समाचार

पुख्र्याैली पेशाबाट मनग्य कमाइ

पुख्र्याैली पेशाबाट मनग्य कमाइ

| बर्दिया, १६ जेठ (रासस) : बढैयाताल गाउँपालिका–८ शीतला बजारका ५७ वर्षीय राजेन्द्र सुनारले पुख्र्यौली पेशाबाट मनग्य कमाई गर्दै आउनुभएको छ । आरन चलाएर किसानको दैनिक काममा आवश्यक पर्ने फलामको यन्त्र...

विषादी प्रयोग गरी पकाइएको आँप बजारमा

विषादी प्रयोग गरी पकाइएको आँप बजारमा

| लहान, १६ जेठ (रासस) : आँपको राजधानी मानिने सिरहामा अहिले भारतको विभिन्न स्थानबाट स्वास्थ्यको दृष्टिकोणले हानिकारक मानिने कार्बाइड प्रयोग गरेर पकाइएको आँप बिक्री वितरण भइरहेको छ । स्थानीय किसानको बगैँचामा...

अपाङ्गता परिचयपत्र वितरण गर्दै मण्डनदेउपुर नगरपालिका

अपाङ्गता परिचयपत्र वितरण गर्दै मण्डनदेउपुर नगरपालिका

| बनेपा, १६ जेठ : मण्डनदेउपुर नगरपालिकाले नगरभित्र रहेको अपाङ्गता भएका व्यक्तिहरुको पहिचान गरी उनीहरुलाई राज्यबाट पाउने सेवासुविधा उपलब्ध गराउन परिचयपत्र वितरण गराउने काम शुरु गरेको छ । महिला तथा बालबालिका...

प्रहरीलाई घुस दिन खोज्ने कार्की अख्तियारको नियन्त्रणमा

प्रहरीलाई घुस दिन खोज्ने कार्की अख्तियारको नियन्त्रणमा

| काठमाडौँ, १६ जेठ (रासस) : अख्तियार दुरुपयोग अनुुसन्धान आयोगले प्रहरीलाई घुस दिन खोज्ने एक जनालाई पक्राउ गरेको छ । आयोगको टोलीले महानगरीय प्रहरी वृत्त थानकोटका प्रहरी निरीक्षक भुपेन्द्र गिरीलाई घुस...

मनभरी दुख, पेटभरी भोक, शरीरभरि गोली

मनभरी दुख, पेटभरी भोक, शरीरभरि गोली

| काठमाडौँ, १६ जेठ : देशैभरी १२औँ गणतन्त्र दिवस भव्य रुपमा मनाइरहँदा गणतन्त्र स्थापनाका लागि लडेका पूर्व माओवादीका घाइते लडाकू भने उपचार नै नपाएर शरीरभरि गोली र छर्रा बोकेर बसेका छन्...

‘हडपिएका सरकारी जग्गा वर्ष दिनभित्र फिर्ता’

‘हडपिएका सरकारी जग्गा वर्ष दिनभित्र फिर्ता’

| काठमाडौँ, १६ जेठ : सरकारले भूमाफिया, व्यापारी र स्थानीयबाट कब्जा भएका सरकारी तथा जग्गा एक वर्षभित्र फिर्ता ल्याउने घोषणा गरेको छ । आर्थिक वर्ष २०७५/०७७ वार्षिक बजेट भाषण सार्वजनिक गर्दै...

चुरोट र मदिरामा मात्र होइन, पेट्रोलियम, खाद्यपदार्थ तथा सिमेन्ट र रडको पनि मूल्यवृद्धि

चुरोट र मदिरामा मात्र होइन, पेट्रोलियम, खाद्यपदार्थ तथा सिमेन्ट र रडको पनि मूल्यवृद्धि

| काठमाडौँ, १६ जेठ  : बजेटले पेट्रोल, डिजेलबाट पूर्वाधार करबापत थप एक रुपैयाँ उठाउने नीति लिएको छ । हाल यो शीर्षक (सडक मर्मतसम्भार कर) अन्तर्गत पेट्रोलबाट चार रुपैयाँ र डिजेलबाट दुई...

अविवाहितलाई चार लाख र विवाहितलाई साढे चारलाखसम्मको आम्दानीमा छुट

अविवाहितलाई चार लाख र विवाहितलाई साढे चारलाखसम्मको आम्दानीमा छुट

| काठमाडौँ, १६ जेठ : बजेटले आयकरको दर वृद्धि गरेको छैन । बरु आयकर छुट हुने सीमा वृद्धि गरिएको छ । अब अविवाहितले चार लाखसम्म र विवाहितले चार लाख ५० हजारसम्मको...

तातोपानी नाका चार वर्षपछि खुल्यो

तातोपानी नाका चार वर्षपछि खुल्यो

| काठमाडौँ, १५ जेठ : विसं २०७२ वैशाख १२ गते गएको भूकम्पलगतै बन्द रहेको तातोपानी नाका चार वर्षपछि सञ्चालनमा आएको छ । भोटेकोशी गाउँपालिकाअन्तर्गत तातोपानीको लिपिङमा निर्मित मितेरी पुलमा उद्योग वाणिज्य...

करेण्ट लागेर बालकको मृत्यु

करेण्ट लागेर बालकको मृत्यु

| दैलेख १५ जेठ:करेन्ट लागेर सात वर्षीय बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा नारायण नगरपालिका १० भवानीका सातवर्षीय समीर रावत छन् । उनलाई आज बिहान १० बजेतिर करेण्ट लागेकामा उपचार...