| बुटवल, १८ असोज : भैरहवा–लुम्विनी सडकखण्डका पक्की पुल चौडा गर्ने काम समयमै नसकिँदा बुद्ध जन्मस्थल आउने पर्यटकलाई सास्ती भएको छ । गौतमबुद्ध विमानस्थलदेखि लुम्विनीसम्मको २२ किलोमिटर सडक खण्डका पुल साँघुरा...
| काठमाडौँ, १८ असोज : नेपाल–अष्ट्रेलिया संयुक्त परामर्श समिति नदीकिनार, पारिस्थितिक पद्धति तथा जल व्यवस्थापनका क्षेत्रमा सहकार्य गर्न सहमत भएको छ । संयुक्त परामर्श समितिको हालै सम्पन्न द्विपक्षीय बैठकमा त्यस्तो सहमति...
| सप्तरी, १८ असोज : सप्तरीमा ७० वर्षीया वृद्धा बलात्कार गर्ने दोषीलाई प्रहरीले चाँडै पक्राउ गर्ने जनाएको छ । सत्तरी वर्षीया वृद्धा मङ्गलबार राति बलात्कृतको शिकार हुनुभएको थियो । खडक नगरपालिका–८...
| भद्रपुर, १८ असोज : मेची पुलमाथिबाट साना सवारी सञ्चालन गर्न दिनुपर्ने माग गरिएको छ । नेपाल–भारत मैत्री सङ्घ झापाले निर्माण सम्पन्न भएको भद्रपुरको मेची पुलमाथिबाट साना सवारी चल्न दिनुपर्ने माग...
| काठमाडौँ, १८ असोज : सिन्धुपाल्चोक चौतारा साँगा चोकगढी नगरपालिका–९ स्थायी ठेगाना भएका ब्लड क्यान्सर पीडित बालक साइरस श्रेष्ठलाई देश तथा विदेशबाट आर्थिक सहयोग प्राप्त भएको छ । चौतारा साँगा चोकगढी–९...
| काठमाडौँ, १८ असोज : यौनिक तथा लैङ्गिक पहिचान र शक्ति सन्तुलनका लागि महिला सशक्तीकरण राज्यको मेरुदण्ड हुने बताइएको छ । मितिनी नेपालको युवा महिला नेता समूहले बुधबार आयोजना गरेको ‘पितृसत्ता,...
| चौतारा, १८ असोज : सामुदायिक वनको जननीका रुपमा परिचित सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकाको ठोकर्पामा सामुदायिक वन सम्बन्धी अध्ययन केन्द्रको निर्माणको थालनी शुरु भएको छ । सामुदायिक वन सम्बन्धमा अध्ययन अनुसन्धान गर्न...
| लमही, १८ असोज : दाङको लमही अस्पतालमा दरबन्दीअनुसार चिकित्सक नहुँदा सेवा प्रवाहमा समस्या भएको छ । राजमार्ग नजिकको अस्पताल भएकाले बिरामीको चाप अत्यधिक रहे पनि पर्याप्त चिकित्सक नहुँदा सेवा प्रवाहमा...
| तुलसीपुर, १८ असोज : दाङ जिल्ला उद्योग वाणिज्य सङघले घोराहीमा कोसेली घर सञ्चालन गर्ने भएको छ । कोसेली घरमा जिल्लाको पहिचान झल्काउने वस्तु तथा सामग्री र जिल्लामा उत्पादन हुने च्याउ,...
| काठमाडौँ: सडकपेटीमा कोहि पनि बेवारिसे भएर मर्न नपरोस भन्ने उधेश्यले समाजसेवी बिनयजंग बस्नेतले आफ्नै जग्गामा निर्माण गर्न लागेका 'बा-आमा घर' को लागि सहयोगार्थ हाँस्य व्यंग्यात्मक सांस्कृतिक साझ हुने भएको छ।...