मुख्य समाचार

नेपाली टोली झण्डै १४ टन मानवीय सहायता सामग्रीसहित अफगानिस्तान प्रस्थान

नेपाली टोली झण्डै १४ टन मानवीय सहायता सामग्रीसहित अफगानिस्तान प्रस्थान

| काठमाडौं, २ माघ : नेपाली टोली मानवीय सहायता सामग्रीसहित अफगानिस्तान प्रस्थान गरेको छ । परराष्ट्र मन्त्रालयका सहसचिव सेवा लम्सालको नेतृत्वमा हिमालयन एयरलाइन्सको विमानमार्फत झण्डै १४ टन मानवीय सहायता सामग्रीसहित टोली...

हाइड्रोको शेयर दिलाइदिने भन्दै सोझा जनताको करोडौं ठगी, संघर्ष समिति गठन

हाइड्रोको शेयर दिलाइदिने भन्दै सोझा जनताको करोडौं ठगी, संघर्ष समिति गठन

| सिन्धुपाल्चोक, माघ १ । पूराना र ठूला भनिएका संसदवादी दलहरुले जनताका छोराछोरीले विदेशमा तातो घाम गर्मी खपेर नेपाल पठाएको रकम पनि कसरी समिति नै बनाएर मिलीजुली विभिन्न योजनामा शेयर दिलाइदिने...

कोरोना संक्रमणसँगै अस्पतालमा बिरामी बढे, अबको दुई हप्ता चुनौतीपूर्ण

कोरोना संक्रमणसँगै अस्पतालमा बिरामी बढे, अबको दुई हप्ता चुनौतीपूर्ण

| काठमाडौं, ३० पुस : कोरोना भाइरसको संक्रमणसँगै अस्पतालमा संक्रमित बिरामीको संख्या बढ्न थालेको छ । अस्पतालमा संक्रमितको संख्या बढे पनि जटिल अवस्थाका बिरामी कम रहेका डाक्टरले बताएका छन् । भर्ना...

यी पाँच जिल्लामा सक्रिय संक्रमितको संख्या बढि, खोप नलगाएकालाई ओमिक्रोन भेरियन्ट खतरनाक

यी पाँच जिल्लामा सक्रिय संक्रमितको संख्या बढि, खोप नलगाएकालाई ओमिक्रोन भेरियन्ट खतरनाक

| काठमाडौं, ३० पुस : नेपालमा कोरोना भाइरस (कोभिड-१९) का सक्रिय संक्रमितको संख्या फेरि बढ्दै गएको छ । नेपालका पाँच जिल्लामा कोरोना सक्रिय संक्रमितको संख्या पाँच सयभन्दा बढि छ । स्वास्थ्य...

अब आवश्यक ठाउँ हेरेर मात्रै लकडाउन गरिन्छ : स्वास्थ्यमन्त्री

अब आवश्यक ठाउँ हेरेर मात्रै लकडाउन गरिन्छ : स्वास्थ्यमन्त्री

| काठमाडौं, २९ पुस : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले सरकार अनावश्यक लकडाउन गर्ने पक्षमा नरहेको बताएका छन् । (आज) बिहीबार कीर्तिपुर अस्पतालमा आयोजित कार्यक्रमपछि बोल्दै मन्त्री खतिवडाले यसअघि अन्य देशहरूको...

कोरोना नियन्त्रणका लागि सबै संयन्त्र परिचालन गरेका छौँ : प्रवक्ता कार्की

कोरोना नियन्त्रणका लागि सबै संयन्त्र परिचालन गरेका छौँ : प्रवक्ता कार्की

| काठमाडौं, २९ पुस : सञ्चार तथा सूचना प्रविधि मन्त्री एवम् सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले (कोभिड-१९) कोरोना महामारी नियन्त्रणका लागि सरकारका सबै संयन्त्र परिचालन गरेको बताएका छन् । प्रवक्ता कार्कीले कोरोनाविरुद्धको...

सिंहदरबार प्रवेशमा कडाइ

सिंहदरबार प्रवेशमा कडाइ

| काठमाडौं, २९ पुस : सरकारले (आज) बिहीबारदेखि सिंहदरबार प्रवेशमा कडाइ गरेको छ । कोरोना संक्रमण जोखिमपछि प्रमुख प्रशासकीय केन्द्र सिंहदरबार प्रवेशमा कडाइ गरिएको हो । (हिजो) बुधबार गृह मन्त्रालयले सूचना निकालेर...

पुस महिनामा कोरोना संक्रमणको ७८ प्रतिशत नमुनामा डेल्टा भेरिएन्ट भेटियो

पुस महिनामा कोरोना संक्रमणको ७८ प्रतिशत नमुनामा डेल्टा भेरिएन्ट भेटियो

| काठमाडौं, २८ पुस : पुस महिनामा कोरोना संक्रमण देखिएका नमुनामध्ये ७८ प्रतिशतमा डेल्टा भेरिएन्ट भेटिएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ । प्रयोगशालाका अनुसार १६ सय नमुनामध्ये २ सय ५० वटामा...

बतासद्वारा कानुन बमोजिम व्यावसायिक सम्झौता रद्द गर्न सरकारलाई चुनौती, यस्तो छ सात बुँदे स्पष्टीकरण !

बतासद्वारा कानुन बमोजिम व्यावसायिक सम्झौता रद्द गर्न सरकारलाई चुनौती, यस्तो छ सात बुँदे स्पष्टीकरण !

| काठमाडौं, २८ पुस : बतास अर्गनाइजेशनले विभिन्न निर्माण कार्यमा आफ्नो संलग्नताबारे आएका विवादित विषयमाथि सरकारले निष्पक्ष छानविन गर्नुपर्ने जनाएको छ । बतास अर्गनाइजेशनले विज्ञप्तिमार्फत नै आफूले गैर कानुनी ढंगले निर्माण...

आज रातिदेखि काठमाडौं उपत्यकामा राजनीतिक भेला र मेला-महोत्सव गर्न रोक, यस्तो छ आदेश !

आज रातिदेखि काठमाडौं उपत्यकामा राजनीतिक भेला र मेला-महोत्सव गर्न रोक, यस्तो छ आदेश !

| काठमाडौं, २७ पुस : कोरोना भाइरस (कोभिड-१९) को संक्रमण बढ्दै गएपछि काठमाडौं उपत्यकामा राजनीतिक भेला र महोत्सव गर्न रोक लगाइएको छ । काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको (आज)...