समाचार

थप ९७ जनामा संक्रमण पुष्टि, ११४ जना डिस्चार्ज

थप ९७ जनामा संक्रमण पुष्टि, ११४ जना डिस्चार्ज

| काठमाडौं, ७ फागुन : शुक्रबार थप ९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । दुई हजार नौ सय ३१ जनाको पीसीआर परीक्षण भएकोमा ९७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य...

प्रदेश २ को प्रमुखमा राजेश झा नियुक्त

प्रदेश २ को प्रमुखमा राजेश झा नियुक्त

| काठमाडौं, ७ फागुन : प्रदेश २ को प्रदेश प्रमुखमा राजेश झा नियुक्त भएका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले रौतहटका झालाई प्रदेश प्रमुख नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ...

विश्वका ठूला १५ वटा एअरलाइन्सको कोरोनाविरुद्ध खोप ढुवानी गर्ने प्रतिबद्धता

विश्वका ठूला १५ वटा एअरलाइन्सको कोरोनाविरुद्ध खोप ढुवानी गर्ने प्रतिबद्धता

| काठमाडौं, ७ फागुन : कोभ्याक्स सुविधाको खोप ओसार्न विश्वका ठूला एअरलाइन्सले प्रतिबद्धता जनाएका छन् । संयुक्त राष्ट्र सङ्घीय बाल कोष युनिसेफको अगुवाइमा विश्वका कम आय भएका देशलाई प्राथमिकतामा राखेर खोप...

सचिव सरुवाको निर्णय सार्वजनिक नहुँदै सच्याइयो

सचिव सरुवाको निर्णय सार्वजनिक नहुँदै सच्याइयो

| काठमाडौं, ७ फागुन : सरकारले सार्वजनिक नगर्दै सचिव सरुवाको निर्णय सच्याएको छ । अघिल्लो बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले डेढ दर्जनभन्दा बढी सचिवहरुको सरुवा एकैपटक गरेको थियो । तर औपचारिक रुपमा...

प्रतिनिधिसभा विघटन : मुद्दाको बहस सकियो, प्रधानन्यायाधीशद्वारा १० गतेसम्म बहस नोट बुझाउन आग्रह

प्रतिनिधिसभा विघटन : मुद्दाको बहस सकियो, प्रधानन्यायाधीशद्वारा १० गतेसम्म बहस नोट बुझाउन आग्रह

| काठमाडौं, ७ फागुन : प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतमा बहस सकिएको छ । शुक्रबार विज्ञ समूह एमिकस क्युरीका सदस्य गीता पाठकले राय दिएपछि प्रतिनिधि सभा विघटन मुद्दामा बहस सकिएको हो...

चुनावका लागि आन्तरिक तयारी पूरा, फागुन २१ गते मतदाता नामावली प्रकाशन गरिने

चुनावका लागि आन्तरिक तयारी पूरा, फागुन २१ गते मतदाता नामावली प्रकाशन गरिने

| काठमाडौं, ७ फागुन : प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बैशाख १७ र २७ गते हुने चुनावका लागि आन्तरिक तयारी पूरा भएको बताएका छन् । शुक्रबार पाँचौँ निर्वाचन दिवसका अवसरमा शुभकामना...

प्रधानमन्त्री ओलीले भ्रम छरिरहेका छन्, हामीलाई मान्यता दिइएन भने चुप लागेर बस्दैनौँ : नेपाल

प्रधानमन्त्री ओलीले भ्रम छरिरहेका छन्, हामीलाई मान्यता दिइएन भने चुप लागेर बस्दैनौँ : नेपाल

| काठमाडौं, ७ फागुन : नेकपा प्रचण्ड-नेपाल समूहका अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रम छरिरहेको बताएका छन् । पेरिसडाँडामा बसेको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले ओली...

बहराइन जान नयाँ नियम, थप दुई वटा पीसीआर अनिवार्य

बहराइन जान नयाँ नियम, थप दुई वटा पीसीआर अनिवार्य

| काठमाडौं, ७ फागुन : बहराइन यात्रा गर्ने सम्पूर्ण यात्रुका लागि बहराइन सरकारले थप दुई वटा पीसीआर अनिवार्य गरेको छ । यही फ्रेबु्रअरी २२ देखि लागू हुने गरी बहराइन प्रवेश गर्नेका...

प्रचण्ड-नेपाललाई महासचिव छान्न हम्मे

प्रचण्ड-नेपाललाई महासचिव छान्न हम्मे

| काठमाडौं, ७ फागुन : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहमा दोस्रो तहका नेता महासचिवका आकांक्षी हुँदा कसलाई बनाउने भन्ने सकस परेको छ । प्रतिनिधि सभा विघटनसँगै बसेको पहिलो केन्द्रीय कमिटी...

प्रज्ञा-प्रतिष्ठानद्वारा कविता र निबन्ध प्रतियोगिताको आयोजना

प्रज्ञा-प्रतिष्ठानद्वारा कविता र निबन्ध प्रतियोगिताको आयोजना

| काठमाडौं, ७ फागुन : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल प्रज्ञा-प्रतिष्ठानले शुक्रबार ‘राष्ट्रिय कविता तथा निबन्ध प्रतियोगिता’का साथै साहित्यिक तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरेको छ । ७१औं राष्ट्रिय...