समाचार

सीसीएमसीसी : भेला, मेला महोत्सव र सभा सम्मेलनमा कडाइ, विद्यालय बन्दबारे निर्णय आज हुने

सीसीएमसीसी : भेला, मेला महोत्सव र सभा सम्मेलनमा कडाइ, विद्यालय बन्दबारे निर्णय आज हुने

| काठमाडौं, २६ पुस : कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढ्न थालेपछि सरकारले स्वास्थ्य मापदण्ड पालनामा कडाइ गर्ने भएको छ । कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को सिफारिसअनुसार जमघट, भेला,...

राष्ट्रिय सभा चुनाव : आजदेखि आचारसंहिता लागू

राष्ट्रिय सभा चुनाव : आजदेखि आचारसंहिता लागू

| काठमाडौं, २६ पुस : आउँदो माघ १२ गते हुने राष्ट्रिय सभा सदस्य चुनावका लागि आजदेखि आचारसंहिता लागू भएको छ । निर्वाचन आयोगले आचारसंहिता पालना नभए कारबाही गर्ने चेतावनी दिएको छ...

कालीञ्चोकमा हिउँ खेल्नेको भीड

कालीञ्चोकमा हिउँ खेल्नेको भीड

| कालीञ्चोक, २६ पुस: दर्जनौँ हिमालका समिपमा रहेको कालीञ्चोक धार्मिक दृष्टिले मात्र नभई प्राकृतिकरुपमा पनि मनोरम छ । समुद्र सतहबाट तीन हजार ८४२ मिटरको उचाइमा रहेको दोलखा जिल्लाको कालीञ्चोकमा यतिबेला आन्तरिक...

बाघ नियन्त्रणमा नआउँदा राप्तीसोनारीवासी त्रसित

बाघ नियन्त्रणमा नआउँदा राप्तीसोनारीवासी त्रसित

| राँझा, २६ पुस : बाँकेको राप्तीसोनारी गाउँपालिकामा आतङ्क मच्चाइरहेको बाघलाई नियन्त्रणमा लिन नसक्दा सर्वसाधारण त्रसित बनेका छन् । बाघले दिनहुँ आतङ्क मच्चाइरहेको छ । बाघले दुई दिनका अन्तरालमा राप्तीसोनारीमा दुई...

भ्याटमाथि खेलाँचीः व्यवसायीले छल्ने, सरकार मौन

भ्याटमाथि खेलाँचीः व्यवसायीले छल्ने, सरकार मौन

| काठमाडौं, २६ पुस : एक दशकभन्दा लामो समयदेखि उद्योगी व्यवसायीले निरन्तर रूपमा मूल्य अभिवृद्धि कर (भ्याट) दोहन गर्दा जिम्मेवार निकाय अर्थ मन्त्रालय बेफिक्रीजस्तै देखिएको छ। भ्याट राजस्वका प्रमुख स्रोतमध्येको एक...

सुरुङ मार्गप्रति आकर्षण बढ्दो

सुरुङ मार्गप्रति आकर्षण बढ्दो

| काठमाडौं, २६ पुस : काठमाडौँको नागढुङ्गा र धादिङको नौबिसे सुरुङ मार्गले आकार लिन लाग्दा अरू पाँच स्थानमा सुरुङ मार्ग निर्माणका लागि सरकारले प्रक्रिया थालेको छ । पहाडी क्षेत्रका पाँचवटा सडकखण्डमा सुरुङ...

प्रधानमन्त्री कार्यालयमा सचिवको ताँती

प्रधानमन्त्री कार्यालयमा सचिवको ताँती

| काठमाडौं, २६ पुस : सचिवको दुई दरबन्दी थप भएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सचिवहरूको ताँती लाग्न थालेको छ । चुस्त प्रशासन सञ्चालन गर्न र अनुगमन गर्न तीनदेखि चार जना सचिव...

पेट्रोलियम पदार्थले उपभोक्ताको टाउकामा करै करको भार

पेट्रोलियम पदार्थले उपभोक्ताको टाउकामा करै करको भार

| काठमाडौं, २६ पुस : सरकारले पेट्रोलियम पदार्थमा अत्यधिक कर असुल गरी आम उपभोक्ताको टाउकोमा महँगीको भार थुपारेको छ । इन्धनमा मात्र विभिन्न ६ वटा शीर्षकमा सरकारले कर उठाउँदै आएको छ...

आन्तरिक हवाई यात्रामा खोप कार्ड अनिवार्य

आन्तरिक हवाई यात्रामा खोप कार्ड अनिवार्य

| काठमाडौं, २५ पुस : कोभिड–१९ महामारीको जोखिमलाई दृष्टिगत गर्दै सरकारले आन्तरिक हवाई उडानका यात्रुलाई अनिवार्य खोप कार्डको व्यवस्था गरेको छ । कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसी) को आज भएको...

आसन्न निर्वाचनमा कांग्रेसकै बहुमतबाट प्रधानमन्त्री : महामन्त्री शर्मा

आसन्न निर्वाचनमा कांग्रेसकै बहुमतबाट प्रधानमन्त्री : महामन्त्री शर्मा

| सुरुङ्गा (झापा), २५ पुस : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आसन्न निर्वाचनमा नेपाली कांग्रेसले बहुमत प्राप्त गर्ने बताउनुभएको छ । नेपाली कांग्रेस झापाले आज बिर्तामोडमा आयोजना गरेको स्वागत सम्मान कार्यक्रममा...