प्र'हरीले बुधबार सार्वजनिक गरेको छ ।प्र'हरीले सापकोटाको साथबाट ह'त्यापछि लु'टेर लगेको नगद र गहना पनि बरामद...

आज शेयर बजार ४० अङ्कले बढ्यो

आज शेयर बजार ४० अङ्कले बढ्यो

| काठमाडौं, ४ चैत्र : शेयर बजार परिसूचक नेप्से बुधबार ४० अङ्कले बढेको छ । कारोबार भएका सबै समूहको शेयर बढेपछि नेप्से ४० दशमलव चार अङ्कले बढेर २४ सय ३२ दशमलव...

जसपाको माग सम्बोधन गर्न प्रधानमन्त्री ओली सकारात्मक : नेता कर्ण

जसपाको माग सम्बोधन गर्न प्रधानमन्त्री ओली सकारात्मक : नेता कर्ण

| काठमाडौं, ४ चैत्र : जनता समाजवादी पार्टी (जसपा) का नेता लक्ष्मणलाल कर्णले आफूहरूको माग सम्बोधन गर्न प्रधानमन्त्री केपी शर्मा ओली सकारात्मक देखिएको बताएका छन् । सिंहदरबारमा बुधबार सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया...

अनुमतिविनै नेपालमा कोरोना खोप ल्याए बहराइनका राजकुमारले

अनुमतिविनै नेपालमा कोरोना खोप ल्याए बहराइनका राजकुमारले

| काठमाडौं, ४ चैत्र : बहराइनका राजकुमारले नेपालमा अनुमतिविनै कोरोना भाइरसको खोप ल्याइएको पाइएको छ । नेपालका औषधि नियामकले बहराइनका राजकुमार मोहम्मद हमाद मोहम्मद अल-खलिफाले नेपालमा कोरोना भाइरस (कोभिड-१९) खोप ल्याएको...

ओलीका साइबर सेनाबाट होसियार, ‘साइबर स्यालहरू’ अझै ज्युँदै रहेछन् : माधव नेपाल

ओलीका साइबर सेनाबाट होसियार, ‘साइबर स्यालहरू’ अझै ज्युँदै रहेछन् : माधव नेपाल

| काठमाडौं, ४ चैत्र : नेपाल कम्युनिस्ट पार्टी एमाले नेता माधवकुमार नेपालले केपी शर्मा ओलीका साइबर सेनाहरूबाट होसियार हुन आग्रह गरेका छन् । उनले ओलीका साइबर सेनाले अहिले पनि भ्रम फैलाइरहेको...

ओलीले दिएको पीडा कहिल्यै बिर्सन सकिन्नँ, ओली सच्चिए एकै ठाउँमा बस्न सकिन्छ : अष्टलक्ष्मी शाक्य

ओलीले दिएको पीडा कहिल्यै बिर्सन सकिन्नँ, ओली सच्चिए एकै ठाउँमा बस्न सकिन्छ : अष्टलक्ष्मी शाक्य

| काठमाडौं, ४ चैत्र : नेपाल कम्युनिस्ट पार्टी एमालेको माधवकुमार नेपाल र झलनाथ खनाल समूहको राष्ट्रिय भेला सुरु भएको छ । ललितपुरको एक पार्टी प्यालेसमा भएको भेलामा देशभरिबाट विभिन्न कमिटीका झण्डै...

ओलीले भ्रष्टाचारी सरंक्षण, पार्टी विभाजन र विघटन गर्ने दुष्प्रयास गरे, पार्टी नेतृत्व षड्यन्त्रमा फस्यो : खनाल

ओलीले भ्रष्टाचारी सरंक्षण, पार्टी विभाजन र विघटन गर्ने दुष्प्रयास गरे, पार्टी नेतृत्व षड्यन्त्रमा फस्यो : खनाल

| काठमाडौं, ४ चैत्र : नेपाल कम्युनिष्ट पार्टी एमालेका वरिष्ठ नेता झलनाथ खनालले एमालेमा गुट सुरू गर्ने काम केपी ओलीले गरेको आरोप लगाएका छन् । बुधबारदेखि राजधानीमा सुरू भएको राष्ट्रिय कार्यकर्ता...

विदेश जान चाहनेलाई सीप सिक्ने अवसर, यी ठाउँमा सिक्न पाइन्छ निःशुल्क सीप हेर्नुहोस्

विदेश जान चाहनेलाई सीप सिक्ने अवसर, यी ठाउँमा सिक्न पाइन्छ निःशुल्क सीप हेर्नुहोस्

| काठमाडौं, ४ चैत्र : वैदेशिक रोजगार बोर्डले वैदेशिक रोजगारीमा जान चाहने वा विदेशबाट फर्किएर सीप सिक्ने चाहनेहरूलाई निःशुल्क सीपको तालिम प्रदान गरिरहेको छ । बोर्डले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम...

नमोबुद्ध नगरपालिकाले महिलालाई स्कुटर चलाउने तालिम दिँदै

नमोबुद्ध नगरपालिकाले महिलालाई स्कुटर चलाउने तालिम दिँदै

| काठमाडौं, ४ चैत्र : काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाले महिलालाई सीप प्रदान गर्ने उद्देश्यले स्कुटर चलाउने तालिम सञ्चालन गरेको छ । तालिममा महिला जनप्रतिनिधि सहित विभिन्न संस्थाका ४२ जनाको सहभागिता छ ।...

झलनाथ खनाल-माधव नेपाल पक्षको राष्ट्रिय भेला सुरु (भिडियोसहित)

झलनाथ खनाल-माधव नेपाल पक्षको राष्ट्रिय भेला सुरु (भिडियोसहित)

| काठमाडौं, ४ चैत्र : नेकपा एमालेका वरिष्ठ झलनाथ खनाल र माधवकुमार नेपाल पक्षको राष्ट्रिय कार्यकर्ता भेला बुधबारदेखि सुरु भएको छ । ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा राखिएको भेला भोलिसम्म चल्ने छ...