समाचार

भारतका पेट्रोलियम तथा प्राकृतिक ग्यासमन्त्री काठमाडौँमा

भारतका पेट्रोलियम तथा प्राकृतिक ग्यासमन्त्री काठमाडौँमा

| काठमाडौँ, १२ असोज : भारतका पेट्रोलियम तथा प्राकृतिक ग्यासमन्त्री धर्मेन्द्र प्रधान नेपालको दुईदिने भ्रमणका क्रममा आज यहाँ आइपुग्नुभयो । उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रालयका सहसचिव...

कैलालीको प्रदेशसभा भवन अगाडि प्रदर्शन

कैलालीको प्रदेशसभा भवन अगाडि प्रदर्शन

| धनगढी, १२ असोज : प्रदेश नं ७ को स्थायी राजधानी कैलालीको गोदावरी नगरपालिकाको तेघरीमा राख्न दिइएको सुझावको विरोधमा प्रदेशसभा भवन अगाडि आज बिहानैदेखि प्रदर्शन भइरहेको छ । प्रदर्शनकारीले अस्थायी राजधानी...

चितुवाको छाला र दाह्रासहित दुई जना पक्राउ

चितुवाको छाला र दाह्रासहित दुई जना पक्राउ

| नेपालगञ्ज, बाँके, १२ असोज : प्रहरीले चितुवाको छाला र दाह्रासहित गए राति दुई जनालाई पक्राउ गरेको छ । प्रदेश नं ५ प्रहरी अनुसन्धान ब्यूरोको टोलीले वैजनाथ गाउँपालिका–१ गाभरबाट बर्दिया बाँसगढी...

रुपातालको संरक्षण र विकासका लागि परियोजना

रुपातालको संरक्षण र विकासका लागि परियोजना

| पोखरा, ११ असोज : सात तालको बगैँचा शहर लेखनाथको विश्व रामसार सूचीमा सूचीकृत रुपातालको संरक्षण र विकासका लागि एकीकृत रुपाताल संरक्षण विकास परियोजनाले काम थालेको छ । कास्कीको रुपाकोट, हंसपुरको...

एक सय १५ वर्षीय गुरुङको निधन

एक सय १५ वर्षीय गुरुङको निधन

| लेखनाथ, १२ असोज : पोखरा महानगरपालिका–३१ पचभैयास्थित सिमलडाँडा निवासी धनकुमारी गुरुङको ११५ वर्षको उमेरमा आज बिहान निधन भएको छ । सम्भवतः नेपालकै ज्येष्ठ नागरिकका रुपमा रहेकी गुरुङको आफ्नै निवासमा निधन...

किसानलाई अनुदान रकम वितरण

किसानलाई अनुदान रकम वितरण

| उर्लाबारी, १२ असोज : मोरङको रतुवामाई नगरपालिकाले व्यावसायिक कृषि पेशामा आवद्ध ९० जना किसानलाई जनही रु ५० हजारका दरले अनुदान रकम प्रदान गरेको छ । आज बिहान नगरपालिका कार्यालयले नगरभित्र...

पर्यटक लोभ्याउँदै राइनासकोट होमस्टे

पर्यटक लोभ्याउँदै राइनासकोट होमस्टे

| बेँसीशहर, १२ असोज : भूकम्पले क्षतिग्रस्त लमजुङको राइनासकोटका घर पुनःनिर्माण गरिएपछि पर्यटकको मुख्य गन्तव्य बनेको छ । पुनःनिर्माण गरिएका १४ घरमा घरबास पर्यटन सञ्चालन गरिएको छ । सबै घरबासमा गरी...

जयनगरमा दुग्ध चिस्यान केन्द्र स्थापना

जयनगरमा दुग्ध चिस्यान केन्द्र स्थापना

| बर्दिया, १२ असोज : बर्दियाको बारबर्दिया नगरपालिका–६ जयनगरमा दुग्ध चिस्यान केन्द्र स्थापना भएको छ । नगर प्रमुख दुर्गाबहादुर थारूले एक कार्यक्रमबीच उद्घाटन गर्नुभएको हो । करीब रु १० लाख ५०...

नेपालको राजनीतिक सङ्क्रमणको अन्त्य अभिप्रेरणा बन्नसक्छ : प्रधानमन्त्री ओली

नेपालको राजनीतिक सङ्क्रमणको अन्त्य अभिप्रेरणा बन्नसक्छ : प्रधानमन्त्री ओली

| न्यूयोर्क, १२ असोज : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको राजनीतिक परिवर्तन शान्तिपूर्ण तथा प्रजातान्त्रिक सङ्क्रमणको विश्वकै लागि मौलिक उदाहरण भएको बताउनुभएको छ । उहाँले ‘‘वार्ताले मतभेद पराजित गर्छ र मतले...

शैक्षिक प्रमाणपत्र किर्ते गर्ने छात्र पक्राउ

शैक्षिक प्रमाणपत्र किर्ते गर्ने छात्र पक्राउ

| जाजरकोट, १२ असोज : रामानन्द माध्यमिक विद्यालय जेवा दसेराका छात्र सुनिल परियार शैक्षिक योग्यताको प्रमाणपत्र किर्ते गरेको आरोपमा पक्राउ परेका छन् । बिहीबार बेलुका जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले छात्र...