मुख्य समाचार

‘ओलीले भाजपा सरकारलाई हिन्दुराष्ट्रसहितको राजसंस्था फर्काउने वाचा गरेको’ भारतका पूर्वविदेशसचिव श्यामशरणको टिप्पणी

‘ओलीले भाजपा सरकारलाई हिन्दुराष्ट्रसहितको राजसंस्था फर्काउने वाचा गरेको’ भारतका पूर्वविदेशसचिव श्यामशरणको टिप्पणी

| एजेन्सी, १५ जेठ : भारतका पूर्वविदेश सचिव श्यामशरणले भारत सरकारले नेपालमा राजसंस्था फर्काउन नचाहेको प्रष्ट पार्नुपर्ने बताएका छन् । उनले भारतीय जनता पार्टी नेतृत्वको सरकारले नेपालमा राजसंस्थासहितको हिन्दुराष्ट्र फर्काउन चाहेको...

हामीले कोरोनाको निःशुल्क उपचार गरिरहेका छौँ : प्रधानमन्त्री ओली

हामीले कोरोनाको निःशुल्क उपचार गरिरहेका छौँ : प्रधानमन्त्री ओली

| काठमाडौं, १५ जेठ : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले धेरैजसो कोरोना संक्रमितको निःशुल्क उपचार गरिरहेको दाबी दोहोर्‍याएका छन् । प्रधानमन्त्री ओलीले आउँदो चुनावभन्दा अगाडि नै सबै नागरिकलाई खोप उपलब्ध गराउन...

मन्त्रिपरिषद् बैठकबाट बजेट स्वीकृत

मन्त्रिपरिषद् बैठकबाट बजेट स्वीकृत

| काठमाडौं, १५ जेठ : (आज) शनिबार घोषणा हुन थालेको आर्थिक वर्ष २०७८/७९ को बजेट मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले बजेट स्वीकृत गरेर राष्ट्रपतिसमक्ष पठाएको छ...

आज अध्यादेशबाटै बजेट सार्वजनिक हुँदै

आज अध्यादेशबाटै बजेट सार्वजनिक हुँदै

| काठमाडौं, १५ जेठ : चौतर्फी विरोध भइरहे पनि सरकारले आज अध्यादेशमार्फत आउँदो आर्थिक वर्ष २०७८/७९ को लागि बजेट सार्वजनिक गर्दैछ। संसदका दुवै सदनमा बजेट पेस गर्नुपर्ने संवैधानिक व्यवस्था भए पनि...

स्वास्थ्यकर्मी र राष्ट्रसेवक कर्मचारीमाथिको आक्रमणलाई सामान्य रूपमा लिन सकिँदैन : प्रधानमन्त्री

स्वास्थ्यकर्मी र राष्ट्रसेवक कर्मचारीमाथिको आक्रमणलाई सामान्य रूपमा लिन सकिँदैन : प्रधानमन्त्री

| काठमाडौं, १४ जेठ : प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्र सेवक कर्मचारी र स्वास्थ्यकर्मीमाथि भएको आक्रमणलाई सामान्य रुपमा लिन नसकिने बताएका छन् । स्वास्थ्यकर्मीमाथि आक्रमण भएको भन्ने समाचार आइरहेको भन्दै उनले...

आर्थिक सर्वेक्षण २०७७/७८ सार्वजनिक : नेपालको आर्थिक वृद्धिदर २.१२ प्रतिशतले ऋणात्मक अवस्थामा

आर्थिक सर्वेक्षण २०७७/७८ सार्वजनिक : नेपालको आर्थिक वृद्धिदर २.१२ प्रतिशतले ऋणात्मक अवस्थामा

| काठमाडौं, १४ जेठ : नेपालको आर्थिक वृद्धिदर २ दशमलब १२ प्रतिशतले ऋणात्मक अवस्थामा पुगेको छ । पछिल्लो दुई दशकमै पहिलो पटक नेपालको आर्थिक वृद्धिदर २ दशमलब १२ प्रतिशतले ऋणात्मक अवस्थामा...

‘हेर्दाहेर्दै’मा राखियो प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा, न्यायाधीश श्रेष्ठलाई संवैधानिक इजलासमा राखेकोमा विवाद

‘हेर्दाहेर्दै’मा राखियो प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा, न्यायाधीश श्रेष्ठलाई संवैधानिक इजलासमा राखेकोमा विवाद

| काठमाडौं, १४ जेठ : संवैधानिक इजलासमा शुक्रबारका लागि बहस सकिएको छ । आइतबार फेरि बस्ने गरी इजलासले मुद्दालाई ‘हेर्दाहेर्दै’मा राखेको हो । प्रतिनिधिसभा विघटनविरुद्धको रिट निवेदनमाथि संवैधानिक इजलासले शुक्रबारबाट सुनुवाइ...

प्रधानमन्त्रीद्वारा आज दिउँसो चार बजे देशका नाममा सम्बोधन

प्रधानमन्त्रीद्वारा आज दिउँसो चार बजे देशका नाममा सम्बोधन

| काठमाडौं, १४ जेठ : प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार देशका नाममा सम्बोधन गर्ने भएका छन् । उनले शुक्रबार दिँउसो चार बजे सिंहदरबारबाट देशका नाममा सम्बोधन गर्ने उनका प्रेस सल्लाहकार सूर्य...

प्रधानन्यायाधीशको नेतृत्वमा संवैधानिक इजलास गठन

प्रधानन्यायाधीशको नेतृत्वमा संवैधानिक इजलास गठन

| काठमाडौं, १४ जेठ : प्रतिनिधि सभा विघटनसम्बन्धी परेका रिटमाथि सुनुवाइ गर्न प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको नेतृत्वमा संवैधानिक इजलास गठन भएको छ । इजलासमा न्यायाधीशहरु दीपककुमार कार्की, आनन्दमोहन भट्टराई, तेजबहादुर केसी...

प्रतिनिधि सभा विघटन : अब ३० वटै रिटमाथि भोलिदेखि संवैधानिक इजलासमा सुनुवाइ हुने

प्रतिनिधि सभा विघटन : अब ३० वटै रिटमाथि भोलिदेखि संवैधानिक इजलासमा सुनुवाइ हुने

| काठमाडौं, १३ जेठ : प्रतिनिधि सभा विघटनसम्बन्धी सर्वोच्च अदालतमा परेका सबै रिटको सुनुवाइ संवैधानिक इजलासमै हुने भएको छ । अन्तरिम आदेश माग गरेर दर्ता भएका साधारण प्रकृतिका १९ वटा रिटलाई...