| काठमाडौँ, २१ माघ । नेकपा प्रचण्ड- नेपाल पक्षका विभिन्न भातृसंगठनहरुले बागबजारमा मसाल जुलुस निकालेको छ । असंवैधानिक तबरले संबैधानिक निकायमा प्रमुख आयुक्त र अन्य आयुक्तहरुलाइ नियुक्ति गरिएको भन्दै नेकपाले माघ...
| काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव समूहले माघ २८ गते काठमाडौंमा गर्ने विरोध प्रदर्शनका लागि चन्दा संकलन थालेको पाइएको छ। कार्यक्रमलाई सफल बनाउनका लागि नेकपा प्रदेश २ कमिटीको निर्णयबाट...
| काठमाडौं, २१ माघ : शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले नेकपा (एमाले)का तत्कालिन महासचिव स्व. मदन भण्डारीको एक अडियो सार्वजनिक गरेका छन् । भण्डारीले त्यतिबेला गरेको चुनावी भाषणलाई गलत अर्थ लाग्ने गरी मन्त्री...
| काठमाडौं, २१ माघ : बुधबार देशभर एक सय ४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । तीन हजार पाँच सय ९७ जनाको पीसीआर परीक्षण भएकोमा एक सय ४२ जनालाई...
| काठमाडौं, २१ माघ : शेयर बजार परिसूचक नेप्से झण्डै सात अङ्कले घटेको छ । बुधबार दिनभरिको उतारचढावपछि बन्द हुने बेलामा नेप्से ६ दशमलव ८१ अङ्कले घटेर २४ सय ६६ दशमलव...
| काठमाडौं, २१ माघ : नेकपा ओली समूहले काठमाडौं उपत्यकामा मोटरसाइकल र्याली निकालेको छ । माघ २३ मा काठमाडौंमा शक्ति प्रदर्शन गर्न लागेको ओली समूहले त्यसको पूर्वसन्ध्यामा बुधबार मोटरसाइकल र्याली निकालेको...
| पर्सा, २१ माघ : साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले तेस्रो देशबाट आयात गरि नेपाल भित्र्याएको छ हजार ६ सय मेट्रिक टन रासायनिक मलमध्ये २८ करोड मूल्य बराबरको छ हजार दुई सय...
| काठमाडौं, २१ माघ : फ्रि भिसा फ्रि टिकट नियम पूर्णरुपमा कार्यान्वयनको माग गर्दै आप्रवासी कामदार हकहित संरक्षण केन्द्र सर्लाहीले जिल्ला प्रशासन कार्यालय सर्लाहीमार्फत प्रधानमन्त्रीको कार्यालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा...
| एजेन्सी, २१ माघ : म्यानमारमा भएको सैन्य 'कू' को निन्दा गर्दै संयुक्त राष्ट्र सङ्घको सुरक्षा परिषद्ले निकाल्न लागेको वक्तव्य चीनले रोकिदिएको छ । राष्ट्र सङ्घको सुरक्षा परिषद्को बैठकमा चीनको समर्थन...
| काठमाडौं, २१ माघ : नेकपा प्रचण्ड-नेपाल पक्षले बिहीबार देशव्यापी आमहड्तालको घोषणा गरेको छ । प्रचण्ड-नेपाल पक्षको केन्द्रीय संघर्ष समितिले बुधबार पत्रकार सम्मेलन गर्दै देशव्यापी आमहड्तालको घोषणा गरेको हो । सरकारले...