समाचार

मुख्य नाकामा ताला, चोर बाटो हुँदै आवतजावत गर्नेको भीड

मुख्य नाकामा ताला, चोर बाटो हुँदै आवतजावत गर्नेको भीड

| विराटनगर , फागुन २७ : गृह मन्त्रालयले नेपाल–भारतका २८ वटा नाका माघ १६ गतेदेखि खोल्ने निर्णय ग¥यो। सो निर्णयमा विराटनगरस्थित रानी नाका पनि सूचीकृत थियो। तर, अहिले पनि सो नाकामा...

प्रधानमन्त्रीमा निरन्तरता पाउन ओलीलाई चुनौती

प्रधानमन्त्रीमा निरन्तरता पाउन ओलीलाई चुनौती

| काठमाडौँ, फागुन २७ : सर्वोच्च अदालतको फैसलाले एमाले र माओवादी केन्द्रलाई पुरानै ठाउँमा फर्काइदिएपछि निकै खुसी भएका प्रधानमन्त्री केपी ओलीलाई प्रधानमन्त्रीमा निरन्तरता पाउन भने निकै चुनौती देखिएको छ। ओलीले कुनै...

तानातानमा जसपा : बिहान एमाले, दिउँसो माओवादीसँग छलफल

तानातानमा जसपा : बिहान एमाले, दिउँसो माओवादीसँग छलफल

| काठमाडौँ, फागुन २७ : संसद्को चौथो शक्ति जनता समाजवादी पार्टी (जसपा) तानातानमा परेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सत्ता टिकाउन र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले काँग्रेससहितको सरकार...

मेलम्ची पानीसँगै ‘फायर हाइड्रेन्ट’

मेलम्ची पानीसँगै ‘फायर हाइड्रेन्ट’

| काठमाडौँ, फागुन २७ : मेलम्ची खानेपानी आयोजनाले राजधानीमा पानी वितरणसँगै ‘फायर हाइड्रेन्ट’ सञ्चालनमा ल्याउने तयारी गरेको छ । दमकलले पानी भर्न मिल्ने गरी प्रविधि जडान गरिनुलाई फायर हाइडे«न्ट भनिन्छ ।...

ओली हटाऊँ, देश बचाऊँ : अध्यक्ष भट्टराई

ओली हटाऊँ, देश बचाऊँ : अध्यक्ष भट्टराई

| काठमाडाैं : जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिगमनका मुख्य खलनायक भएको टिप्पणी गरेका छन्। आज एक ट्विटमार्फत पूर्वप्रधानमन्त्री भट्टराईले 'ओली हटाऊ देश...

अब बिचौलियाबिना घर जग्गा खरिद तथा बिक्री गर्न सकिने

अब बिचौलियाबिना घर जग्गा खरिद तथा बिक्री गर्न सकिने

| काठमाडौं, फागुन २६ : घर जग्गा खरिद वा बिक्रि गर्दै हुनुहुन्छ भने अब तपाईले बिचौलियालाई हार गुहार गर्नु नपर्ने भएको छ । भुमि व्यवस्था तथा सहकारी तथा गरिबी निवारण मन्त्रालयले...

नेम प्लेट राख्ने विषयमा विवाद हुँदा  ओली र नेपाल समूहबीच झ’डप

नेम प्लेट राख्ने विषयमा विवाद हुँदा ओली र नेपाल समूहबीच झ’डप

| काठमाडौं : कैलालीमा ओली र नेपाल समूहबीच झडप भएको छ । प्रदेश पार्टी कार्यालयमा प्रदेश इन्चार्जको नेम प्लेट राख्ने विषयमा विवाद हुँदा केपी शर्मा ओली र माधवकुमार नेपाल समूहका कार्यकर्ता...

संखुवासभा एमालेमा विवाद : नेपाल पक्षले राखेको बोर्ड ओली समूहले हटायो

संखुवासभा एमालेमा विवाद : नेपाल पक्षले राखेको बोर्ड ओली समूहले हटायो

| संखुवासभा : नेकपा एमाले संखुवासभा पार्टी कार्यालयमा बोर्ड राख्ने क्रममा विवाद भएको छ। एमाले अध्यक्ष केपी शर्मा ओली समूह र वरिष्ठ नेता माधव नेपाल समूहबीच पार्टी कार्यालयमा बोर्ड राख्ने र...

नेपाल शान्तिकाे नयाँ युगमा प्रवेश गरेकाे छ : प्रधानमन्त्री ओली

नेपाल शान्तिकाे नयाँ युगमा प्रवेश गरेकाे छ : प्रधानमन्त्री ओली

| काठमाण्डौ : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अब कुनै प्रकारको अशान्ति नरहेको बताउनुभएको छ । राष्ट्रिय सुरक्षा परिषद्को सचिवालले २० औँ स्थापना दिवसका अवसरमा बुधवार सिंहदरबारमा आयोजना गरेको कार्यक्रममा परिषद्का...

अन्ततः धरौटीमा रिहा भए विनय जंग बस्नेत (भिडियोसहित)

अन्ततः धरौटीमा रिहा भए विनय जंग बस्नेत (भिडियोसहित)

| काठमाडौं, २६ फागुन : विनय जंग बस्नेत ५० हजार धरौटीमा रिहा भएका छन् । जिल्ला अदालतका न्यायधिश पूर्नेश्वर प्रसाद उपाध्यायको इजलासले विनय जंगलाई ५० हजार धरौटीमा रिहा गर्ने निर्णय गरेको...