अपराध

शिशु मार्ने आमा पक्राउ

शिशु मार्ने आमा पक्राउ

| काठमाडौँ, २ माघ: आफ्नै शिशुलाई मारेर फालेको अभियोगमा प्रहरीले आज एक महिलालाई पक्राउ गरेको छ । काठमाण्डौँ महाबौद्धस्थित आफ्नै कोठामा यही माघ १ गते नवजात शिशु जन्माइ मारेर फरार हुँदै...

१२ वर्षीया बालिकालाई बलात्कार गर्ने पक्राउ

१२ वर्षीया बालिकालाई बलात्कार गर्ने पक्राउ

| नुवाकोट, २ माघ: बूढीगङ्गा नगरपालिका–८ नुवाकोट ४७ वर्षीय दलबहादुर थापालाई मङ्गलबार प्रहरीले बालिका बलात्कारको आरोपमा पक्राउ गरेको छ । थापाले १२ वर्षीया बालिकालाई गोठमा भैँसीलाई पानी र घाँस हाल्न गएको...

पाँच सेनेगल नागरिक पक्राउ

पाँच सेनेगल नागरिक पक्राउ

| काठमाडौँ, १ माघ  : प्रहरीले शङ्कास्पद वस्तुसहित पाँच सेनेगल नागरिकलाई काठमाडौँबाट पक्राउ गरेको छ । विभिन्न वनस्पति औषधि, नक्कली कपाल ३० थान, सिद्रा माछा चार पोका, खरायोको सुकुटी, वनस्पति झार...

हुण्डीमा संलग्न रहेको आरोपमा तीन जना पक्राउ

हुण्डीमा संलग्न रहेको आरोपमा तीन जना पक्राउ

| विराटनगर, २९ पुस: हुण्डी कारोवारमा संलग्न रहेको आरोपमा प्रहरीले आज तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा आस्था नेपाल बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष विराटनगर–७ का ३२ वर्षीय राजेश हेडा,...

भक्तपुरमा बस टायर चोर्ने पाँच पक्राउ

भक्तपुरमा बस टायर चोर्ने पाँच पक्राउ

| भक्तपुर, २९ पुस : महानगरीय प्रहरी परिसर भक्तपुरले विभिन्न गाडीको टायर चोरी गर्ने गिरोहका पक्राउ परेका पाँच जनालाई आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा भक्तपुर सूर्यविनायक...

लागुऔषध कारोवारमा संलग्न रहेको आरोपमा तीन जना पक्राउ

लागुऔषध कारोवारमा संलग्न रहेको आरोपमा तीन जना पक्राउ

| हेटाँैडा, २९ पुस: लागुऔषध कोरेक्स ओसार–पसारमा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । प्राप्त सूचनाका आधारमा वीरगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको ना३ख ४२०९ नंको ट्याङ्करलाई खानतलासी गर्ने क्रममा...

अवैध हतियार बनाउने पक्राउ

अवैध हतियार बनाउने पक्राउ

| गुल्मी (तम्घास), २९ पुस: जिल्ला प्रहरी कार्यालय गुल्मीले धुर्कोट गाउँपालिका–३ हाडहाडेका ५१ वर्षीय शेरबहादुर जिसीलाई घरमै अवैधरुपमा आरन सञ्चालन गरी भरुवा बन्दुक बनाएको अभियोगमा पक्राउ गरेको छ । प्रहरीले आज...

एक किलो सुनसहित छ जना पक्राउ

एक किलो सुनसहित छ जना पक्राउ

| लहान, २९ पुस:  पूर्व पश्चिम राजमार्गअन्तर्गत सिरहाको गोलबजार नगरपालिका–९ स्थित घुर्मीपुलबाट एक किलो ७५७ ग्राम सुनसहित सशस्त्र प्रहरीको टोलीले शनिबार छ जनालाई पक्राउ गरेको छ ।  सशस्त्र प्रहरी बल नेपाल...

यौन दुव्र्यवहार गर्ने शिक्षक पक्राउ

यौन दुव्र्यवहार गर्ने शिक्षक पक्राउ

| रत्ननगर, २९ पुस : नवलपरासी पूर्वस्थित गैँडाकोटको विद्यालयमा छात्रालाई यौन दुव्र्यवहार गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन् । गैँडाकोट नगरपालिका–११ भेडाबारीमा रहेको मुकुन्दसेन बोर्डिङ स्कूलका प्रधानाध्यापक राजेन्द्र पौडेलले शनिबार...

हत्या आरोपमा दुई कारागार चलान

हत्या आरोपमा दुई कारागार चलान

| ताप्लेजुङ, २८ पुस : ताप्लेजुङको मिक्वाखोला–४ का प्रतापसिंह सावाँ लिम्बूको हत्या गरेको आरोपमा सोही ठाउँकै १८ वर्षका विनम लिम्बू र अर्का १९ वर्षका रोशन लिम्बूलाई पुर्पक्षका लागि कारागार चलान गरिएको...