मुख्य समाचार

कारबाही फिर्ता लिएर पार्टी एक बनाउनुपर्ने निष्कर्षसहित सकियो एमाले केन्द्रीय कमिटीको बैठक

कारबाही फिर्ता लिएर पार्टी एक बनाउनुपर्ने निष्कर्षसहित सकियो एमाले केन्द्रीय कमिटीको बैठक

| काठमाडौं, ७ साउन : नेकपा एमालेको दशौँ केन्द्रीय कमिटीको बैठक (आज) बिहीबार सकिएको छ । बैठकले जुनसुकै हालतमा पनि पार्टीलाई एकताबद्ध बनाउनुपर्ने निष्कर्ष निकालेको छ । यसअघि माधवकुमार नेपाल पक्षका...

भड्किएका साथीहरूलाई आममाफी, आउनुहोस् मिलेर काम गरौँ : अध्यक्ष ओली

भड्किएका साथीहरूलाई आममाफी, आउनुहोस् मिलेर काम गरौँ : अध्यक्ष ओली

| काठमाडौं, ७ साउन : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाल समूहका नेताले गरेका सबै गल्तीलाई आममाफी दिने घोषणा गरेका छन् । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको...

प्रधानमन्त्री देउवालाई कोरोनाको तेस्रो लहरसँग जुध्न विज्ञको १८ बुँदे सुझाव

प्रधानमन्त्री देउवालाई कोरोनाको तेस्रो लहरसँग जुध्न विज्ञको १८ बुँदे सुझाव

| काठमाडौं, ६ साउन : नेपाल जनस्वास्थ्य प्रतिष्ठानले कोरोनो भाइरस संक्रमणको सम्भावित तेस्रो लहरसँग जुध्नका लागि प्रधानमन्त्री शेरबहादुर देउवालाई १८ बुँदे सुझाव दिएको छ । प्रधानमन्त्री देउवालाई सुझाव दिँदै प्रतिष्ठानले राजनीतिक...

कक्षा १२ को परीक्षा तालिका सार्वजनिक (तालिकासहित)

कक्षा १२ को परीक्षा तालिका सार्वजनिक (तालिकासहित)

| काठमाडौं, ६ साउन :  कक्षा १२ को परीक्षा तालिका सार्वजनिक गरिएको छ । राष्ट्रिय परीक्षा बोर्डले (हिजो) मंगलबार साउन ३१ गतेदेखि परीक्षा सुरु गर्ने निर्णय गरेपछि तालिका सार्वजनिक भएको हो...

प्रचण्ड निवास खुमलटारमा प्रधानमन्त्री देउवा

प्रचण्ड निवास खुमलटारमा प्रधानमन्त्री देउवा

| काठमाडौं, ५ साउन : प्रधानमन्त्री शेरबहादुर देउवा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटार पुगेका छन् । प्रधानमन्त्री देउवा अध्यक्ष दाहाल पत्नी सीता दाहालको स्वास्थ्य स्थिति बुझ्न खुमलटार...

माधव नेपालले एउटा नमूना देखाउनुभयो उहाँलाई नोबेल शान्ति पुरस्कार दिउन् : गोकुल बाँस्कोटा

माधव नेपालले एउटा नमूना देखाउनुभयो उहाँलाई नोबेल शान्ति पुरस्कार दिउन् : गोकुल बाँस्कोटा

| काठमाडौं, ५ साउन : नेकपा (एमाले) का नेता तथा पूर्वमन्त्री गोकुल प्रसाद बाँस्कोटाले अब नेकपा एमाले र माधव कुमार नेपाललाई सँगै हिँड्न र हिँडाउन नसकिने जिकिर गरेका छन् । मंगलबार...

दाहालद्वारा भेटवार्ता तीव्र, मन्त्रिपरिषद् विस्तारमा ढिलाइ नगरी असंवैधानिक किसिमले गरेका नियुक्ति खारेज गर्न सुझाव

दाहालद्वारा भेटवार्ता तीव्र, मन्त्रिपरिषद् विस्तारमा ढिलाइ नगरी असंवैधानिक किसिमले गरेका नियुक्ति खारेज गर्न सुझाव

| काठमाडौं, ५ साउन : मन्त्रिपरिषद् विस्तारका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भेटवार्ता तीव्र पारेका छन् । विश्वासको मत पाइसकेको अवस्थामा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ गर्न नहुने दाहालको भनाइ...

माधव नेपाललाई भेटे लगत्तै देउवालाई भेट्न बालुवाटारमा दाहाल

माधव नेपाललाई भेटे लगत्तै देउवालाई भेट्न बालुवाटारमा दाहाल

| काठमाडौं, ५ साउन : प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफलका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटार पगेका छन् । उनीहरुबीच मन्त्रिपरिषद् विस्तारसहित पछिल्लो राजनीतिक विषयमा कुराकानी हुने बुझिएको छ...

बालकोटमा ओलीसँग विप्लवको भेटवार्ता, के भयो छलफल ?

बालकोटमा ओलीसँग विप्लवको भेटवार्ता, के भयो छलफल ?

| काठमाडौं, ५ साउन : नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा महासचिव नेत्रविक्रम चन्द्र विप्लवबिच भेटवार्ता भएको छ । मंगलबार बिहान ओलीसँगको भेटवार्ताका लागि विप्लव भेट्न...

‘जोन्सन एन्ड जोन्सन’ खोपका लागि तोकियो यी २८ केन्द्र

‘जोन्सन एन्ड जोन्सन’ खोपका लागि तोकियो यी २८ केन्द्र

| काठमाडौं, ४ साउन : काठमाडौं महानगरपालिकाले (आज) सोमबारदेखि सुरु गरेको ‘जोन्सन एन्ड जोन्सन’ खोपका लागि २८ अस्पतालमा केन्द्र तोकेको छ । सोमबारदेखि यही साउन ६ गतेसम्म ५० देखि ५४ वर्ष...