मुख्य समाचार

रास्वपाको ‘राष्ट्रव्यापी दबाब अभियान’ आजदेखि सुरु

रास्वपाको ‘राष्ट्रव्यापी दबाब अभियान’ आजदेखि सुरु

| काठमाडौ, २१ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले राष्ट्रव्यापी दबाब अभियानको सुरुआत गरेको छ । आगामी चैत २१ सम्म जारी रहने पहिलो चरणको अभियानको आइतबार सिन्धुपाल्चोकको मेलम्चीबाट पार्टी सभापति रवि...

अबदेखि बजेट बनाउने तरिका बदल्छौं: प्रधानमन्त्री

अबदेखि बजेट बनाउने तरिका बदल्छौं: प्रधानमन्त्री

| काठमाडौं, २‍० माघ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्र्रचण्डले नेपाल सरकारले अवदेखि बजेट बनाउने तरिका बदल्ने बताउनुभएको छ । शनिबार उदयपुरको रौतामाई गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको उदघाटन गर्नुहुदै प्रधानमन्त्री प्रचण्डले बजेटको...

पेट्रोल-डिजेल र ग्यासको भाउ बढ्यो

पेट्रोल-डिजेल र ग्यासको भाउ बढ्यो

| काठमाडौं, १७ पुस : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ बढाएको छ । निगमले बिहीबार राती १ बजेबाट लागू हुने गरी पेट्रोलियम पदार्थको भाउ बढाएको हो । निगमले काठमाडौंमा पेट्रोल...

एनसेलको शेयर खरिदबिक्री अध्ययन समितिले प्रधानमन्त्रीलाई बुझायो प्रतिवेदन

एनसेलको शेयर खरिदबिक्री अध्ययन समितिले प्रधानमन्त्रीलाई बुझायो प्रतिवेदन

| काठमाडौं, १५ माघ : निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा अध्ययन गर्न गठित छानबिन समितिले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष प्रतिवेदन पेस गरेको छ।...

बालेनको अर्को एक्सन– शिक्षा शाखा प्रमुख कोइरालालाई सोधे स्पष्टीकरण

बालेनको अर्को एक्सन– शिक्षा शाखा प्रमुख कोइरालालाई सोधे स्पष्टीकरण

| काठमाडौं, १४ माघ : काठमाडौं महानगपालिकाले शिक्षा विभाग प्रमुख सीताराम कोइरालासँग स्पष्टीकरण माग गरेको छ। पुरानो बानेश्वरस्थित रत्नराज्य लक्ष्मी माविमा कक्षा ११ मा विज्ञान विषयको पढाइ सञ्चालन गर्न महानगरको शिक्षा...

ठेकेदार र कर्मचारीसँग वर्षमानको आक्रोश : काम तपाईं बिगर्ने, गाली हामीले खाने ?

ठेकेदार र कर्मचारीसँग वर्षमानको आक्रोश : काम तपाईं बिगर्ने, गाली हामीले खाने ?

| रोल्पा, १२ माघ: नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं रोल्पाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य वर्षमान पुन अनन्तले निर्माणाधीन शहीद मार्गअन्तर्गत दाङको घोराहीदेखि होलेरीसम्मको सडक अनुगमन गरेका छन् । पूर्वसभामुख ओनसरी घर्ती र...

एमसीसीविरुद्धको रिटमा सर्वाेच्चले दिएन अन्तरिम आदेश

एमसीसीविरुद्धको रिटमा सर्वाेच्चले दिएन अन्तरिम आदेश

| काठमाडौं, १२ माघ : सर्वोच्च अदालतले एमसीसी परियोजना कार्यान्वयनमा रोक लगाउन माग राख्दै परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । एमसीसी परियोजना कार्यान्वयनमा रोक लगाउन माग राख्दै वरिष्ठ...

राष्ट्रिय सभा निर्वाचनः सत्ता गठबन्धन १८ स्थानमा विजयी, एमालेलाई एक सिट

राष्ट्रिय सभा निर्वाचनः सत्ता गठबन्धन १८ स्थानमा विजयी, एमालेलाई एक सिट

| काठमाडौं,माघ ११ : राष्ट्रियसभाको १९ सिटका लागि भएको निर्वाचनमा १८ सिटमा सत्तागठबन्धनले जित हासिल गरेको छ भने एक सिटमा एमालेले जित हासिल गरेको छ । निर्वाचनको परिणाम अनुसार कोशी प्रदेशमा...

बालेनले गरे राष्ट्रियसभा चुनावको मतदान बहिष्कार

बालेनले गरे राष्ट्रियसभा चुनावको मतदान बहिष्कार

| काठमाडौं,माघ ११ : काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले राष्ट्रिय सभा निर्वाचनमा मतदान नगर्ने भएका छन्। मेयर शाह जारी मतदानमा सहभागी हुन नसक्ने उनको सचिवालयले जानकारी दिएको हो। ‘कार्यव्यवस्ताका कारण उहाँ...

​पूर्ण खोप कार्यक्रमप्रति स्वास्थ्यमन्त्री असन्तुष्ट, भने : क्षमताअनुसार काम भएन

​पूर्ण खोप कार्यक्रमप्रति स्वास्थ्यमन्त्री असन्तुष्ट, भने : क्षमताअनुसार काम भएन

| काठमाडौं,माघ ९: स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले पूर्ण खोप कार्यक्रममा अपेक्षित सफलता पाउन नसकेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ । स्वास्थ्य सेवा विभागको परिवार कल्याण महासाखाले मंगलवार काठमाडौमा आयोजना गरेको...