समाचार

रोशी गाउँपालिकाकी उपप्रमूखको इन्धन खर्च टुहुरा र अपांग बालबालिकालाई

रोशी गाउँपालिकाकी उपप्रमूखको इन्धन खर्च टुहुरा र अपांग बालबालिकालाई

| धुलिखेल, १५ बैशाख : काभ्रेको रोशी गाउँपालिकाकी उपप्रमूख लक्ष्मी उप्रेती (बर्तौला) ले पालिकाले दिदैँ आएको इन्धन खर्च र आफ्नो लागि गाडी किन्ने रकम नचाहिने बताएकी छिन् । आइतबार बसेको चौथो...

‘नो ट्याक्स : नो एनसेल’ अभियान शुरु

‘नो ट्याक्स : नो एनसेल’ अभियान शुरु

| काठमाडौँ, १५ वैशाख : आर्थिक विषयका जानकारहरूले एनसेलले सरकारलाई तिर्नुपर्ने बाँकी रहेको पूँजीगत लाभकर उठाउन पहल गर्न सरकारसँग आग्रह गरेका छन् । संवाद डबलीले आज यहाँ आयोजना गरेको साक्षात्कार कार्यक्रममा...

राष्ट्रिय प्रजातान्त्रिक बिद्यार्थी संगठन संयुक्तले अख्तियार घेराउ गर्ने

राष्ट्रिय प्रजातान्त्रिक बिद्यार्थी संगठन संयुक्तले अख्तियार घेराउ गर्ने

| काठमाडौँ: राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन र राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन संयुक्तले वर्तमान सरकारको विकृति, विसंगति, भ्रष्टाचार र कुशासनको विरुद्ध भोलि दिउँसो सोमवार २ बजे देखि ३ बजेसम्म अख्तियार घेराउ कार्यक्रम...

भटमास प्रशोधन उद्योगका लागि पहल

भटमास प्रशोधन उद्योगका लागि पहल

| डडेल्धुरा, १५ वैशाख : सस्तो मूल्यको चामलसँग साटिने भटमासको प्रशोधन उद्योग खोल्न पहल थालिएको छ । वर्षात्को समयमा मकैसँगै उत्पादन हुने भटमासको डडेल्धुरामै प्रशोधन गर्न उद्योग खोल्न लागिएको हो ।...

हतारको बिहे पछुतो

हतारको बिहे पछुतो

| लम्की, १५ वैशाख (रासस) : कैलाली टीकापुर–१ एकतानगरकी रुपा विक अहिले २१ वर्षको पुग्नुभयो । २१ वर्षमा उनको तीन सन्तान जन्मिसकेका छन् । १५ वर्षको कलिलो उमेरमा विवाह गरेकी रुपाले...

वर्षातका कारण इँटा उद्योग बन्द

वर्षातका कारण इँटा उद्योग बन्द

| चितवन, १५ वैशाख : नियमितजसो हावाहुरी र वर्षा हुने क्रम बढेपछि यहाँका उद्योगहरु बन्द भएका छन् । विगतका वर्षमा कात्तिकदेखि जेठ मसान्तसम्म उद्योग चल्ने भए पनि यस वर्ष वैशाख लागेपछि...

कृषकलाई अनुदानमा ट्र्याक्टर हस्तान्तरण

कृषकलाई अनुदानमा ट्र्याक्टर हस्तान्तरण

| काभ्रेपलाञ्चोक, १५ वैशाख : पाँचखाल नगरपालिका–९ भगवतीस्थानका कृषकलाई ५० प्रतिशत अनुदानमा ट्र्याक्टर (मिनी ट्रेलर) दिइएको छ । नगरप्रमुख महेश खरेलले आज कृषक समूहका अगुवालाई २७ ट्र्याक्टर हस्तान्तरण गर्नुभयो । उहाँले...

सन्दर्भ : २३औँ राष्ट्रिय चिया दिवस, वार्षिक सवा तीन अर्बको चिया निर्यात

सन्दर्भ : २३औँ राष्ट्रिय चिया दिवस, वार्षिक सवा तीन अर्बको चिया निर्यात

| काठमाडौँ, १५ वैशाख : मुलुकमा झण्डै रु नौ खर्बको व्यापार घाटा रहेको अवस्थामा नेपाली चिया क्षेत्र भने आत्मनिर्भर भई निर्यातमा समेत टेवा पु¥याएको छ । आर्थिक वर्ष २०७४÷७५ मा रु...

शैक्षिक प्रमाणपत्र धितो राखेर लिएको ऋणबाट कृषि तथा पशुपालन व्यवसाय शुरु

शैक्षिक प्रमाणपत्र धितो राखेर लिएको ऋणबाट कृषि तथा पशुपालन व्यवसाय शुरु

| बेझाड, पाल्पा, १५ वैशाख : पाल्पाको बगनासकाली गाउँपालिका वडा नं २ पोखराथोककीे सचिना अधिकारीले स्नातक तह उत्तीर्ण गर्नुभयो । उहाँ जागीरका लागि धेरै ठाउँमा भौँतारिनुभयो । जागीर दिने निकायमा आफन्त...

दुई ब्रमुर खरीद गर्दै ललितपुर महानगरपालिका

दुई ब्रमुर खरीद गर्दै ललितपुर महानगरपालिका

| ललितपुर, १५ वैशाख : ललितपुर महानगरपालिकाले आगामी असारसम्म दुई वटा ब्रमुर खरीद गर्ने भएको छ । महानगरपालिकाका सडकमा रहेको धुलो सफा गर्नका लागि बु्रमर खरीद प्रक्रिया अघि बढाइएको हो ।...