समाचार

एमाले नेता तथा साहित्यकार गणेशबहादुर खत्रीको निधन

एमाले नेता तथा साहित्यकार गणेशबहादुर खत्रीको निधन

| काठमाडौं, ३ जेठ: नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता तथा साहित्यकार गणेशबहादुर खत्रीको सोमबार ८६ वर्षका उमेरमा निधन भएको छ । सूर्यविनायक नगरपालिका वडा नं ९ नंखेल स्थायी घर भई हाल...

काठमाडौं उपत्यकाका पालिकाहरुको सक्रियता बढ्यो

काठमाडौं उपत्यकाका पालिकाहरुको सक्रियता बढ्यो

| काठमाडौं, ३ जेठ : कोरोना भाइरसको संक्रमण माहामारी रुपमा फैंलिदै जाँदा काठमाडौं उपत्यकाका पालिकाहरुले सक्रियता बढाएका छन् । पालिकाहरुले अक्सिजन प्लान्ट सञ्चालनदेखि अस्पतालहरुलाई सहयोग, आइसोलेशन केन्द्र स्थापना, कन्ट्याक्ट ट्रेसिङ लगायतका...

मदन-जीवराजको नाममा राजनीति बन्द गरौं : डा. भट्टराई

मदन-जीवराजको नाममा राजनीति बन्द गरौं : डा. भट्टराई

| काठमाडौं, ३ जेठ : जनता समाजवादी पार्टी (जसपा)का संघीय अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले मदन भण्डारी र जीवराज आश्रितको नाममा राजनीति बन्द गर्न बताएका छन् । मदन-आश्रितको नाममा स्वार्थको...

माधव नेपालद्वारा ‘मदन भण्डारी’ दासढुंगा घटनाको यथार्थ पत्ता लगाउन आग्रह

माधव नेपालद्वारा ‘मदन भण्डारी’ दासढुंगा घटनाको यथार्थ पत्ता लगाउन आग्रह

| काठमाडौं, ३ जेठ : नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले दासढुंगा घटनाको यथार्थ पत्ता लगाउन सम्बन्धित पक्षलाई आग्रह गरेका छन् । मदन-आश्रितको २८औं स्मृति दिवसको अवसरमा नेता नेपालले एक...

आज सुनचाँदीकै मूल्य बढ्यो, कारोबार कतिमा ?

आज सुनचाँदीकै मूल्य बढ्यो, कारोबार कतिमा ?

| काठमाडौं, ३ जेठ : आइतबार (हिजो) प्रतितोला ९०० रुपैयाँले बढेर ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य सोमबार थप ३०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार...

आज चीनबाट अक्सिजन सिलिन्डर आउँदै, खेप ल्याउन जहाज बेइजिङ जाने

आज चीनबाट अक्सिजन सिलिन्डर आउँदै, खेप ल्याउन जहाज बेइजिङ जाने

| काठमाडौं, ३ जेठ : अक्सिजन सिलिन्डर लिन चीन गएको नेपाल वायुसेवा निगमको जहाज सोमबार नेपाल आउँदैछ । साढे चार सय थान अक्सिन सिलिन्डर लिएर जहाज दिउँसो दुई बजे त्रिभुवन विमानस्थलमा...

एमालेभित्रको विवाद मिलाउन बनेको कार्यदलले आजदेखि काम सुरु गर्दै

एमालेभित्रको विवाद मिलाउन बनेको कार्यदलले आजदेखि काम सुरु गर्दै

| काठमाडौं, ३ जेठ : नेकपा एमालेभित्रको विवाद मिलाउन गठन भएको कार्यदलले (आज) सोमबारदेखि काम सुरु गर्दैछ । पार्टीभित्र अध्यक्ष केपी शर्मा ओली र माधवकुमार नेपाल पक्षबीच विवाद बढ्दै गएर पार्टी...

आज मदन–आश्रित स्मृति दिवस

आज मदन–आश्रित स्मृति दिवस

| काठमाडौं, ३ जेठ : आज मदन–आश्रित स्मृति दिवस । पार्टीका तत्कालीन एमाले महासचिव मदन भण्डारी र संगठन प्रमुख जीवराज आश्रितको सम्झानामा आज एमालेले २८ औँ स्मृति दिवस मनाउँदै छ ।...

संसद्को आयु ओली सरकारको भविष्यमा निर्भर

संसद्को आयु ओली सरकारको भविष्यमा निर्भर

| काठमाडौं, ३ जेठ : संसदबाट विश्वास गुमाए पनि संविधानको धारा ७६ (३) बाट ठूलो दलको हैसियतले फेरि प्रधानमन्त्री बनेका केपी ओलीको सरकारको भविष्यबारे यतिबेला माधव नेपाल समूह र जसपाको ठाकुर...

राष्ट्रिय सभा उपनिर्वाचनः संक्रमित मतदाताले पनि भोट हाल्न पाउने

राष्ट्रिय सभा उपनिर्वाचनः संक्रमित मतदाताले पनि भोट हाल्न पाउने

| काठमाडौं, ३ जेठ : निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य उपनिर्वाचनमा कोरोना संक्रमित मतदाताले पनि भोट हाल्न मिल्ने व्यवस्था मिलाएको छ । उपनिर्वाचनका लागि स्वास्थ्य सुरक्षा मापदण्ड, २०७८ स्वीकृत गर्दै आयोगले...