अर्थ

शेयर बजारमा दोहोरो अङ्कले गिरावट

शेयर बजारमा दोहोरो अङ्कले गिरावट

| काठमाडौँ, १६ मङ्सिर : धितोपत्र बजारमा आज शेयरको मूल्यमा दोहोरो अङ्कले गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १७.७३ अङ्कले घटेर ११३०.६३ पुगेको छ ।...

महिलाबाट सामूहिक आलु तथा लसुन खेती

महिलाबाट सामूहिक आलु तथा लसुन खेती

| रामपुर, १६ मङ्सिर : पाल्पा, पूर्वखोला गाउँपालिकाका महिलाहरु सामूहिक तरकारी खेती गर्न सक्रिय भएका छन् । शुभसन्देश महिला कृषि सहकारी संस्थामा आबद्ध महिलाले आयआर्जन वृद्धिका निम्ति सामूहिक रुपमा आलु तथा...

जोशी हाइड्रो पावरको साधारण शेयर बिक्री शुरु

जोशी हाइड्रो पावरको साधारण शेयर बिक्री शुरु

| काठमाडौँ, १६ मङ्सिर : जोशी हाइड्रोपावर कम्पनीले आजदेखि प्राथमिक शेयर निष्काशन (आइपिओ) शुरु गरेको छ । कम्पनीले इलामको पूवा खोलामा तीन मेवागाट क्षमताको ‘माथिल्लो पिलुवा १’ जलविद्युत् आयोजना सञ्चालन गरिरहेको...

तीन कम्पनीको शेयर मूल्य समायोजन

तीन कम्पनीको शेयर मूल्य समायोजन

| काठमाडौँ, १६ मङ्सिर : नेपाल स्टक एक्सचेञ्जमा आज विभिन्न तीन कम्पनीको शेयर मूल्य समायोजन भएको छ । स्टकका अनुसार नागरिक लगानी कोष, नेशनल माइक्रोफाइनान्स कम्पनी र श्री इन्भेष्ट एण्ड फाइनान्स...

हेर्नुहोस कति छ आज सुनको भाउ ?

हेर्नुहोस कति छ आज सुनको भाउ ?

| आज बजारमा सुनचाँदीको मूल्यमा कुनै परिवर्तन आएको छैन । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ५७ हजार २ सय रुपैंयामा किनबेच भइरहेको छ । आज तेजावी सुन...

आज कतिमा कारोबार हुँदैछ सुनचाँदी ? हेर्नुहोस

आज कतिमा कारोबार हुँदैछ सुनचाँदी ? हेर्नुहोस

| काठमाडौँ, १६ मङ्सिर : आज आइतबार नेपाली बजारमा सुनचाँदीको मुल्य स्थिर रहेको छ। शुक्रबार तोलामा एक्कासी ३ सय रुपैयाले घटेर प्रतितोला ५७ हजार २ सय रुपैयामा किनबेच भएको छापावाला सुनको...

युनिक बचतको पूँजी रु ११ करोड

युनिक बचतको पूँजी रु ११ करोड

| काठमाडौँ, १५ मङ्सिर: ललितपुरको कुपण्डोलस्थित युनिक बचत तथा ऋण सहकारी संस्थाको यस वर्षको पूँजी रु ११ करोड चार लाख ५० हजार रहेको छ । हाल संस्थाले रु ४३ करोड बराबरको...

तरकारी बिक्री केन्द्र नहुँदा किसानलाई समस्या

तरकारी बिक्री केन्द्र नहुँदा किसानलाई समस्या

| तुलसीपुर, १५ मङ्सिर : तुलसीपुर उपमहानगरपालिकाका विभिन्न वडामा तरकारी बिक्री केन्द्र नहुँदा किसानलाई समस्या भएको छ । किसानले उत्पादन गरेको तरकारी घर घरमा पुगेर बिक्री गर्नुपर्ने बाध्यता छ । उपमहानगरपालिकाका...

सामाजिक सुरक्षा भत्ता रु तीन करोड

सामाजिक सुरक्षा भत्ता रु तीन करोड

| तनहुँ, १५ मङ्सिर : शुक्लागण्डकी नगरपालिका कार्यालयले चालु आव २०७५÷७६ को प्रथम चौमासिकमा रु तीन करोड १६ लाख ९८ हजार सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । नगरपालिकाले पाँच हजार...

गुट्खाको अवैध व्यापार– भन्सार राजश्व प्रभावित

गुट्खाको अवैध व्यापार– भन्सार राजश्व प्रभावित

| वीरगञ्ज, १५ मङ्सिर : भन्सारबाट राजश्व तिरेर भारतीय गुट्खा भित्रिएको बारे वीरगञ्ज भन्सार कार्यालयमा कुनै अभिलेख छैन् तर यहाँको बजारमा भने व्यापक मात्रामा भारतमा निर्मित गुट्खा बिक्री भइरहेको देखिन्छ ।...