समाचार

आजदेखि काठमाडौंमा जोर बिजोर हट्यो

आजदेखि काठमाडौंमा जोर बिजोर हट्यो

| काठमाडौं, पुस ३ : काठमाडौं उपत्यकामा सवारी साधनमा लाग्दै आएको जोर बिजोर प्रणाली आजदेखि हटेको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले कम सार्वजनिक सवारी सञ्चालन रहँदा यात्रुको चाप बढी भई कोरोनाको...

नेकपाका नेताहरु ओलीको पछिल्लो क्रियाकलापबाट आजित

नेकपाका नेताहरु ओलीको पछिल्लो क्रियाकलापबाट आजित

| काठमाडौं, पुस ३ : प्रधानमन्त्री केपी शर्मा ओलीले स्थायी कमिटीमा व्यक्त प्रतिबद्धताअनुसार संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता लिनुको साटो उल्दै संवैधानिक परिषद्को बैठक राख्ने प्रयत्न गरेका छन्। सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी...

दुवै अध्यक्षका दस्तावेज फिर्ता गराउन युवा नेताको पहल

दुवै अध्यक्षका दस्तावेज फिर्ता गराउन युवा नेताको पहल

| काठमाडौं, पुस ३ : सत्तारूढ दल नेकपाभित्र देखिएको संकट समाधान गर्न दोस्रो तहका युवा नेताले प्रभावकारी पहल थालेका छन् । प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश...

हट्दै गयो विवाह नगरी बच्चा जन्माउने चलन

हट्दै गयो विवाह नगरी बच्चा जन्माउने चलन

|  लिमी (हुम्ला), पुस ३ : हुम्लाको नाम्खा गाउँपालिका–६ को हिमालपारिको गाउँ लिमीका तीनवटै बस्तीमा पहिलेदेखि चलिआएको न्येलु प्रथा अब बिस्तारै घट्न थालेको छ । विवाह नगरे पनि महिलाले बच्चा जन्माउने...

सांसद रेशम चौधरीलाई जन्मकैदको सजाय

सांसद रेशम चौधरीलाई जन्मकैदको सजाय

| काठमाडौं, पुस ३ : नौ जनाको ज्या'न जाने गरी भएको टीकापुर घ'टनामा रेशम चौधरीलाई उच्च अदालतले पनि जन्मकैदको फैसला सुनाएको छ । ६ भदौ २०७२ मा ८ जना सुरक्षाकर्मी र...

उखु किसान ठग्ने ‘साहु’ खोज्न सर्कुलर

उखु किसान ठग्ने ‘साहु’ खोज्न सर्कुलर

| काठमाडौं, पुस ३ : नेपाल प्रहरीले उखु किसानबाट उखु लगेर सोबापतको रकम भुक्तानी नदिने चिनी मिलका ‘साहु’ खोज्न प्रहरी परिचालन गरेको छ । गृहमन्त्री रामबहादुर थापाको निर्देशनपछि प्रहरी प्रधान कार्यालयले...

श्रीमतीको इच्छाविपरीत गर्भपतन गराएको आरोपमा इन्सपेक्टर प’क्राउ

श्रीमतीको इच्छाविपरीत गर्भपतन गराएको आरोपमा इन्सपेक्टर प’क्राउ

| म्याग्दी : श्रीमतीको इच्छाविपरीत ग'र्भपतन गराएको आरोपमा म्याग्दीबाट सरुवा भई कास्कीमा गएका नेपाल प्र'हरीका निरीक्षक (इन्सपेक्टर) प'क्राउ परेका छन्। वडा प्र'हरी कार्यालय बैदाम कास्कीमा कार्यरत इन्सपेक्टर ध्रुव शर्मा प'क्राउ परेका...

अन्नपूर्ण चिनी उद्योगका सञ्चालकविरुद्ध पक्राउ पुर्जी जारी

अन्नपूर्ण चिनी उद्योगका सञ्चालकविरुद्ध पक्राउ पुर्जी जारी

| सर्लाही, पुस २ :  जिल्ला प्रशासन कार्यालय सर्लाहीले धनकौलको अन्नपूर्ण चिनी उद्योगका सञ्चालक राकेश अग्रवालविरुद्ध प'क्राउ पुर्जी जारी गरेको छ । किसानको उखु बिक्री गरेको रकम उद्योगले भुक्तानी नदिएका कारण...

अन्ततः बङ्गलादेशबाट आउने भयो ५० हजार टन युरिया मल

अन्ततः बङ्गलादेशबाट आउने भयो ५० हजार टन युरिया मल

| काठमाडौं, पुस २ : नेपालले बङ्गलादेशबाट ५० हजार टन युरिया मल ल्याउन सम्झौतापत्रमा हस्ताक्षर गरेको छ । नेपाल र बङ्गलादेशबीच (जीटुजी) मार्फत मल खरिदका लागि सम्झौता भएको हो । कृृषि...

चिनी मिललाई कारवाही नगर्न उद्योगमन्त्रीलाई बारम्बार दबाब

चिनी मिललाई कारवाही नगर्न उद्योगमन्त्रीलाई बारम्बार दबाब

| काठमाडौं, पुस २ : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले उखु किसानको भुक्तानी नदिने उद्योगीलाई कारबाही नगर्न दवाव दिन नेताहरुको फोन आउने गरेको बताउनुभएको छ । संघीय संसद प्रतिनिधि...