समाचार

गाउँपालिकाका अधिकृत ३० हजार घुससहित पक्राउ

गाउँपालिकाका अधिकृत ३० हजार घुससहित पक्राउ

| काठमाडौँ, १ साउन : कैलालीको एक गाउँपालिकाका अधिकृत ३० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् । मोहन्याल गाउँपालिकाका अधिकृत दिपेन्द्र बुढा नगद ३० हजार रुपैयाँ घुससहित पक्राउ परेका हन् ।...

योगदानकर्ता सापटी निर्देशिका स्वीकृत, अब योगदानकर्ताले कोषबाट कर्जा लिन सक्ने

योगदानकर्ता सापटी निर्देशिका स्वीकृत, अब योगदानकर्ताले कोषबाट कर्जा लिन सक्ने

| काठमाडौँ, १ साउन : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सामाजिक सुरक्षाकोषका योगदानकर्ता लक्षित ‘योगदानकर्ता सापटी निर्देशिका २०७९’ स्वीकृत गरेको छ । श्रममन्त्री शेरबहादुर कुँवरले आज सो निर्देशिका स्वीकृत गर्नुभएको...

भारत भ्रमण फलदायी भयो : प्रचण्ड सचिवालय

भारत भ्रमण फलदायी भयो : प्रचण्ड सचिवालय

| काठमाडौं, साउन १ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले भारत भ्रमण फलादायी भएको बताएको छ । तीन दिने भारत भ्रमण सकेर प्रचण्ड नेपाल फर्किने क्रममा जारी प्रेस...

उपसभामुख भुसालद्वारा पदभार ग्रहण

उपसभामुख भुसालद्वारा पदभार ग्रहण

| काठमाडौं, साउन १ : नवनिर्वाचित उपसभामुख पुष्पा भुसाल गौतमले पदभार ग्रहण गरेकी छन् । पदभार ग्रहण गर्दै भुसालले आफूले काम –कारबाही इमानदारितापूर्वक गर्ने र कार्यकालभर फलदायी काम गर्ने बताएकी छन्...

चार महिनापछि थप एक कोरोना संक्रमितको मृत्यु

चार महिनापछि थप एक कोरोना संक्रमितको मृत्यु

| काठमाडौं, साउन १ : नेपालमा चार महिनापछि कोरोना संक्रमणबाट मृत्यु भएको छ। गत २४ घण्टामा भेटिएका १३५ संक्रमितमध्ये एक जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि फागुन...

सुमो काउन्टरमा यात्रुलाई हैरानी, १० पक्राउ

सुमो काउन्टरमा यात्रुलाई हैरानी, १० पक्राउ

| काठमाडौँ, ३१ असार : काठमाडौँ महानगरपालिका–१४ बल्खुस्थित टाटा सुमो काउन्टरमा यात्रुलाई जबरजस्ती तानेर बाधा अवरोध गरी अनावश्यक दुःख र हैरानी दिने क्रम रोकिएको छैन । यसरी लाग्ने भाडाभन्दा बढी भाडा...

प्रतिनिधिसभाको उपसभामुखमा पुष्पा भुसाल विजयी

प्रतिनिधिसभाको उपसभामुखमा पुष्पा भुसाल विजयी

| काठमाडौँ, ३१ असार : प्रतिनिधिसभाको उपसभामुखमा सत्तारूढ गठबन्धनका तर्फबाट उम्मेदवार बनेकी पुष्पा भुसाल विजयी भएकी छन्। उपसभामुख चयनका लागि संसद्‌मा शुक्रबार भएको मतदानमा नेपाली कांग्रेसकी पुष्पा भुसाल विजयी भएको सभामुख...

नव नियुक्त सात राजदूतले लिए सपथ

नव नियुक्त सात राजदूतले लिए सपथ

| काठमाडौँ, ३१ असार : राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त नेपाली राजदूतहरूले राष्ट्रपतिको कार्यालय, महाराजगञ्जमा आज आयोजित एक समारोहबीच पद तथा गोपनीयताको शपथ लिनुभएको छ । उक्त अवसरमा परराष्ट्रमन्त्री डा नारायण खड्कालगायत...

लागुऔषधसहित युवती पक्राउ

लागुऔषधसहित युवती पक्राउ

| कञ्चनपुर : भीमदत्त नगरपालिका–१८ कटानबाट प्रहरीले लागुऔषधसहित एक युवतीलाई पक्राउ गरेको छ। प्रहरी सहायक निरीक्षक चक्रबहादुर सिंह नेतृत्वको टोलीले बिहीबार कटानस्थित आइडिया चोकबाट भीमदत्त नगरपालिका–२ उल्टाखामकी ३२ वर्षीया मानमती बिकलाई...

गोरुको मासुसहित तीनजना पक्राउ

गोरुको मासुसहित तीनजना पक्राउ

| चितवन, ३१ असार : जिल्ला प्रहरी कार्यालय चितवनले गोरुको मासुसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङको रुवी गाउँपालिका–५ का २८ वर्षीय शङ्कर तामाङ, चितवनको भरतपुर महानगरपालिका–१० का...