समाचार

बालुवाटार जग्गा व्यक्तिको नाममा जानुमा देउवा जिम्मेवार

बालुवाटार जग्गा व्यक्तिको नाममा जानुमा देउवा जिम्मेवार

| काठमाडौं, बैशाख १७ : वाइडबडीमा भ्रष्टाचार भएको छ भनेर संसद्मा आवाज उठाउने देउवाको तन्तु वाइडबडी खरिदमै जोडिएको थियो, बालुवाटारको जग्गाको विषयमा पनि देउवाले सोमबार संसद्मा आवाज उठाए, तर यो जग्गा...

किशोरी बलात्कारको आरोपमा साह पक्राउ

किशोरी बलात्कारको आरोपमा साह पक्राउ

|  महेन्द्रनगर, बैशाख १७ : चौध वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा क्षीरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगर बस्ने ३३ वर्षीय राजकुमार साहलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय महेन्द्रनगरले दिएको जानकारीअनुसार...

सडक धुलाम्य हुँदा जनतालाई सास्ती

सडक धुलाम्य हुँदा जनतालाई सास्ती

| धनगढी, बैशाख १७ : धनगढीको मोहना पुलदेखि अत्तरिया चोकसम्मको निर्माणाधीन ‘छ लेन’ सडक धुलाम्य हुँदा सर्वसाधारणको आवागमन असहज बनेको छ । बढ्दै गएको गर्मीसँगै चल्ने हावाहुरीका कारण सुदूरपश्चिम प्रदेशको राजधानी...

प्रहरीमा राजनीतिक दबदबा, बदमास बढुवा, व्यवसायिक ठण्डा !

प्रहरीमा राजनीतिक दबदबा, बदमास बढुवा, व्यवसायिक ठण्डा !

| काठमाडौं, बैशाख १७ : पछिल्लो समय नेपाल प्रहरीमा राजनीतिक हस्तक्षेप व्यापक मौलाएको कारण व्यावसायीक अधिकृत मारमा परेका छन् । जनप्रहार साप्ताहिकले समाचार छापेको छ । सरकारका मन्त्री, नेता र कर्मचारीले...

कर्णेलको घरमा सिपाहीको शव !

कर्णेलको घरमा सिपाहीको शव !

| काठमाडौं, बैशाख १७ : नेपाली सेनाको कर्णेल सुशीलकुमार थापाको इमाडोलस्थित निजी निवासमा घरेलु कामदार बनाई खटाइएका एक सिपाही मृत फेला परेका छन् । उनी झुण्डिएको अवस्थामा शनिबार राती फेला परेका...

बिरामी लठ्याउने मेसिन बिग्रिँदा ट्रमा सेन्टरमा अप्रेसन रोकियो

बिरामी लठ्याउने मेसिन बिग्रिँदा ट्रमा सेन्टरमा अप्रेसन रोकियो

| काठमाडौं, बैशाख १७ : राष्ट्रिय ट्रमा सेन्टरमा बिरामी लठ्याउने तीनवटा उपकरण (एनेस्थेसिया मेसिन) सोमबार एकैसाथ बिग्रिएपछि ७५ प्रतिशत जटिल अप्रेसन रोकिएको छ । आइतबारसम्म सञ्चालनमा रहेका चारमध्ये तीनवटा मेसिनले अचानक...

जेट एयरकाे सेवा बन्द भएसँगै काठमाडाैं-दिल्ली हवाई टिकट पाउन मुस्किल

जेट एयरकाे सेवा बन्द भएसँगै काठमाडाैं-दिल्ली हवाई टिकट पाउन मुस्किल

| काठमाडौं, बैशाख १७ : आर्थिक संकटग्रस्त जेट एयरले काठमाडौंको आफ्नो उडान बन्द गरेसँगै काठमाडौं-दिल्लीको भाडामा अस्वाभाविक वृद्धि भएको छ । उपलब्ध सिट संख्यााको तुलनामा माग अत्याधिक बढेपछि काठमाडौं-दिल्ली उडान गर्ने...

ललितानिवास प्रकरणमा मुछिए ए क्लास बैंकहरू

ललितानिवास प्रकरणमा मुछिए ए क्लास बैंकहरू

| काठमाडौं, बैशाख १७ : भूमाफिया र जग्गाधनीका कारण किर्ते गरी बेचिएको बालुवाटारको ललितानिवासको एक सय १३ रोपनी जग्गा प्रकरणमा नेपालका एक क्लासका बैंक मुछिएका छन् । नेपाल इन्भेस्टमेन्ट बैंक, नबिल...

मेलम्ची खानेपानी द्रुत प्रक्रियाबाट पूरा गरिने

मेलम्ची खानेपानी द्रुत प्रक्रियाबाट पूरा गरिने

| काठमाडौं, बैशाख १७ :मेलम्ची खानेपानी आयोजना द्रुत प्रक्रियाबाट (फास्ट ट्र्याक) बाट सम्पन्न गरिने भएको छ । मेलम्ची खानेपानी विकास समितिको बोर्डले द्रुत प्रक्रियाबाट काम सम्पन्न गर्ने निर्णय गरेको छ ।...

उपत्यकाको फोहोर कहाँ फाल्ने ? सिसडोल ल्याण्डफिल साइट फेरि बन्द !

उपत्यकाको फोहोर कहाँ फाल्ने ? सिसडोल ल्याण्डफिल साइट फेरि बन्द !

| काठमाडौं, बैशाख १७ : स्थानीयले सोमबार विहानदेखि सिसडोल ल्याण्डफिल साइटमा फोहोर ढुवानी बन्द गरेका छन् । सिसडोल नजिक कागती गाउमा एकसातादेखि बिग्रिएको ट्रान्समिटर तत्काल बनाउनुपर्ने माग गर्दै उनीहरूले फोहर ढुवानी...