मुख्य समाचार

गुटको राजनीतिले कांग्रेस लथालिङ्ग भयो : कोइराला

गुटको राजनीतिले कांग्रेस लथालिङ्ग भयो : कोइराला

| काठमाडौँ, असोज २५ : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गुटको राजनीतिका कारण कांग्रेस पार्टी लथालिङ्ग भएको बताउनुभएको छ । कांग्रेस सभापतिको हैकम र मनोमानीले पार्टीको विधान समेत धूजा/धूजा पारेर...

रुपन्देहीमा प्रहरी र स्थानीयबीच झडप, एक जनाको मृत्यु

रुपन्देहीमा प्रहरी र स्थानीयबीच झडप, एक जनाको मृत्यु

| काठमाडौं, २४ असोज : रुपन्देहीको बुटवलअन्तर्गत मोतीपुर औद्योगिक क्षेत्रमा सुकुम्बासीका नाममा जग्गा कब्जा गर्न खोज्नेहरुलाई हटाउने क्रममा सशस्त्र प्रहरीले चलाएको गो ली लागेर एक जनाको मृ त्यु भएको छ ।...

नवनियुक्त उद्योगमन्त्री गजेन्द्रबहादुर हमालद्वारा राजीनामा दिने घोषणा

नवनियुक्त उद्योगमन्त्री गजेन्द्रबहादुर हमालद्वारा राजीनामा दिने घोषणा

| काठमाडौं, २४ असोज : नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्रबहादुर हमालले राजीनामा घोषणा गरेका छन् । शुक्रबार नियुक्त भएका मन्त्री हमालले आइतबार राजीनामा दिने घोषणा गरेका हुन् ।उनले प्रधानन्यायाधीशको...

देउवा नेतृत्वको सरकार ८८ दिनपछि मन्त्रिपरिषद्ले पायो पूर्णता, को-को मन्त्री बने ? (सूचीसहित)

देउवा नेतृत्वको सरकार ८८ दिनपछि मन्त्रिपरिषद्ले पायो पूर्णता, को-को मन्त्री बने ? (सूचीसहित)

| काठमाडौं, २२ असोज : प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन भएको ८८ दिनपछि मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार मन्त्रिपरिषद् विस्तार गरेर शपथ ग्रहणका लागि राष्ट्रपति कार्यालयमा...

‘प्रतिनिधिसभाबाट निजामती सेवा विधेयक फिर्ता, प्रधानन्यायाधीशले भाग नमागेको स्पष्ट’

‘प्रतिनिधिसभाबाट निजामती सेवा विधेयक फिर्ता, प्रधानन्यायाधीशले भाग नमागेको स्पष्ट’

| काठमाडौं, २२ असोज : शुक्रबार प्रतिनिधि सभाको बैठकमा संघीय निजामती सेवा विधेयक २०७५ फिर्ता लिने प्रस्ताव बहुमतले स्वीकृत भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानून न्याय तथा संसदीय मामिला...

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच भेटवार्ता, आजै मन्त्रीहरूको शपथको तयारी

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच भेटवार्ता, आजै मन्त्रीहरूको शपथको तयारी

| काठमाडौं, २२ असोज : राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । (आज) शुक्रबार राष्ट्रपति कार्यालय शीतल निवास पुगेर प्रधानमन्त्री देउवाले राष्ट्रपति भण्डारीसँग मन्त्रिपरिषद् विस्तारबारे छलफल गरेका...

एमसीसीविरुद्ध आज पनि हेमन्त सेढाईको नेतृत्वमा हजारौं युवाद्वारा संसद भवन घेराउ गर्ने

एमसीसीविरुद्ध आज पनि हेमन्त सेढाईको नेतृत्वमा हजारौं युवाद्वारा संसद भवन घेराउ गर्ने

| काठमाडौं, २२ असोज : अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्झौताविरुद्ध शुक्रबार भव्य विरोध हुने भएको छ । नागरिकता तथा सिमाविद् हेमन्त सेढाईको नेतृत्वमा काठमाडौंको माइतीघर मण्डलबाट विरोध र्‍यालीसहित संसद...

भोलि मन्त्रिमण्डलले पूर्णता पाउने

भोलि मन्त्रिमण्डलले पूर्णता पाउने

| काठमाडौं, २१ असोज : मन्त्रिमण्डलले शुक्रबार मात्रै पूर्णता पाउने भएको छ । सकेसम्म (आज) बिहीबार नै मन्त्रिपरिषदलाई पूर्णता दिनेगरी तयारीमा जुटेका दलहरूको आन्तरिक तयारी नपुगेको भन्दै शुक्रबार मात्रै पूर्णता दिने...

भोलि काठमाडौं महानगरपालिकाले १८ वर्षमाथिकालाई पहिलो मात्रा खोप दिने

भोलि काठमाडौं महानगरपालिकाले १८ वर्षमाथिकालाई पहिलो मात्रा खोप दिने

| काठमाडौं, २१ असोज : काठमाडौं महानगरपालिकाले शुक्रबार कोरोनाविरुद्धको पहिलो मात्रा खोप दिने भएको छ । शुक्रबार काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा १८ वर्षमाथिका सबै नागरिकलाई चिनियाँ भेरोसेल खोपको पहिलो मात्रा...

आजदेखि सार्वजनिक गाडीलाई रुट पर्मिट नचाहिने, नारायणघाटदेखि काठमाडौंसम्म ठूला गाडी सञ्चालनमा रोक

आजदेखि सार्वजनिक गाडीलाई रुट पर्मिट नचाहिने, नारायणघाटदेखि काठमाडौंसम्म ठूला गाडी सञ्चालनमा रोक

| काठमाडौं, २१ असोज : (आज) बिहीबारदेखि सार्वजनिक गाडी जुनसुकै रुटमा पनि चल्न पाउने छन् । दशैँमा आवत–जावतलाई सहज बनाउन बिहीबारदेखि रुट पर्मिट हटाइएको हो । बिहीबारदेखि कोजाग्रत पूर्णिमासम्म सार्वजनिक गाडी...