| काठमाडौं, २३ बैशाख : बिहीबार थप ९०७० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार सार्वजनिक गरेको तथ्यांकअनुसार हालसम्मकै रेकर्ड संक्रमित पुष्टि भएको हो । (हिजो)...
| काठमाडौं, २३ बैशाख : शेयर बजार परिसूचक नेप्से बिहीबार १२ अङ्कभन्दा धेरैले घटेको छ । नेप्से १२ दशमलव ४७ अङ्कले घटेर दुई हजार ६ सय ३७ दशमलव १३ अङ्कमा पुगेको...
| मकवानपुर, २३ बैशाख : नेपाल कम्युनिस्ट पार्टी (एमाले) वाग्मती प्रदेशका मुख्य सचेतकमा दीपक निरौला चयन भएका छन् । काठमाडौं जिल्ला निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रदेश सभा सदस्यमा निर्वाचित निरौला...
| एजेन्सी, २३ बैशाख : फिलिपिन्सका राष्ट्रपति रोड्रिगो दुतेर्तेले सहयोग स्वरुप दिइएको एक हजार सिनोफार्म भ्याक्सिन फिर्ता लैजान चीनलाई भनेका छन् । प्रमाणित नभएको भ्याक्सिन लगाएका कारण आलोचना खेपिरहेका दुतेर्तेले चीनलाई...
| काठमाडौं, २३ बैशाख : पछिल्लो तीन दिनमा हवाई मार्ग हुँदै नेपाल भित्रिने र बाहिरिने यात्रुको संख्या ह्वात्तै बढेको छ । कोरोना भाइरस (कोभिड-१९) संक्रमणको दोस्रो लहर भित्रिएसँगै रोकथाम र नियन्त्रणका...
| काठमाडौं, २३ बैशाख : वरिष्ठ संगीतकार एवं गायक प्रेमध्वज प्रधानको निधन भएको छ । बिहिबार दिउँसो उनको बसुन्धरास्थित न्यूरो अस्पतालमा उनको निधन भएको हो । सास फेर्न गाह्रो भएको र...
| काठमाडौं, २३ बैशाख : वैदेशिक रोजगार विभागले अनलाइनमार्फत मात्र पुनः श्रम स्वीकृति दिन वैदेशिक रोजगार कार्यालयहरुलाई निर्देशन दिएको छ । विभागले शुक्रबार देखि भौतिक रुपमा उपस्थित भएर प्रदान गरिने सेवा...
| काठमाडौं, २३ बैशाख : बिहिबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत बुधबारको तुलनामा प्रतितोला ३०० रुपैयाँले वृद्धि हुँदै बिहिबार सुनको मूल्य ९० हजार ६०० रुपैयाँ...
| काठमाडौं, २३ बैशाख : प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री ओलीले बिहीबार बेलुका ५ बजे मन्त्रिपरिषद् बैठक बोलाएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री...
| काठमाडौं, २३ बैशाख : बलिवुड अभिनेत्री श्रीपदाको कोरोना भाइरसको कारण निधन भएको छ । उनका जनरल सेक्रेटरी अमित बहले श्रीपदाको निधन पुष्टि गरेका छन् । श्रीपदाको निधनमा दक्षिण भारतीय एक्टर...