समाचार

मोदीको निमन्त्रणमा प्रचण्ड भोलि भारत जाँदै

मोदीको निमन्त्रणमा प्रचण्ड भोलि भारत जाँदै

| काठमाडौं, असार ३० : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ यही असार ३१ गते शुक्रबार नयाँ दिल्ली जाने भएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रचण्ड भारत...

सर्वोच्चको भवन निर्माणमा अनियमितता

सर्वोच्चको भवन निर्माणमा अनियमितता

| काठमाडौं, असार ३० :सर्वोच्च अदालतको निर्माणाधीन भवन निर्माणमा अनियमितता भएको पाइएको छ । महालेखा परीक्षकको कार्यालयको वार्षिक प्रतिवेदन २०७९ मा सर्वोच्च अदालतको भवन निर्माणमा ठेकेदारसँगको सेटिङमा अनियमितता भएको भन्दै गम्भीर...

विदेशी ऋण खर्चै नगरी ब्याज तिर्दै सरकार

विदेशी ऋण खर्चै नगरी ब्याज तिर्दै सरकार

| काठमाडौं, असार ३० :सरकारले विदेशबाट ऋण लिने र प्रयोग नै नगरी ब्याज मात्र तिरिरहेको पाइएको छ । निश्चित योजनाबिना नै सरकारले ऋण मात्र लिने र खर्च नगर्दा देशलाई अतिरिक्त भार...

भिरबाट लडेर किशोरको मृत्यु

भिरबाट लडेर किशोरको मृत्यु

| बैतडी, २९ असार : भिरबाट लडेर बैतडीमा आज एक १७ वर्षीय किशोरको मृत्यु भएको छ । मृत्युु हुनेमा जिल्लाको दशरथचन्द नगरपालिका–२ चडेखानका १७ वर्षीय वीरेन्द्र बोहरा रहेका बैतडीका प्रहरी प्रवक्ता...

रोल्पा पूर्णखोप सुनिश्चित जिल्ला घोषणा

रोल्पा पूर्णखोप सुनिश्चित जिल्ला घोषणा

| असार २९, रोल्पा : रोल्पा नेपालको ६४औँ पूर्णखोप सुनिश्चित जिल्ला घोषणा भएको छ । बुधबार रोल्पा सदरमुकाम लिवाङमा आयोजित एक कार्यक्रममा रोल्पालाई पूर्णखोप सुनिश्चित जिल्ला घोषणा गरिएको हो । हालसम्म...

२८ जना पुगे हैजाका बिरामी

२८ जना पुगे हैजाका बिरामी

| काठमाडौँ, २९ असार : काठमाडौँ उपत्यकामा थप एक जनामा हैजा भेटिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले थप एक जनामा हैजाको...

मैले मानवअधिकारको उल्लङ्घन गरेको छैन : अध्यक्ष ओली

मैले मानवअधिकारको उल्लङ्घन गरेको छैन : अध्यक्ष ओली

| काठमाडौँ, २९ असार : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफूले अहिलेसम्म मानवअधिकारको उल्लङ्घन नगरेको बताउनुभएको छ । मानवअधिकार एलाइन्सको २३औँ स्थापना दिवसका अवसरमा आज आयोजना गरेको कार्यक्रममा उहाँले ५७...

भृकुटीमण्डपको आगलागी नियन्त्रणमा

भृकुटीमण्डपको आगलागी नियन्त्रणमा

| काठमाडौं , २९ असार : भृकुटीमण्डपमा रहेको ह्विल चेयरको गोदाममा भएको भीषण आगलागी नियन्त्रणमा आएको छ। करिब दुई घण्टाको प्रयासमा आगो नियन्त्रणमा आएको हो। आगलागीको खबर पाउनासाथ काठमाडौं महानगरपालिकाको दमकल...

वाग्मती प्रदेशसभाले पारित ग-यो पाँच अध्यादेश

वाग्मती प्रदेशसभाले पारित ग-यो पाँच अध्यादेश

| वाग्मती, २९ असार : वाग्मती प्रदेशसभाको आजको बैठकले विभिन्न पाँच अध्यादेश पारित गरेको छ । प्रदेशसभा सदस्यको न्यून सहभागितामा भएको बैठकले चार अध्यादेश सर्वसम्मतिले र एउटा बहुमतले पारित गरेको हो...

नेपालमा थप २०६ जनामा कोरोना पुष्टि

नेपालमा थप २०६ जनामा कोरोना पुष्टि

| काठमाडौँ, २९ असार : पछिल्ला केही दिनदेखि कोरोना सङ्क्रमितको सङ्ख्या बढ्न थालेको छ । आज एकै दिन २०० बढी सङ्क्रमित फेला परेका छन् । स्वाथ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज...