| विदुर, १३ पुस : नुवाकोटको मुख्य प्रशासनिक अड्डा जिल्ला प्रशासन कार्यालयमा व्यवस्थित शौचालय नहुँदा सेवाग्राही मर्कामा परेका छन् । दैनिक ५०० भन्दा बढीको भीड रहने सो कार्यालयको शौचालय सरसफाइ नगरिँदा...
| घोराही, १३ पुस : घोराही उपमहानगरपालिका–१४ निवासी नरेन्द्र पुनले १८ पटक रक्तदान गरिसक्नुभयो विसं ०५९ तिर साथीको बुबा गम्भीर बिरामी परेपछि उहाँले बाध्यताले रक्तदान गर्नुभएको थियो । त्यस पछि पनि...
| विदुर, १३ पुस : नुवाकोटकोे त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयको आयोजनामा सञ्चालित प्रथम त्रिशूली महोत्सव रु दुई करोडको कारोवार गरी सम्पन्न भएको छ । विद्यालयमा सिभिल इञ्जिनीयरिङ कक्षा सञ्चालनका लागि आर्थिक...
| नेपालगञ्ज, १३ पुस : बाँकेको राप्तीसोनारी गाउँपालिकाले आफ्नो कार्यालय र मातहतका वडा कार्यालयमा एक साताभित्र नागरिक सुझाव पेटिका राख्ने, पालिकाको अगैयामा बाल उद्यानको निर्माण गरिने बताएको छ । गाउँपालिका अध्यक्ष...
| फिदिम, १२ पुस : खानेपानीको अभाव रहेको पाँचथरको यासोकमा डिप बोरिङ प्रविधिबाट खानेपानी निकालिएको छ । कुम्मायक गाउँपालिका केन्द्रसमेत रहेको यासोक बजार छेउको उत्तिसे भन्ने स्थानबाट खानेपानी बिहीबारबाट निकाल्न थालिएको...
| काठमाडौँ, १३ पुस : काठमाडौँको बूढानीलकण्ठ नगरपालिका – ५ विष्णुमतिस्थित कृपाघर सुधार केन्द्रबाट ४९ जना महिलाको उद्धार गरिएको छ । मापदण्ड विपरीत सुधारगृह सञ्चालन गरेको पाइएपछि उनीहरुलाई बिहीबार उद्धार गरिएको...
| काठमाडौँ, १३ पुस : भूकम्पले भत्किएका २४८ सरकारी भवन पुनःनिर्माण सम्पन्न भएको छ । गोरखा भूकम्पले क्षति पुगेका ४१५ सरकारी भवन बनाउनु पर्ने राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ । प्राधिकरणका...
| पुस १३, काठमाडौं : 'घाँस काट्ने खुर्केर आयो जोवन हुर्केर कसलाई दिउँ यो जोवन' गीतका गायक अर्थात नेपाली लोक गीतका सर्जक बुद्धिकृष्ण लामिछानेको दुखद निधन भएको छ । भक्तपुरको चागुनारायण...
| बेत्रावती, १३ पुस : प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, कार्यान्वयन एकाइ (तरकारी जोन) नुवाकोटले यहाँका किसानलाई १२० थान मिनीट्रिलर (ट्र्याक्टर) वितरण गरेको छ । परियोजनामा आबद्ध किसानलाई आधुनिकीकरण तथा व्यावसायीकरण गर्दै...
| रोल्पा, १३, पुस : भौगोलिक विकटता र जनचेतनाको अभावमा रोल्पामा अझै पनि ४६ प्रतिशत प्रसूति स्वास्थ्य संस्था बाहिर हुने गरेको छ । जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्कअनुसार रोल्पामा संस्थागत प्रसूति दर...