मुख्य समाचार

अनुदानमा गहुँको बीउ दिइने

अनुदानमा गहुँको बीउ दिइने

| बुटवल, १४ कात्तिक : रुपन्देहीको तिलोत्तमा नगरपालिकाले किसानलाई अनुदानमा गहुँको बीउ उपलब्ध गराउने भएको छ । नगरपालिकाको मङ्गलबार बसेको कार्यपालिकाको ४७औँ बैठकले किसानलाई गहुँको बीउमा ४० प्रतिशत अनुदान उपलब्ध गराउने...

पर्वत अस्पतालको अत्याधुनिक भवन निर्माण शुरु

पर्वत अस्पतालको अत्याधुनिक भवन निर्माण शुरु

| पर्वत, १४ कात्तिक : पर्वत सदरमुकाम कुश्माबजारमा रहेको पर्वत अस्पतालको अत्याधुनिक भवन निर्माण शुरु भएको छ । हालसम्म १५ श्ययाको अस्पताल रहेको जिल्लामा ५० श्यया क्षमताको भवन निर्माण गर्न लागिएको...

आगलागी पीडितलाई तीन लाख ५० हजारको चेक हस्तान्तरण

आगलागी पीडितलाई तीन लाख ५० हजारको चेक हस्तान्तरण

| जुम्ला, १४ कात्तिक : चन्दननाथ नगरपालिका–२ का आगलागी पीडित कर्णबहादुर कुमाईंलाई राहत रकम हस्तान्तरण गरिएको छ । नगरपालिकाका नगरप्रमुख कान्तिका सेजुवालले उहाँलाई राहत रकमस्वरुप मङ्गलबार रु तीन लाख ५० हजारको...

सरकारी ढिलासुस्तीका कारण लमजुङका भूकम्पपीडितले तेस्रो किस्ता पाएनन्

सरकारी ढिलासुस्तीका कारण लमजुङका भूकम्पपीडितले तेस्रो किस्ता पाएनन्

| लमजुङ, १४ कात्तिक : सरकारी ढिलासुस्ती, समन्वय अभाव, सीमित कर्मचारीका कारण दोस्रो वा तेस्रो किस्ताका लागि निवेदन दिएको दुई÷तीन महीनासम्म लाभग्राहीले रकम पाएका छैनन् । पहिलो किस्ताबापतको रकम लिएर निर्माण थालेका...

थारू संस्कृति जोगाउन घरबास सञ्चालनमा

थारू संस्कृति जोगाउन घरबास सञ्चालनमा

| वीरेन्द्रनगर, १४ कात्तिक : पछिल्लो समय थारू समुदायको संस्कृति लोप हुँदै जान थालेको भन्दै यसको संरक्षण गर्न घरबास सञ्चालनमा ल्याइएको छ । थारू संस्कारलाई संरक्षण गर्दै पर्यटन प्रर्वद्धनका लागि कर्णाली...

पटाका तथा बिजुलीका सामान बरामद

पटाका तथा बिजुलीका सामान बरामद

| लहान, १४ कात्तिक : प्रहरी टोलीले गए राति जिल्लाका विभिन्न स्थानबाट करीब रु एक लाख ५० हजार मूल्य बराबरको विष्फोटक पदार्थ पटाका बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाबाट...

दश जिल्लामा सेवा दिँदै भरतपुर आँखा अस्पताल

दश जिल्लामा सेवा दिँदै भरतपुर आँखा अस्पताल

| चितवन, १४ कात्तिक : भरतपुर आँखा अस्पतालले १० जिल्लाका आँखाका बिरामीलाई सेवा दिँदै आएको छ । नेपाल नेत्रज्योति सङ्घले सञ्चालन गरेको अस्पतालले पाँच जिल्लामा अस्पताल र आँखा उपचार केन्द्रमार्फत र...

मन्त्रालय अगाडि अस्थायी र ज्यालादारी कर्मचारी धर्नामा बस्न थालेपछि सुरक्षा व्यवस्थामा कडाइ

मन्त्रालय अगाडि अस्थायी र ज्यालादारी कर्मचारी धर्नामा बस्न थालेपछि सुरक्षा व्यवस्थामा कडाइ

| काठमाडौँ, १४ कात्तिक : सिंहदरबारस्थित सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अगाडि अस्थायी, करार र ज्यालादारी कर्मचारी धर्नामा बस्न थालेपछि सुरक्षा व्यवस्था कडा गरिएको छ । मन्त्रालय परिसर अगाडि आज...

प्रधानमन्त्रीद्वारा अस्पतालबाटै अनौपचारिक रूपमा काम थालनी

प्रधानमन्त्रीद्वारा अस्पतालबाटै अनौपचारिक रूपमा काम थालनी

| काठमाडौँ, १४ कात्तिक : प्रधानमन्त्री केपी शर्मा ओलीले अस्पतालबाटै अनौपचारिक रुपमा आफ्नो काम थालनी गर्नुभएको छ । [caption id="attachment_35315" align="alignnone" width="700"] प्रधानमन्त्रीको स्वास्थ्यस्थिति बारे जानकारी दिनुहुँदै प्रा.डा. उत्तमकृष्ण श्रेष्ठ र...

दमकका ज्येष्ठ नागरिकलाई निःशुल्क उपचार

दमकका ज्येष्ठ नागरिकलाई निःशुल्क उपचार

| दमक, १४ कात्तिक : झापाको दमक नगरपालिकाले नगरका ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई निःशुल्क उपचारको व्यवस्था गरेको छ । ज्येष्ठ नागरिकको स्वास्थ्य उपचारमा पहुँच पु¥याउन यस वर्षदेखि नगरपालिकाले निःशुल्क उपचारको व्यवस्था...