मुख्य समाचार

सालकको खपटासहित प्रल्हाद खड्का पक्राउ

सालकको खपटासहित प्रल्हाद खड्का पक्राउ

| दोलाखा, १४ कात्तिक  :  दुर्लभ वन्यजन्तु सालकको दुई किलो ६०० ग्राम खपटासहित प्रहरीले तामाकोशी गाउँपालिका–५ किर्नेटारबाट एक जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा रामेछाप गोकुलगङ्गा गाउँपालिका–५ का २० वर्षीय प्रल्हाद खड्का...

मुक्तकमैया र हलियालाई यसै वर्ष पुनःस्थापना गरिने

मुक्तकमैया र हलियालाई यसै वर्ष पुनःस्थापना गरिने

| काठमाडौँ, १४ कात्तिक : सरकारले यसै आर्थिक वर्षमा मुक्तकमैया र हलियाको पुनःस्थापनाको काम सकिने भएको छ । मुक्तकमैया र हलिया घोषणा भएको धेरै समय भए पनि उनीहरुको पुनःस्थापना हुन सकेका...

सम्पत्ति करबारे पढाउँदै गाउँपालिका

सम्पत्ति करबारे पढाउँदै गाउँपालिका

| बाँके, १४ कात्तिक : स्थानीय तहले अध्ययन नै नगरी करको दायरा बढाएको भन्दै नागरिकबीच सकारात्मक र नकारात्मक आलोचना भइरहेका बेला बाँकेको खजुरा गाउँपालिकाले नागरिकलाई एकीकृत सम्पत्ति करका बारेमा जानकारी दिन...

गुल्मीमा तीन छात्राले गरे विष सेवन, थप उपचारको लागि पाल्पा पठाइयो

गुल्मीमा तीन छात्राले गरे विष सेवन, थप उपचारको लागि पाल्पा पठाइयो

| गुल्मीः गुल्मीको एक विद्यालयका तीन छात्राले बुधबार दिउँसो एकै साथ विष सेवन गरेका छन् । रेसुङ्गा नगरपालिका ११ को सिमिचौर स्थित भगवती माध्यामिक विद्यालय कक्षा १० मा अध्यानरत छात्राहरुले विष...

मुलुकभरी आज भिटामिन ‘ए’ खुवाइँदै

मुलुकभरी आज भिटामिन ‘ए’ खुवाइँदै

| काठमाडौँ, १४ कात्तिक : मुलुकभरी आज भिटामिन ‘ए’ खुवाउने कार्यक्रम सञ्चालन भएको छ । बिहीबारसम्म सञ्चालन हुने यो कार्यक्रमका लागि काठमाडौँ महानगरपालिकाले २७९ वटा बुथमा ५५८ महिला स्वास्थ्य स्वयंसेविका खटाइएको...

यो तिहार झिलीमिली बनाउनुस्, विजुली जाँदैन: कुलमान घिसिङ

यो तिहार झिलीमिली बनाउनुस्, विजुली जाँदैन: कुलमान घिसिङ

| काठमाडौं, कार्तिक १४: तिहारका बेला काठमाडौं उपत्यकामा विजुली कम हुनु कुनै अनौठो कुरा होइन, विगतमा तिहारलाई झिलीमिली बनाउन खोज्दा विजुली अभाव झेल्दै आएका उपत्यकाबासीले यो तिहारमा भने फालाफाल विजुली पाउने...

पोखरालाई पर्यटनको राजधानी घोषणा गरिने

पोखरालाई पर्यटनको राजधानी घोषणा गरिने

| पोखरा, १४ कात्तिक : गण्डकी प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री विकास लम्सालले पोखरालाई देशकै पर्यटनको राजधानी घोषणा गरिने बताउनुभएको छ । नेपाल पर्यटन बोर्डको आयोजना एवं आइडिया इनोभेसनको संयोजनमा...

बाघ संरक्षणमा विदेशीको चासो

बाघ संरक्षणमा विदेशीको चासो

| काठमाडौँ,१४ कात्तिक : नेपालको बाघ बचाऊ अभियानमा तीनजना विदेशी नागरिकले सक्रियता देखाएका छन् । नेपालको हिमालय र तराई क्षेत्रमा रहेका प्राकृतिक सौन्दर्यलाई थप आकर्षण दिने जंगली जीवजन्तु बाघ,चितुवा र सिंह...

जम्मु–काश्मिर समस्या समाधान जनमतसङ्ग्रहबाट हुनुपर्नेमा जोड

जम्मु–काश्मिर समस्या समाधान जनमतसङ्ग्रहबाट हुनुपर्नेमा जोड

| काठमाडौँ, १४ कात्तिक : नेपालका लागि पाकिस्तानका राजदूत मजहर जावेदले कठिन समयमा नेपालबाट प्राप्त साथ र समर्थनप्रति पाकिस्तानी सरकार एवम् जनता आभारी भएको बताउनुभएको छ । पाकिस्तानी राजदूतावासमा आज ‘जम्मु–काश्मिर...

यौन दुर्व्यवहारविरुद्ध बालिका बचाऊ अभियान

यौन दुर्व्यवहारविरुद्ध बालिका बचाऊ अभियान

| दुल्लु, १४ कात्तिक : यौन दुर्व्यवहार र बलात्कारका घटना बढिरहेका बेला दैलेखका बालिकाले भने यस विरुद्ध अभियानमा जुटेका छन् । नारायण नगरपालिकास्थित त्रिभुवन माध्यमिक विद्यालयमा अध्ययनरत बालिका यौन दुव्र्यवहारविरुद्ध एकताबद्ध...