समाचार

सङ्घीय निजामती सेवा विधेयक पारित

सङ्घीय निजामती सेवा विधेयक पारित

| काठमाडौँ, १५ असार :प्रतिनिधिसभा, राज्यव्यवस्था तथा सुशासन समितिले निजामती सेवामा ६० वर्षे उमेर हद रहने व्यवस्थासहित सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित...

‘कोरोनासँग लडाइँ जारी छ, नथाकेरै लडौँ’ :मुख्यमन्त्री शाही

‘कोरोनासँग लडाइँ जारी छ, नथाकेरै लडौँ’ :मुख्यमन्त्री शाही

| सुर्खेत, १५ असार: कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कोरोनाको लडाईं नसकिएको भन्दै नथाकेरै लड्न निर्देशन दिनुभएको छ । उहाँको अध्यक्षतामा आज बसेको प्रदेश विपद् व्यवस्थापन केन्द्रको बैठकलाई सम्बोधन गर्दै कोरोनाविरुद्धको...

रोपाइँमा दही च्यूरा खाएर मनाइयो असार १५

रोपाइँमा दही च्यूरा खाएर मनाइयो असार १५

| काठमाडौँ, १५ असार: प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज खेतमा रोपाइँ गरी दही च्यूरा खाएर मनाइएको छ । किसान वर्षभरका लागि छाक जुटाउन यो महिना खेतीमा व्यस्त...

अकूत सम्पत्ति कमाएको अभियोगमा लेखापाल ठाकुरविरुद्ध मुद्दा दायर

अकूत सम्पत्ति कमाएको अभियोगमा लेखापाल ठाकुरविरुद्ध मुद्दा दायर

| काठमाडौँ, १५ असार: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानूनीरुपमा सम्पत्ति आर्जन गरेको अभियोगमा मालपोत कार्यालय बारामा कार्यरत लेखापाल युगलकिशोर ठाकुरविरुद्ध विशेष अदालतमा आज दायर गरेको छ । आयोगका अनुसार २०६८ माघ...

भोकमरीबाट बच्न कृषि कर्म नियमित राखौंँ : कृषिमन्त्री केसी

भोकमरीबाट बच्न कृषि कर्म नियमित राखौंँ : कृषिमन्त्री केसी

| सुर्खेत, १५ असार : कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले भोकमरीको सम्भावित जोखिमबाट बच्न कृषि कर्म नियमित राख्न सबैमा आग्रह गर्नुभएको छ । सत्रौँ राष्ट्रिय धान...

सलह कीराको संख्या वृद्धि हुने सम्भावना न्यून छ : विज्ञ

सलह कीराको संख्या वृद्धि हुने सम्भावना न्यून छ : विज्ञ

| चितवन, १५ असार : अण्डा पार्ने र बच्चा हुर्काउन आवश्यक वातावरण नभएका कारण नेपाल प्रवेश गरेका सलह कीराको संख्या वृद्धि हुने सम्भावना न्यून रहेको छ । कृषि तथा वन विज्ञान...

काठमाडौंका ६ सहित ४७६ जनामा संक्रमण पुष्टि

काठमाडौंका ६ सहित ४७६ जनामा संक्रमण पुष्टि

| काठमाडौं, १५ असार : सोमबार नेपालमा काठमाडौंका ६ जनासहित ४७६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।  नयाँ संक्रमितमा ११२ जना महिला र ३६४ जना पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या...

पाकिस्तान स्टक एक्सचेन्जमा आ’क्रमण, चार जनाको मृत्यु

पाकिस्तान स्टक एक्सचेन्जमा आ’क्रमण, चार जनाको मृत्यु

| काठमाडौं, १५ असार : ब'न्धुकधा'रीहरुले पाकिस्तान स्टक ए'क्सचेन्जमा सोमबार आ'क्रमण गरेका छन् । प्रहरीका अनुसार प्रहरीको कारबाहीमा आ'क्रमणकारीमध्येका चार जनाको मृत्यु भएको छ । कराँचीका प्रहरी प्रमुख गु'लाम नबी मेमोनले...

चीनमा वर्षाको कहर, १२ जनाको मृत्यु

चीनमा वर्षाको कहर, १२ जनाको मृत्यु

| काठमाडौं, १५ असार : चीनको दक्षिणमा अवस्थित सिचुवान प्रान्तमा परेको मुसलधारे वर्षाका कारण कम्तीमा १२ जनाको मृत्यु भएको छ । वर्षादको मौसम भएका कारण ठूलो संख्याका मानिसको उद्धार गर्नु पर्ने...

बङ्गलादेशमा डुङ्गा दुर्घटना २३ को मृत्यु

बङ्गलादेशमा डुङ्गा दुर्घटना २३ को मृत्यु

| काठमाडौं, १५ असार : बङ्गलादेशको राजधानी ढाकाको बुरिगाङगामा अवस्थित एक नदीमा सोमबार विहान भएको एक डुङ्गा दुर्घटनामा परी कम्तीमा २३ व्यक्तिको मृत्यु भएको छ । सानो डुङ्गा अर्को एक ठूलो...