समाचार

रेम्डिसिभिर अब नेपालमै

रेम्डिसिभिर अब नेपालमै

| काठमाडाैं, ६ जेष्ठ : कोरोना उपचारका लागि प्रयोग हुने रेम्डिसिभिर औषधि नेपालमै उत्पादन हुने भएको छ । औषधि व्यवस्था विभागले वीरगञ्जस्थित नेसनल हेल्थकेयरलाई रेम्डिसिभिर औषधि उत्पादन गर्नका लागि अनुमति दिएको...

एसईई र कक्षा १२ को परीक्षाको मोडालिटी परिवर्तन गरिने

एसईई र कक्षा १२ को परीक्षाको मोडालिटी परिवर्तन गरिने

| काठमाडाैं, ६ जेष्ठ : सरकारले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) तथा कक्षा १२ को राष्ट्रिय परीक्षा कसरी सञ्चालन गर्ने भन्ने सम्बन्धमा अध्ययन सुरु गरेको छ । आठ लाखभन्दा...

अक्सिजनको समस्या ९५ प्रतिशत समाधान, दैनिक दश टन लिक्विड आयात

अक्सिजनको समस्या ९५ प्रतिशत समाधान, दैनिक दश टन लिक्विड आयात

| काठमाडाैं, ६ जेष्ठ : कोरोना भाइरसबाट सङ्क्रमित बिरामीका लागि अत्यावश्यक रहेको अक्सिजन आपूर्ति ९५ प्रतिशतले व्यवस्थापन भइसकेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले बताउनुभयो । हाहाकारनै मच्चिएको थियो तर...

वाग्मती प्रदेशमा राष्ट्रिय सभा उपचुनाव आज, बादल र देवकोटा मुख्य प्रतिस्पर्धामा

वाग्मती प्रदेशमा राष्ट्रिय सभा उपचुनाव आज, बादल र देवकोटा मुख्य प्रतिस्पर्धामा

| काठमाडाैं,६ जेष्ठ : वाग्मती प्रदेशमा रिक्त राष्ट्रिय सभा सदस्यका लागि आज उपचुनाव हुँदैछ । हेटौँडामा बिहान ९ देखि अपराह्न ३ बजेसम्म मतदान हुने निर्वाचन आयोगले जनाएको छ । उपचुनावमा एमालेका...

सरकारले तोक्यो कोरोनाको निःशुल्क उपचार हुने ३० अस्पताल

सरकारले तोक्यो कोरोनाको निःशुल्क उपचार हुने ३० अस्पताल

| काठमाडाैं, ५ जेष्ठ : कोरोनाको उपचारका लागि थप ३० वटा निजी तथा सामुदायिक अस्पताल तथा मेडिकल कलेजहरुको सूची सार्वजनिक गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै...

प्रधानमन्त्री ओलीसँग देउवाले मागे समय

प्रधानमन्त्री ओलीसँग देउवाले मागे समय

| काठमाडाैं, ५ जेष्ठ : कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी ओलीसँग भेटका लागि समय मागेका छन् । देउवा र ओलीबीच बिहीबार बिहान ९ बजे सिंहदरबारमा भेटवार्ता हुने तय भएको छ...

निर्वाचन आचार संहिता उल्लंघन गर्ने  प्रधानमन्त्री ओलीलाइ कारबाही गर्नुपर्छ : नेपाली कांग्रेस

निर्वाचन आचार संहिता उल्लंघन गर्ने प्रधानमन्त्री ओलीलाइ कारबाही गर्नुपर्छ : नेपाली कांग्रेस

| काठमाडाैं, ५ जेष्ठ : नेपाली कांग्रेसले राष्ट्रियसभा उप–निर्वाचनको मौन अवधिमा प्रधानमन्त्री केपी ओलीले मत माग्दै वक्तव्य दिएको भन्दै आपत्ती जनाएको छ । संसद भवन नयाँ बानेश्वरमा बुधबार बसेको कांग्रेस संसदीय...

घाँटी रेटेर ह’त्या गरी फालिएको अवस्थामा महिलाको शव फेला

घाँटी रेटेर ह’त्या गरी फालिएको अवस्थामा महिलाको शव फेला

| विराटनगर, ५ जेष्ठ :  ह'त्या गरेर फालिएको अवस्थामा महिलाको श'व फेला परेको छ । मोरङको रङ्गेली–३ स्थित तिलुवा चोक नजिकको नहरमा घाँटी रेटेर ह\त्या गरिएको अवस्थामा बुधबार बिहान एक महिलाको...

निषेधाज्ञाभरि कर तिर्न ताकेता नगर्न  सर्वोच्चको आदेश

निषेधाज्ञाभरि कर तिर्न ताकेता नगर्न सर्वोच्चको आदेश

| काठमाडाैं, ५ जेष्ठ : सर्वोच्च अदालतले निषेधाज्ञाको समयभर करदातालाई कर तिर्न ताकेता नगर्न सरकारको नाममा अन्तरिम आदेश जारी गरेको छ ।निषेधाज्ञाको समयमा पनि आन्तरिक राजस्व विभागले म्याद तोकेर कर तिर्न...

मुलुकभर ८ हजार १७३ जना नयाँ कोरोना संक्रमित थपिए, २४६ को मृत्यु

मुलुकभर ८ हजार १७३ जना नयाँ कोरोना संक्रमित थपिए, २४६ को मृत्यु

| काठमाडाैं, ५ जेष्ठ : पछिल्लो समय नेपालमा दोस्रो लहरको कोरोना संक्रमण तीब्र रुपमा फैलिरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मुलुकभर ८ हजार १७३ जना नयाँ...