समाचार

पाँच लाखमा धरहरा बन्यो

पाँच लाखमा धरहरा बन्यो

| झापा, १ मङ्सिर: झापाको शिवसताक्षीमा स्थानीयवासीले पर्यटकलाई आकर्षित गर्न २४ फिट उचाइको धरहरा निर्माण गरेका छन् । शिवसताक्षी नगरपालिका–६ शिवगञ्जको मुख्यचोकमा रु पाँच लाखमा निर्माण गरिएको सो नौ तले धरहरा...

सबै धर्माबलम्बीको आस्थाको मठमन्दिर एउटै थलोमा

सबै धर्माबलम्बीको आस्थाको मठमन्दिर एउटै थलोमा

| भद्रपुर, १ मङ्सिर: भिन्नाभिन्नै धर्ममा आस्था राख्ने विभिन्न आठ जातीय समुदायको मठमन्दिर एकै स्थानमा छन् भन्दा पत्याउन गाह्रो हुन्छ तर झापाको भद्रपुर–२ कमलधापस्थित एउटै परिसरमा हिन्दू, किराँत, बौद्धलगायत अलगअलग धर्म...

विदेशी पेन्सन खानेलाई वृद्धभत्ता : राज्यमाथि तीन अर्ब व्ययभार

विदेशी पेन्सन खानेलाई वृद्धभत्ता : राज्यमाथि तीन अर्ब व्ययभार

| काठमाडौँ, १ मङ्सिर: प्रविदेशबाट पेन्सन प्राप्त गर्दै आएका व्यक्तिलाई वृद्धभत्ता रोक्का गर्ने निर्णयलाई सरकारले उल्ट्याउँदा राज्यमाथि तीन अर्ब रुपैयाँको व्ययभार थपिएको छ।सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन कार्यविधि २०७५ मा व्यवस्था भएअनुसार...

प्रहरी महानिरीक्षक इन्टरपोलको महासभामा

प्रहरी महानिरीक्षक इन्टरपोलको महासभामा

| काठमाडौँ, १ मङ्सिर : प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) को यही मङ्सिर २ देखि ५ गतेसम्म संयुक्त अरब इमिरेट्सको दुबइमा हुने ८७औँ महासभामा सहभागी हुन शुक्रबार राति...

भोलि उठी कहाँ जाने…, तीन दिनभित्र परिषद् खाली गर्न चिठी

भोलि उठी कहाँ जाने…, तीन दिनभित्र परिषद् खाली गर्न चिठी

| काठमाडौँ, १ मङ्सिर । शुक्रबार दिउँसो लैनचौरस्थित समाज कल्याण परिषद् कार्यालय छिर्दा कर्मचारीहरू निराश देखिन्थे। यो समाचार आजको अन्नपूर्ण पोस्ट्मा छ । भवन विभागका सचिव, सहसचिवसहितको टोली आएर नाँपजाँच गरिसक्यो।...

प्रधानमन्त्रीद्वारा कर दिवसको शुभकामना, आर्थिक रुपान्तरणतर्फ अग्रसर हुन आह्वान

प्रधानमन्त्रीद्वारा कर दिवसको शुभकामना, आर्थिक रुपान्तरणतर्फ अग्रसर हुन आह्वान

| काठमाडौँ, १ मङ्सिर । प्रधानमन्त्री केपी शर्मा ओलीले सातौँ राष्ट्रिय कर दिवसका अवसरमा सम्पूर्ण करदाता र कर सङ्कलन तथा व्यवस्थापनमा संलग्न राष्ट्र सेवक कर्मचारीहरुमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।...

प्रमुख दलमा किचलोः नेकपा ‘प्यारालाइज्ड’, कांग्रेस सुस्त !

प्रमुख दलमा किचलोः नेकपा ‘प्यारालाइज्ड’, कांग्रेस सुस्त !

| काठमाडौँ, मंसिर १ : नेकपा र कांग्रेस दुई ठूला पार्टी । नेकपा सत्ताधारी, कांग्रेस प्रतिपक्षि । संसदीय व्यवस्थामा मुलुक हाँक्नका लागि सत्तारुढ र प्रतिपक्षि दुवै दलको भूमिका रहन्छ । आजको...

‘खाए मकै, नखाए भोकै’ कुमाल बस्ती

‘खाए मकै, नखाए भोकै’ कुमाल बस्ती

| पोखरा, १ मङ्सिर: मुलुकमा ठुल्ठूला परिवर्तन आए पनि कालीगण्डकी नदीको किनारस्थित कुमाल बस्तीमा अहिले पनि ‘खाए मकै, नखाए भोकै’ भन्ने उखान चरितार्थ हुँदै आएको छ । तनहुँ जिल्लाको दक्षिणी भेग...

भारतका मुख्यमन्त्री आदित्यनाथद्वारा जनकपुर–जयनगर रेलको उद्घाटन गरिने

भारतका मुख्यमन्त्री आदित्यनाथद्वारा जनकपुर–जयनगर रेलको उद्घाटन गरिने

| जनकपुर, मंसिर १ : भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ रामजानकी विवाहपञ्चमीमा जन्ती बनेर जनकपुर आउने भएका छन् । यो समाचार आजको कान्तिपुर दैनिकमा छ । प्रदेश २ का आन्तरिक...

राष्ट्रपति भण्डारीको दबाबमा एकेडेमी हटाएर हेलिप्याड !

राष्ट्रपति भण्डारीको दबाबमा एकेडेमी हटाएर हेलिप्याड !

| काठमाडौँ, मंसिर १ : राष्ट्रपति भण्डारीको दबाबमा सरकारले राष्ट्रपति कार्यालय र निवास विस्तार गर्न महाराजगन्जस्थित प्रहरी प्रशिक्षण प्रतिष्ठान काभ्रेको पनौतीमा सार्ने निर्णय गरेको पाइएको छ । यो समाचार आजको कान्तिपुर...