समाचार

‘शान्ति सुरक्षाको पहिलो जिम्मेवारी प्रदेशको’:  अध्यक्ष श्रेष्ठ

‘शान्ति सुरक्षाको पहिलो जिम्मेवारी प्रदेशको’: अध्यक्ष श्रेष्ठ

| काठमाडौँ, ९ कात्तिक: सङ्घीय समाजवादी फोरम नेपालका कार्यवाहक अध्यक्ष राजेन्द्र श्रेष्ठले आफ्नो प्रदेशभित्र शान्ति सुरक्षाको प्रत्याभूति दिने पहिलो जिम्मेवारी प्रदेश सरकारको हुने बताउनुभएको छ । रिपोर्टर्स क्लबमा आज आयोजित साक्षात्कारमा...

चाडबाडको बिदा कटौती फिर्ता लिन माग

चाडबाडको बिदा कटौती फिर्ता लिन माग

| काठमाडौँ, ९ कात्तिक: दशैँ, तिहार, जनैपूर्णिमा, श्रीकृष्ण जन्माष्टमीजस्ता सनातनदेखि चलिआएका मौलिक धर्म, संस्कृति र चाडबाडका बिदा काटिएकामा पण्डितहरुले आपत्ति जनाएका छन् । राष्ट्रिय धर्मसभा नेपालले आज यहाँ आयोजना गरेको पाँचौँ...

समाजवादी सिद्धान्तमा गल्ती नभई लागू गर्न नसक्नु कमजोरी भयोः यचुरी

समाजवादी सिद्धान्तमा गल्ती नभई लागू गर्न नसक्नु कमजोरी भयोः यचुरी

| काठमाडौँ, ९ कात्तिक : भारतीय कम्युनिष्ट पार्टी (माक्र्सवादी)का महासचिव सीताराम येचुरीले लोकतान्त्रिक निर्वाचन प्रक्रियाबाट नेपालमा कम्युनिष्ट पार्टीको बहुमतको सरकार गठन भएबाट विश्वका कम्युनिष्टलाई प्रोत्साहन मिलेको बताउनुभएको छ । पुष्पलाल स्मृति...

मुख्यमन्त्रीको सम्पर्क कार्यालय खोज्दै सरकार

मुख्यमन्त्रीको सम्पर्क कार्यालय खोज्दै सरकार

| काठमाडौँ, ९ कात्तिक : सातवटै प्रदेशका मुख्यमन्त्रीको सम्पर्क कार्यालय र आवासगृहका लागि सरकारले भवन खोजिरहेको छ । ‘प्रदेश सरकारको समस्याबारे बुझ्न गठित अध्ययन समिति’ले दिएको सुझावअनुसार मुख्यमन्त्री सम्पर्क कार्यालय र...

समृद्धिका लागि एकाकार आवश्यक छ : मन्त्री अधिकारी

समृद्धिका लागि एकाकार आवश्यक छ : मन्त्री अधिकारी

| पोखरा, ९ कात्तिक : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले राष्ट्रको समृद्धिका लागि एकाकार बन्नुपर्ने बताउनुभएको छ । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) कास्की निर्वाचन क्षेत्र नं २ द्वारा आज...

नक्कली श्रम स्वीकृतिको आरोपमा २५ कर्मचारीविरुद्ध मुद्दा दायर

नक्कली श्रम स्वीकृतिको आरोपमा २५ कर्मचारीविरुद्ध मुद्दा दायर

| काठमाडौँ, ९ कात्तिक: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली कागजात बनाई श्रम स्वीकृति दिएको आरोपमा वैदेशिक रोजगार विभाग काठमाडौँ कार्यालय ताहचलका तत्कालीन २५ कर्मचारीविरुद्ध आज विशेष अदालतमा आरोपपत्र दायर गरेको छ...

दिगो विकासका लागि नवप्रवर्तन

दिगो विकासका लागि नवप्रवर्तन

| काठमाडौँ, ९ कात्तिक : ‘दिगो विकासका लागि नवप्रवर्तन’ भन्ने नाराका साथ आज यहाँ ७३ औँ संयुक्त राष्ट्रसङ्घ स्थापना दिवस मनाइएको छ । ललितपुरको पुल्चोकस्थित संयुक्त राष्ट्रसङ्घीय कार्यालयमा उक्त संस्थाको झण्डा...

अध्यागमन सुधार गर्न गृहमन्त्रीको निर्देशन

अध्यागमन सुधार गर्न गृहमन्त्रीको निर्देशन

| काठमाडौँ, ९ कात्तिक : गृहमन्त्री रामबहादुर थापाले अध्यागमन विभागका काम कारवाही थप व्यवस्थित र सुधार गर्न निर्देशन दिनुभएको छ ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलथित अध्यागमन विभाग लगायतका कार्यालयको आज अनुगमनपछि कर्मचारीलाई...

शरणार्थीलाई स्थानीयकरण गर्न नहुने

शरणार्थीलाई स्थानीयकरण गर्न नहुने

| दमक, ९ कात्तिक : भुटानी शरणार्थी प्रतिनिधि स्वदेश फिर्ती समिति (विआरआरसी)ले शरणागत भुटानीलाई नेपालमा नै स्थानीयकरण गर्न नहुने बताएको छ । शरणार्थीलाई नेपालमा नै स्थानीयकरण गराउन चर्चा भइरहेको बेला समितिले...

प्राकृतिक स्रोतसाधनको समूचित व्यवस्थापनबाट आर्थिक समृद्धि : डा महत

प्राकृतिक स्रोतसाधनको समूचित व्यवस्थापनबाट आर्थिक समृद्धि : डा महत

| पोखरा, ९ कात्तिक : नेपाली काङ्ग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले प्राकृतिक स्रोतसाधनको समूचित व्यवस्थापनबाट मात्रै आर्थिक समृद्धि हासिल गर्न सकिने बताउनुभएको छ । नेपाली काङ्ग्रेस केन्द्रीय आर्थिक नीति मस्यौदा समितिको...