अपराध

ह*त्या गरेर फरार भएका  बाबु–छोरा प*क्राउ

ह*त्या गरेर फरार भएका बाबु–छोरा प*क्राउ

| सप्तरी, २९ फागुन: चौध वर्षअघि ह*त्या गरेको आरोपमा फरार रहेका बाबु–छोरा आज प*क्राउ परेका छन् । सप्तरीको तिरहुत गाउँपालिका–४ डिमनका दिलीपकुमार यादवलाई गो*ली हानी ह*त्या गरेको आरोपमा फरार रहेका सोही...

प्रहरीले रोक्यो बालविवाह, दुलाहासहित तीन जना प*क्राउ

प्रहरीले रोक्यो बालविवाह, दुलाहासहित तीन जना प*क्राउ

| नारायणपुर, २८ फागुन : जिल्ला प्र*हरी कार्यालय दाङले बालविवाह गराइरहेका तीन जनालाई प*क्राउ गरेको छ । घोराही उपमहानगरपालिका– १४ ढोडेनी गाउँमा भइरहेको रोक्न गएको प्र*हरीले दुलाहासहित तीन जनालाई प*क्राउ गरेको...

पूर्वमन्त्री बास्कोटाको घरमा  ब*म वि*स्फोट गर्ने एक जना प*क्राउ, चार घरमा क्षति

पूर्वमन्त्री बास्कोटाको घरमा ब*म वि*स्फोट गर्ने एक जना प*क्राउ, चार घरमा क्षति

| भक्तपुर, २८ फागुन :पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाको निजी निवास मध्यपुरथिमि नगरपालिका–१ लोकन्थलीस्थित मनोहरा फाँटमा रहेकोे घरमा आज बिहान गराइएको ब*म वि*स्फोट घटनामा संलग्न रहेको अभियोगमा प्र*हरीले एक जनालाई...

साढे १० लाख चोरी आरोपमा नाबालक प*क्राउ

साढे १० लाख चोरी आरोपमा नाबालक प*क्राउ

| सुर्खेत, २६ फागुन : रु १० लाख ५० हजार चोरेको आरोपमा एक नाबालकलाई प*क्राउ गरिएको छ । वीरेन्द्रनगर नगरपालिका–६ खोर्केलाइनस्थित अधिवक्ता नन्दबहादुर भण्डारीको घरबाट चोरी गरेको आरोपमा प्र*हरीले आज ती...

चितुवाको छालासहित एक जना प*क्राउ

चितुवाको छालासहित एक जना प*क्राउ

| ताप्लेजुङ, २६ फागुन : ताप्लेजुङमा प्र*हरीले चितुवा र थारकोे छालासहित एक जनालाई प*क्राउ गरेको छ । प*क्राउपर्नेमा फक्ताङलुङ गाउँपालिका–५ तापेथोकका ५५ वर्षीय तोलवीर लिम्बू रहेका छन् । घरको छानामा सिउरिएर...

रु अढाइ करोड ठगी गर्ने प*क्राउ

रु अढाइ करोड ठगी गर्ने प*क्राउ

| काठमाडौँ, २५ फागुन: नेपाल प्र*हरीले माल्टा र कुवेत पठाइदिन्छु भन्दै करोडौँ रुपैयाँ ठ*गी गर्ने एक व्यक्तिलाई प*क्राउ गरेको छ । महानगरीय प्र*हरी परिसर काठमाडौँको टोलीले विभिन्न व्यक्तिसँग अफ्रिकी देश माल्टा...

काभ्रेमा एकैरात वडा कार्यालयसहित ९ घरमा चोरी

काभ्रेमा एकैरात वडा कार्यालयसहित ९ घरमा चोरी

| धुलिखेल, २५ फागुनः  काभ्रेको कोशीपारी क्षेत्रमा पर्ने भुम्लु गाउँपालिका वडा न.८ मा शनिबार राती वडा कार्यालय र स्वास्थ्य चौकी सहित ९ घरमा चोरी भएको छ । गएराति सवा ११ देखि...

पत्रकार वीरेन्द्र साहका ह*त्यारा १२ बर्ष पछि प*क्राउ

पत्रकार वीरेन्द्र साहका ह*त्यारा १२ बर्ष पछि प*क्राउ

| बारा, फागुन २५ :बाराका पत्रकार विरेन्द्र साहको ह*त्याका मुख्य योजनाकार कुन्दन भनिने नरेन्द्र फौजदारलाई ह*त्याको १२ बर्ष पछि प्र*हरीले प*क्राउ गरेको छ । फौजदारलाई बारागढी गाउँपालिका–६ गडहल स्थित उनकै घरबाट...

विद्यार्थीलाई हात चि*र्न लगाउने  शिक्षिका कर्माचार्य प*क्राउ

विद्यार्थीलाई हात चि*र्न लगाउने शिक्षिका कर्माचार्य प*क्राउ

| काठमाडौं :  कम नम्बर ल्याएको भन्दै विद्यार्थीहरुलाई हात चिर्न लगाउने शिक्षिकालाई प*क्राउ गरिएको छ । काठमाडौंको जडीबुटीमा रहको जागृति एकेडेमीकी शिक्षिका सीतालक्ष्मी कर्माचार्यलाई शनिवार उनकै घरबाट प*क्राउ गरी महानगरीय प्रहरी...

छ किलो सुनसहित एक भारतीय प*क्राउ

छ किलो सुनसहित एक भारतीय प*क्राउ

| हेटौँडा, २० फागुन: त्रिभुवन राजपथको हेटौँडा–वीरगञ्ज सडकखण्डको रातोमाटेमा आज बिहान ४ः३० बजे प्रहरीले छ किलो सुनसहित एक भारतीयलाई प*क्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले आज पत्रकार सम्मेलन गरी...