समाचार

टिपर दुर्घटनामा चालकको मृत्यु

टिपर दुर्घटनामा चालकको मृत्यु

| रोल्पा, ८ पुस : रोल्पाको लुङ्ग्री गाउँपालिका–४ सर्पामा शनिबार बेलुका भएको टिपर दुर्घटनामा परी चालकको मृत्यु भएको छ । रा२ख १३७९ नंको उक्त टिपर दुर्घटनामा परी सोही टिपरका चालक ३५...

घुम्ती शिविरबाट आठ सय लाभान्वित

घुम्ती शिविरबाट आठ सय लाभान्वित

| म्याग्दी, ८ पु्स: जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने मङ्गला गाउँपालिका–१ कुहुँमा शनिबार जिल्ला प्रशासन कार्यालय र गाउँपालिकाको आयोजनामा सम्पन्न एकीकृत घुम्ती शिविरमार्फत आठ सय जना लाभान्वित भएका छन् । शिविरमा ७९८...

गाउँपालिकाद्वारा सुत्केरी पोषण खर्च वितरण

गाउँपालिकाद्वारा सुत्केरी पोषण खर्च वितरण

| बेझाड, ८ पुस : माथागढी गाउँपालिका पाल्पाले स्वास्थ्य संस्थामा नै पुगेर सुत्केरी हुने महिलालाई सुत्केरी पोषण खर्च रकम प्रदान गर्दै आएको छ । मान्यताप्राप्त स्वास्थ्य संस्थामै पुगेर सुत्केरी हुन प्रोत्साहन...

रुखले च्यापेर मजदूरको मृत्यु

रुखले च्यापेर मजदूरको मृत्यु

| गलकोट, ८ पुस: बागलुङको काठेखोला गाउ“पालिका–६ चिरपानीमा शनिबार रुख काट्ने क्रममा रुखले च्यापेर एक जनाको मृत्यु भएको छ । पर्वत जिल्लाको मोदी गाउ“पालिका–७ रापु घर भई हाल बागलुङको काठेखोला गाउ“पालिकामा...

घर बन्ने सपनामा झुप्रा भत्किए, दलित पालमा जाडो काट्दै

घर बन्ने सपनामा झुप्रा भत्किए, दलित पालमा जाडो काट्दै

| बर्दिवास, ८ पुस: महोत्तरी जिल्लाका मुसहर जातिको दलित बस्तीमा जाडो बढेसँगै बिरामी हुने क्रम निकै बढेको छ । पौष्टिक आहारको कमी र बस्न शीत छल्ने घर नहुँदा शिक्षा, स्वास्थ्य र...

खर्चमा असफल सरकारः पुँजीगत खर्च गर्न नसक्दा सरकारी कोषमा ३९ अर्ब बचत

खर्चमा असफल सरकारः पुँजीगत खर्च गर्न नसक्दा सरकारी कोषमा ३९ अर्ब बचत

| काठमाडौं, पुस ८: चालु आर्थिक वर्षको मंसिरसम्म लक्ष्यअनुसार राजस्व उठाएको सरकारले त्यसअनुसार पुँजीगत खर्च गर्न नसक्दा सरकारी कोषमा ३९ अर्ब बचत भएको छ । यो समाचार आजको नागरिक दैनिकमा छ...

कतारमा ज्यान गुमाएका सार्कीको परिवारलाई बीमा रकम

कतारमा ज्यान गुमाएका सार्कीको परिवारलाई बीमा रकम

| खोटाङ, ८ पुस : वैदेशिक रोजगारीको सिलसिलामा कतारमा ज्यान गुमाएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोवेलाका ५३ वर्षीय खगेन्द्रबहादुर सार्कीको परिवारलाई बीमावापतको रकम उपलब्ध गराइएको छ । गत असोज ७ गते...

जनता आवास गरिबलाई उठिवास, घर भत्काएपछि कटेरामा बस्दै

जनता आवास गरिबलाई उठिवास, घर भत्काएपछि कटेरामा बस्दै

| काठमाडौं, पुस ८: नयाँ घर बन्ने भएपछि सिरहाको कल्याणपुर नगरपालिका–८ मझौलियाका तारादेवी महराले पुरानो घर भत्काइन् । तर, दुई वर्ष भयो, न नयाँ घर बन्यो, न त पुरानो घर नै रह्यो ।...

विद्यार्थीद्वारा खाजा खर्च कटाएर आश्रमलाई सहयोग

विद्यार्थीद्वारा खाजा खर्च कटाएर आश्रमलाई सहयोग

| दमक, ८ पुस : दमक–३ स्थित अक्सफोर्ड बोर्डिङ स्कूलका विद्यार्थीले खाजा खर्च कटाएर मोरङको उर्लाबारीस्थित नमूना बालआश्रमलाई सहयोग गरेका छन् । स्कूलमा अध्ययनरत विद्यार्थीले मासिक रूपमा सङ्कलन गरेको रकमले आश्रमलाई...

तीनवर्षदेखि बन्द तातोपानी नाका चार महिनापछि खुल्ने

तीनवर्षदेखि बन्द तातोपानी नाका चार महिनापछि खुल्ने

| काठमाडौं, पुस ८: तीन वर्षदेखि बन्द तातोपानी नाका आगामी मेबाट सञ्चालनमा ल्याउने चिनियाँ पक्षले जानकारी दिएको छ । यो समाचार आजको नागरिक दैनिकमा छ । आफ्नो कार्यकाल पूरा गरेर स्वदेश...