अपराध

नक्कली कागजात बनाउने पक्राउ

नक्कली कागजात बनाउने पक्राउ

| काठमाडौँ, ७ माघ : प्रहरीले कीर्ते गरी नक्कली कागजात बनाउने एक जनालाई आज तारकेश्वर नगरपालिका–११ मनमैजुबाट पक्राउ गरेको छ ।पक्राउपर्नेमा मनमैजुमा उग्रचण्डी साइबर सञ्चालन गर्दै आएका काभ्रेपलाञ्चोकका विपुन श्रेष्ठ रहेका...

बुद्ध मूर्ति चोरेर तीन वर्षदेखि फरार  व्यक्ति पक्राउ

बुद्ध मूर्ति चोरेर तीन वर्षदेखि फरार व्यक्ति पक्राउ

| डोल्पा, ७ माघ: डोल्पामा एक थान बुद्धमूर्ति चोरी गरी फरार रहेका व्यक्ति पक्राउ परेका छन् । प्राचीन बुद्धमूर्ति चोरेर तीन वर्षदेखि फरार रहेका डोल्पो बुद्ध गाउँपालिका– ३ का धावा थापालाई...

चालीस केजी चरेससहित दुई भारतीय पक्राउ

चालीस केजी चरेससहित दुई भारतीय पक्राउ

| तौलिहवा, ६ माघ: प्रहरीले चालीस केजी चरेससहित दुई जना भारतीयलाई कपिलवस्तु नगरपालिका–१ बहादुरगञ्ज जाने चोकबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत मोतिहारी जिल्ला पूर्वी चम्पारन थाना रक्सौल ग्राम परेउवाका...

बालयौन दुराचारको आरोपमा  तीन जना पक्राउ

बालयौन दुराचारको आरोपमा तीन जना पक्राउ

| काठमाडौँ, ६ माघ : बाल यौन दुराचारको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले विदेशी नागरिकसहित तीन जनालाई पक्राउ गरेको छ । काठमाडौँ महानगरपालिका–१३ कालिमाटीस्थित एक घरबाट उनीहरुलाई पक्राउ गरी तीन बालकको...

घुस लिएको अभियोगमा नायब सुब्बा पक्राउ

घुस लिएको अभियोगमा नायब सुब्बा पक्राउ

| काठमाडौँ, ६ माघ: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला मालपोत कार्यालय ललितपुरका नायब सुब्बासहित अर्का एक सहयोगीलाई घुस लिएको अभियोगमा आज पक्राउ गरेको छ ।  आयोगका अनुसार एक सेवाग्राहीको जग्गा हाल...

फरार अभियुक्त दश वर्षपछि पक्राउ

फरार अभियुक्त दश वर्षपछि पक्राउ

| मुसिकोट, ६ माघ : कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त दश वर्षपछि पक्राउ परेका छन् । रुकुम पश्चिमको बाँफीकोट गाउँपालिका–७ मग्माका ४७ वर्षीय डम्बर खत्रीलाई प्रहरीले आज उनकै घरबाट पक्राउ गरेको...

लुकाइछिपाइ राखेको भरुवा बन्दुकसहित हरिबहादुर रासकोटी प्रहरी नियन्त्रणमा

लुकाइछिपाइ राखेको भरुवा बन्दुकसहित हरिबहादुर रासकोटी प्रहरी नियन्त्रणमा

| लमही, ६ माघ : दाङमा भरुवा बन्दुकसहित एक व्यक्ति पक्राउ परेका छन् । हिजो साँझ ६ बजे पक्राउ परेका शान्तिनगर गाउँपालिका–४ जुम्लेकुला निवासी २९ वर्षीय हरिबहादुर रासकोटीलाई प्रहरीले आज सार्वजनिक...

डान्सबार कुटपिट काण्डका दुई पक्राउ

डान्सबार कुटपिट काण्डका दुई पक्राउ

| काठमाडौँ, ५ माघ : काठमाडौँको ठमेलस्थित डान्सबारमा भएको कुटपिटको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । ललितपुर सातदोबाटो घर भएका ४३ वर्षीय दिलगुरुङ र सुनाकोठी बस्ने...

पत्रकार ढकालका हत्यारा पक्राउ, यसरि भएको रहेछ हत्या

पत्रकार ढकालका हत्यारा पक्राउ, यसरि भएको रहेछ हत्या

| हेटौँडा, ५ माघ : पत्रकार मनोहर ढकालका हत्यारालाई पक्राउ गरी प्रहरीले आज सार्वजनिक गरेको छ । पक्राउपर्नेमा हेटाँैडा–११ नवलपुरका १९ वर्षीय अनमोल पुडासैनी र मनहरी–१ का प्रवीण वाइबा रहेका छन्...

सालकको खपटासहित पक्राउ

सालकको खपटासहित पक्राउ

| काठमाडौँ, ४ माघ : महानगरीय प्रहरी परिसर काठमाडौँले दुर्लभ वन्यजन्तु सालकको खपटासहित आज एक जनालाई पक्राउ गरेको छ । परिसरको टोलीले काठमाडौँको स्वयम्भू क्षेत्रमा अवैधरुपमा दुर्लभ वन्यजन्तुको छाला तथा खपटा...