समाचार

बिजुली व्यापारको अनुमति निजी क्षेत्रलाई पनि दिने तयारीमा छौँ : मन्त्री भुसाल

बिजुली व्यापारको अनुमति निजी क्षेत्रलाई पनि दिने तयारीमा छौँ : मन्त्री भुसाल

| काठमाडौं, २६ पुस : ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले सरकारले निजी क्षेत्रलाई पनि बिजुली व्यापारको अनुमति दिने तयारी गरेको बताएकी छिन् । (आज) सोमबार स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्थाले...

हामी नेपाली हौँ भन्ने हो भने पृथ्वीनारायण शाहलाई बिर्सन हुँदैन : मन्त्री आले (भिडियोसहित)

हामी नेपाली हौँ भन्ने हो भने पृथ्वीनारायण शाहलाई बिर्सन हुँदैन : मन्त्री आले (भिडियोसहित)

| काठमाडौं, २६ पुस : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले पृथ्वीनारायण शाहलाई राष्ट्र निर्माणका महान् नायकका रूपमा लिनुपर्ने बताएका छन् । (आज) सोमबार पृथ्वीनारायण शाहको नेपाल एकीकरण अभियानमा जनसहभागिता...

आज सात अर्ब रुपैयाँभन्दा धेरैको शेयर कारोबार

आज सात अर्ब रुपैयाँभन्दा धेरैको शेयर कारोबार

| काठमाडौं, २६ पुस : शेयर बजार परिसूचक नेप्से (आज) सोमबार पनि बढेको छ । (हिजो) आइतबार ७३ अङ्कले बढेको शेयर बजार आज १९ दशमलव ४३ अङ्कले बढेर दुई हजार सात...

तुर्कमेनिस्तानका राष्ट्रपतिद्वारा ‘नर्कको ढोका’ बन्द गर्न आदेश, जहाँ कैयौँ दशकदेखि आगो बलिरहेको छ !

तुर्कमेनिस्तानका राष्ट्रपतिद्वारा ‘नर्कको ढोका’ बन्द गर्न आदेश, जहाँ कैयौँ दशकदेखि आगो बलिरहेको छ !

| एजेन्सी, २६ पुस : तुर्कमेनिस्तानका राष्ट्रपतिले देशमा ‘नर्कको ढोका’ अर्थात् ‘गेटवे टू हेल’ निभाउने आदेश दिएका छन् । तुर्कमेनिस्तानको उत्तरमा एक ठूलो खाडल छ, जसलाई ‘गेट्स अफ हेल’ अर्थात नर्कको...

म्यानमारकी आङ सान सुकीलाई थप ४ वर्षको जेल सजाय

म्यानमारकी आङ सान सुकीलाई थप ४ वर्षको जेल सजाय

| एजेन्सी, २६ पुस : म्यानमारको अदालतले प्रजातन्त्रवादी नेतृ आङ सान सुकीलाई थप चार वर्षको जेल सजाय सुनाएको छ । तीन वटा अपराधसम्बन्धी आरोपमा दोषी ठहर गर्दै अदालतले चार वर्षको जेल...

तीन वर्षमा ५६ अर्ब ७६ करोड रुपैयाँ राजस्व छली, व्यवसायीको निरन्तर कर दोहन

तीन वर्षमा ५६ अर्ब ७६ करोड रुपैयाँ राजस्व छली, व्यवसायीको निरन्तर कर दोहन

| काठमाडौं, २६ पुस : राजस्व अनुसन्धान विभागको तथ्याङ्कअनुसार पछिल्लो तीन वर्षमा एक हजार ४९ घटनामा ५६ अर्ब ७६ करोड ३८ लाख रुपैयाँ राजस्व छली भएको खुलेको छ । सोही अवधिमा...

फेरि कोरोना संक्रमण फैलिएसँगै भारतबाट नेपाल फर्किनेको संख्या बढ्यो

फेरि कोरोना संक्रमण फैलिएसँगै भारतबाट नेपाल फर्किनेको संख्या बढ्यो

| काठमाडौं, २६ पुस : छिमेकी मुलुक भारतबाट घर फर्किरहेका ठूलो संख्याका नेपालीमा कोरोना संक्रमण भेटिएको छ । भारतमा कोरोनाको नयाँ भेरियन्ट (ओमिक्रोन) व्यापक रूपमा फैलिएपछि नेपालीहरू धमाधम घर फर्किन थालेका...

भारतमा एकैदिन झण्डै एक लाख ८० हजार जनामा संक्रमण पुष्टि, विश्वमा ज्यान गुमाउनेको संख्या ५५ लाख नाघ्यो

भारतमा एकैदिन झण्डै एक लाख ८० हजार जनामा संक्रमण पुष्टि, विश्वमा ज्यान गुमाउनेको संख्या ५५ लाख नाघ्यो

| काठमाडौं, २६ पुस : विश्वमा कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ५५ लाख नाघेको छ । दुई वर्षअघि सुरु भएको कोरोना भाइरसको संक्रमणका कारण अहिलेसम्म ५५ लाख पाँच हजार...

आनन्दराज बतासको बचाउँमा कमल थापा : ‘भित्री रहस्य थाहा छैन, मिलनसार व्यक्ति हुन्,’

आनन्दराज बतासको बचाउँमा कमल थापा : ‘भित्री रहस्य थाहा छैन, मिलनसार व्यक्ति हुन्,’

| काठमाडौं, २६ पुस : राष्ट्रिय प्रजातन्त्र पार्टीका (राप्रपा)का पूर्वअध्यक्ष कमल थापा सामाजिक सञ्जालमार्फत् बतास ग्रुपका मालिक आनन्दराज बतासको पक्षमा उत्रिएका छन् । सत्ता र राजनीतिक संरक्षणको सिँढिमा नारायणहिटी दरबार संग्रहालयमा...

एमाले जिल्ला अधिवेशन : ३९ वटा जिल्ला र दुई गैर भौगोलिक जिल्लामा नेतृत्व चयन

एमाले जिल्ला अधिवेशन : ३९ वटा जिल्ला र दुई गैर भौगोलिक जिल्लामा नेतृत्व चयन

| काठमाडौं, २६ पुस : नेकपा एमालेको जारी जिल्ला अधवेशन अन्तर्गत ३९ वटा जिल्ला र दुई गैर भौगोलिक जिल्लामा नेतृत्व चयन भएको छ । गएको शुक्रबार एकसाथ ६३ वटा जिल्लामा जिल्ला...