समाचार

भक्तपुरकाे ऐतिहासिक कमलपाेखरी जाेगाउन नगरप्रमुखकै नेतृत्वमा उच्च अदालत अगाडि धर्ना

भक्तपुरकाे ऐतिहासिक कमलपाेखरी जाेगाउन नगरप्रमुखकै नेतृत्वमा उच्च अदालत अगाडि धर्ना

| भक्तपुर मध्यपुरथिमि नगरपालिका ८ बोडेकाे ऐतिहासिक कमलपोखरीलाई भूमाफियाको चङ्गुलबाट जोगाउन मध्यपुरथिमिका सयौँ बासिन्दा उर्लिएका छन् । भक्तपुर जिल्ला अदालतको फैसला सदर गर्नुपर्ने माग गर्दै पुनरावेदन अदालत पाटनमा मङ्गलवार मध्यपुरथिमिका बासिन्दा,...

सामाजिक सञ्जाल सञ्चालनसम्बन्धी निर्देशिका ल्याउँदै सरकार

सामाजिक सञ्जाल सञ्चालनसम्बन्धी निर्देशिका ल्याउँदै सरकार

| काठमाडौं : सरकारले सामाजिक सञ्जाल सञ्चालनसम्बन्धी निर्देशिका ल्याउने तयारी गरेको छ । सामाजिक सञ्जालमा देखिएको छाडा एवं उत्तेजक प्रवृत्तिलाई नियमन गर्न भन्दै निर्देशिका ल्याउन लागेको सरकारका प्रवक्ता समेत रहेका सञ्चार...

तातोपानी नाका फेरि सञ्चालनमा आयाे

तातोपानी नाका फेरि सञ्चालनमा आयाे

| रसुवा : नेपाल र चीन बीचको प्रमुख व्यापारिक नाका तातोपानी मङ्गलवारदेखि फेरि सञ्चालन भएको छ । भोटेकोशी बाढीले क्षति पुर्‍याएकाे मितेरी पुल मर्मतका लागि चीन सरकारले यही माघ ७ गते...

प्रेम दिवसमा यती एयरलाइन्सकाे विशेष अफर

प्रेम दिवसमा यती एयरलाइन्सकाे विशेष अफर

| काठमाडौं : निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी यती एयरलाइन्सले जहाज थपेर उडान बिस्तार गर्ने योजनामा जुटेको छ। यतीले आन्तरिक उडानमा थप नयाँ एटिआर–७२ जहाज भित्रिएर गन्तव्यका साथै उडान संख्या बढाउने...

ओली क्याम्प छोडेर सांसद ‘समिना हुसेन’ प्रचण्ड-नेपाल समूहमा (विज्ञप्तिसहित)

ओली क्याम्प छोडेर सांसद ‘समिना हुसेन’ प्रचण्ड-नेपाल समूहमा (विज्ञप्तिसहित)

| काठमाडौं, २७ माघ : रौतहटबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद तथा नेकपा नेतृ समिना हुसेन ओली क्याम्प छाडेर प्रचण्ड-नेपाल समूहमा फर्किएकी छिन् । सांसद हुसेनले मंगलबार एक विज्ञप्ति जारी गर्दै प्रतिनिधिसभा...

ब्रिफ़िङ्ग गर्दै पूर्वमन्त्री योगेश भट्टराई, कस्तो होला भोलिको आमसभा ?

ब्रिफ़िङ्ग गर्दै पूर्वमन्त्री योगेश भट्टराई, कस्तो होला भोलिको आमसभा ?

| काठमाडौं, २७ माघ : नेकपा प्रचण्ड-नेपाल समूहले काठमाडौंमा मार्चपास गरेको छ । बुधबार काठमाडौंमा आयोजना गरिएको बृहत् जनप्रदर्शनअघि प्रचण्ड-नेपाल समूहका जनवर्गीय संगठनहरुले मार्चपास गरेका हुन् । मार्चपासमा रातो क्याप लगाएका...

बजेट संशोधन गरेर १३ खर्ब ४४ अर्बमा झारियो

बजेट संशोधन गरेर १३ खर्ब ४४ अर्बमा झारियो

| काठमाडौं, २७ माघ : सरकारले चालु आर्थिक वर्षको बजेट संशोधन गरेको छ । बजेटको मध्यावधि समीक्षामार्फत अर्थ मन्त्रालयले १३ खर्ब ४४ अर्ब ६८ करोड खर्च हुने अनुमान गरेको हो ।...

थप १६० जनामा संक्रमण पुष्टि, दुईको ज्यान गयो

थप १६० जनामा संक्रमण पुष्टि, दुईको ज्यान गयो

| काठमाडौं, २७ माघ : मंगलबार थप एक सय ६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मंगलबार थपिएकासँगै नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या...

भारतीय अभिनेता राजीव कपूरको निधन

भारतीय अभिनेता राजीव कपूरको निधन

| काठमाडौं, २७ माघ : भारतीय अभिनेता राजीव कपूरको मंगलबार निधन भएको छ । राजीव कपूरको हृदयाघातका कारण निधन भएको उनका ठूला दाजु रणधीर कपूरले बताएको बीबीसीमा उल्लेख छ । राजीव...

निर्वाचन आयोगमा छलफल : प्रधानमन्त्रीद्वारा चुनावको तयारी तीव्र बनाउन आग्रह (भिडियोसहित)

निर्वाचन आयोगमा छलफल : प्रधानमन्त्रीद्वारा चुनावको तयारी तीव्र बनाउन आग्रह (भिडियोसहित)

| काठमाडौं, २७ माघ : प्रधानमन्त्री केपी शर्मा ओलीले चुनावका लागि आवश्यक कामलाई अगाडि बढाउन निर्वाचन आयोगलाई सुझाव दिएका छन् । निर्वाचन आयोगको कार्यालय कान्तिपथ पुगेर प्रधानमन्त्री ओलीले प्रमुख आयुक्त र...