अपराध

अवैध सुनसहित चार पक्राउ

अवैध सुनसहित चार पक्राउ

| काठमाडौँ, ५ चैत : महानगरीय प्रहरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले अवैधरूपमा सुन विदेश लैजाने क्रममा चार जनालाई पक्राउ गरेको छ । कार्यालयले विदेश लैजानका लागि अन्तर्राष्ट्रिय उडानतर्फको पार्किङ क्षेत्रबाट चितवनका...

लागुऔषधसहित चेपाङ पक्राउ

लागुऔषधसहित चेपाङ पक्राउ

| हेटौँडा, ४ चैत : जिल्ला प्रहरी कार्यालय मकवानपुरले राक्सिराङ गाउँपालिका–७ मा सर्गलाल प्रजाको घरबाट लागुऔषध गाजा ७८ केजी ५०० ग्राम, भरुवा बन्दुक दुई नाल, बारुद १०० ग्राम, रोल पटकासहित निज...

गाई काटेको आरोपमा  दुई जना पक्राउ

गाई काटेको आरोपमा दुई जना पक्राउ

| चितवन, ३ चैत: गाई काटेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–२१ जगतपुर, कृष्णचोक निवासी रणबहादुर सार्की र विक्रम सार्की रहेका छन् । उनीहरुले पाल्ने...

लागुऔषधसहित चार पक्राउ

लागुऔषधसहित चार पक्राउ

| काठमाडौँ, २ चैत : प्रहरीले काठमाडौँको नागढुङ्गाबाट आज लागुऔषधसहित चार जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरी टोलीले यहाँस्थित सडकमा जाँच गर्ने क्रममा लागुऔषधसहित उनीहरुलाई पक्राउ...

बाह्र वर्षीया बालिकालाई यौन दुर्व्यवहार गर्ने ५० वर्षीय पाठक प्रहरी नियन्त्रणमा

बाह्र वर्षीया बालिकालाई यौन दुर्व्यवहार गर्ने ५० वर्षीय पाठक प्रहरी नियन्त्रणमा

| इलाम, २ चैत : सन्दकपुर गाउँपालिकाको सुलुबुङकी १२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गर्ने एक व्यक्तिलाई पक्राउ गरिएको छ । बालिकालाई अपशब्द बोल्दै दुर्व्यवहार गर्ने स्थानीय ५० वर्षीय भीमप्रसाद पाठकलाई प्रहरीले...

घुस लिएको अभियोगमा नायब सुब्बा पक्राउ

घुस लिएको अभियोगमा नायब सुब्बा पक्राउ

| काठमाडौँ, १ चैत: नियमानुसार गर्नुपर्ने काममा समेत आलटाल गरी सेवाग्राहीसँग घुस लिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका नायब सुब्बा सरोज रोकालाई आज पक्राउ गरेको छ ।...

एसएलसी परीक्षा दिएर फर्केकी १६ वर्षीया बालिका बलात्कारका तीन कसुरदारलाई १३ वर्ष कैद

एसएलसी परीक्षा दिएर फर्केकी १६ वर्षीया बालिका बलात्कारका तीन कसुरदारलाई १३ वर्ष कैद

| सप्तरी, १ चैत  : सामूहिक बलात्कारका तीन कसुरदारलाई जिल्ला अदालत सप्तरीले जनही १३ वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला न्यायाधीश उमेश कोइरालाको इजलासले राजविराज नगरपालिका–४ का २४ वर्षीय...

घुस लिएको अभियोगमा सहायक वन अधिकृतसहित दुई पक्राउ

घुस लिएको अभियोगमा सहायक वन अधिकृतसहित दुई पक्राउ

| काठमाडौँ, ३० फागुन : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिएको अभियोगमा सवडिभिजन वन कार्यालय कैलालीका सहायक वन अधिकृत र एक मध्यस्तकर्तालाई पक्राउ गरेको छ । वन कार्यालयमा अनुसन्धान भइरहेको...

भारतीय खसीबोकासहित तीन पक्राउ

भारतीय खसीबोकासहित तीन पक्राउ

| भारतबाट अवैधरूपमा नेपाल भित्राएका खसीबोकासहित तीन जनालाई बुधबार नेपालगञ्जबाट प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय नेपालगञ्जबाट खटिएको प्रहरी टोलीले उपमहानगरपालिका–१३ स्थित रामबागबाट रु १२ लाख...

बालिका हत्या अभियोगमा जन्मकैद

बालिका हत्या अभियोगमा जन्मकैद

| भोजपुर, २९ फागुन : जिल्ला अदालत भोजपुरले साल्पासिलिछो गाउँपालिका–५ सालेवाका २० वर्षीय सञ्जय राईलाई जन्मकैदको फैसला गरेको छ । राईले एक बालिकालाई जबर्जस्ती करणीको प्रयासपछि भदौ १० गते हत्या गरेको...